06/02/2021
म्यानमारमा सेनाले सबै इन्टरनेट सेवाहरू र पीएच लाइनहरू काटिदिएको छ ।
प्रिय अन्तर्राष्ट्रिय समुदायहरू!
५३ करोड म्यानमारका सबै जनताहरू अहिले अन्धकारमा छन्। सेनाले सबै इन्टरनेट जडान काटिदिएको छ। कृपया यस्तो अमानवीय कार्यहरू रोक्न अन्तर्राष्ट्रिय स्तरबाट आवाज उठाई म्यानमारका जनताहरूलाई सहयोग गरिदिनुहून अनुरोध गर्दछौ ।
We stand with you Myanmar