09/11/2022
आबश्यकता
जापानमा भएका महानुभावहरु यदि तोकुतेइ भिसा अन्तर्गत टोक्यो शहरका रेस्टुरेन्ट आदिमा काम गर्न चाहनु हुन्छ भने यसै फेसबुक मार्फत सम्पर्क गर्नु होला। आबश्यक हुनेहरुले सम्पर्क गरेको खण्डमा आधिकारिक ब्रोसर उपलब्ध गराइने छ।
धन्यबाद।।
धन्यबाद।।