19/03/2025
आज पनि एक्जना बहिनी जापान मा आउनु भएकोमा बहिनी लाई मन देखिनै स्वागत छ । जापान मा मेहेनत गरी आफुले देख्नु भएको सपना पुरा गर्नु हुन्छ भने हामीले धेरै आशा राखेका छौ जुन उत्साह र उमाङ्ग क साथ आउनुभएको छ त्यो सधै रहिरहोस बहिनी ले नेपाल मा भन्दा अझै धेरै मेहेनेत गरी आफ्नो भबिस्य उज्यल बानाउनु हुन्छ भने हामीले बिश्वास राखेका छौ । सफलताले तपाईंको सधै साथ दियोस । फेरी पनि बहिनी लाई जापान मा धेरै धेरै स्वागत छ । 💐💐💐💐congratulations and welcome to Japan 🇯🇵🇯🇵