Prakash Sagar Light Sea Show

Prakash Sagar Light Sea Show Follow Me Vedio Creater/Information/Japanese

09/10/2025

यदि तपाईले नेपालमा SSW Work को लागी JLPT N4 र Caregiver Skill Test पास छ भने! सम्पर्क गर्नूहोस ।
🇯🇵 🇯🇵 🇳🇵🇯🇵

05/10/2025

जापानमा Training Visa Construction मा हुनेहरुले हुनेहरुले SSW Construction मा काम गर्न चाहानेहरुले सम्पर्क गर्नूहोस। ゚viralシfypシ゚viralシal

22/09/2025

नेपाल र जापानमा रहनु भएका!
CONSTRUCTION Field बाट TITP सकिएर नेपाल फर्किनुभएको।
र अब SSW भिसामा जापान आउन चाहनुहुन्छ भने छिटो सम्पर्क गर्नुहोला।
तलब 300,000 बाट सुरु!

18/09/2025

डियर हर्क, तिमी काठमाण्डौ फ़र्क! ***nshah

16/09/2025

Why Nepal is safe country to travel?

14/09/2025

“यो देशले यी अनमोल हिराहरूलाई चिन्न सकेन, तर अब ती अझै बहुमूल्य बनेर उदाउनेछन्।” ***nshah

हर्क साम्पाङ लेख्छन्–“अरुले तपाईंलाई धोका दिन सक्छन्, तर म कहिल्यै धोका दिने छैन। अब समय आएको छ सत्य र असत्य छुट्याउने, ...
12/09/2025

हर्क साम्पाङ लेख्छन्–
“अरुले तपाईंलाई धोका दिन सक्छन्, तर म कहिल्यै धोका दिने छैन। अब समय आएको छ सत्य र असत्य छुट्याउने, कुरा राम्ररी बुझ्ने र सचेत हुने।”

12/09/2025

🙏🙏👌**“नेपालको अहिलेको परिस्थितिमा ‘म काम गर्छु, म नेतृत्व गर्छु’ भनेर जनताको अगाडि स्पष्ट रूपमा कोही पनि आएको देखिँदैन। तर दुई जना मात्र साहस, इमानदारी र निडर आत्मविश्वासका साथ मैदानमा उत्रिएका छन् — हर्क साम्पाङ र कुलमान घिसिङ। उहाँहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै, गाउँ–शहर घुम्दै, समस्या बुझ्दै, आफ्ना जिम्मेवारीहरू जनतामैतिकै भरोसामा पूरा गर्दै आउनु भएको छ। यिनै व्यक्तिहरूले जनतासँगै पसिना बगाएर परिवर्तनको बाटो खोल्न खोजिरहेका छन्।तर बालेन शाह भने समयमै साथ दिन आएनन्, जनताले ठूलो आशा गरेका बेला पछि हट्नुभयो। यसले स्पष्ट देखाउँछ कि हिम्मत र जनताप्रतिको प्रतिबद्धता केवल नारा होइन, मैदानमा उत्रेर देखाउनुपर्ने कुरा हो। त्यसैले अब हामीले हर्क साम्पाङ र कुलमान घिसिङ जस्ता साँचो अर्थमा जनताको लागि लडिरहेका, जनताको पीडालाई आफ्नै पीडा ठानेर हिँडिरहेका नेताहरूलाई नै समर्थन गर्नुपर्छ।साथै, यदि अरु कोही प्रधानमन्त्री बन्न आइपुगे भने सावधान रहनुपर्छ! त्यस्ता नेताहरू प्रायः अरूको प्रभाव, पैसाको खेल, घुसपेट, साँठगाँठ र स्वार्थी सञ्जालमार्फत मात्र सत्तामा पुग्ने गर्छन्। यिनले देशलाई फेरि पुरानै अन्धकारतर्फ धकेल्छन्। त्यसैले होशियार रहौं, सतर्क रहौं र जनताको लागि काम गर्न तयार भएका सही व्यक्तिलाई मात्र साथ दिऔं।”**

11/09/2025

11/09/2025

住所

Minato-ku, Tokyo

アラート

Prakash Sagar Light Sea Showがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Prakash Sagar Light Sea Showにメッセージを送信:

共有する