06/09/2026
रामेछाप साँस्कृतिक कलाकार समाजको स्थानीय तह तथा उपत्यका अधिवेशन मार्फत उपत्यका समन्वय समितिमा अध्यक्ष बिनोद कार्की, गोकुलगंगा गाउँपालिका समितिमा अध्यक्ष अनिता खड्का र उमाकुण्ड गाउँपालिका समितिमा अध्यक्ष बिवेक धतानेको नेतृत्वमा नवगठित सम्पूर्ण कार्यसमिति पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ❤️❤️
गोबिन्द गौतम
उपाध्यक्ष
रामेछाप साँस्कृतिक कलाकार समाज
जिल्ला कार्यसमिति