12/01/2023
जे गर्छु देशमा गर्छु देशकै लागि गर्छु भन्ने उद्देश्यले स्थापित परिवार
Iconic Team Nepal 🤘 द्वारा आयोजित
नेपालका 15+ जिल्लाहरू बाट उपस्थित
Top 40 Leaders हरुसंग गरिएको
Residential Training Program RTP ❣️❣️
10 & 11 Jan
Arambha Resort ⛵ Butwal मा
सफलताका साथ सम्पन्न गरियो ।
तयारी 3 गुणा जीतको
यात्रा 2023 को सुरुवात भयो
Let's make it big 🤘
Iconic Team Nepal 🤘
World Wide Dreamers
😊