Win Win Japan

Win Win Japan The Win-Win Japan eases foreign businessmen worries by offering them a springboard from which they jump into business.

हलाल स्टोर कस्तो चल्दै छ हजुर?गारो छ?के गर्ने?यस्तो गर्न सकिन्छविचिकुमाई (सरकारी सहुलियत चामल) को कारण हलाल स्टोरको बिक्...
28/07/2025

हलाल स्टोर कस्तो चल्दै छ हजुर?
गारो छ?
के गर्ने?

यस्तो गर्न सकिन्छ
विचिकुमाई (सरकारी सहुलियत चामल) को कारण हलाल स्टोरको बिक्रि हवात्तै घटेर विकल्प खोज्दै हुनु हुन्छ भने खुद्र हलाल संगै आफ्नो एरियामा रहेका रेस्टुरेन्ट, इजाकाया तथा वेन्तोहरुका लागि अधिकतम खपत हुने सारदा आबुरा (टिनको तेल) ब्राजिल बोनलेस चिकेन, मैदा, चिज, जापानको उत्पादक तथा आयातकर्ताहरु बाट सिधै हजुरहरुको लागि उपलब्ध गर्ने व्यवस्था हामी गर्नेछौं

To create a sustainable and successful business model
आफ्नो अहिलेको हलाल स्टोर संगै
होलसेलर तथा सप्लाएर बन्ने सुनौलो अवसर❗️

Everyday Life Food Supplierखाध्य महंगीमा राहत प्याकेजको घोषणाचामल महंगीको मारमा को हुनु हुन्छ?100% Japanes Blended RiceK...
27/06/2025

Everyday Life Food Supplier

खाध्य महंगीमा राहत प्याकेजको घोषणा

चामल महंगीको मारमा को हुनु हुन्छ?

100% Japanes Blended Rice
Kometopiya コメトピア
नेपालीहरुमाझ अत्यन्त लोकप्रिय
अनि स्वादिस्ट र सन्तुस्ट

घरमा नै गरुङ्गो चामलको भारी सस्तोमा आइपुगे किन बजारमा समय, भाडा खर्च गरि गरि चाहार्ने?

Note: 10 KG x 3 Pkt
Price: 6500x 3 Pkt =¥19500
Delivery: ¥2,000
हामी: ¥21,500 Now only ¥21,000

अर्डर गर्न हाम्रो भाईवर न:
070-5583-2211
Name:
Address:
Tel:
अग्रिम भुक्तानीका लागी हाम्रो खाता नं:

Post A/C No. 10040-28911611

भुक्तानी पछी स्लिपको फोटो पठाउनु होला

चामलको विकल्पमा स्वस्थ र सधैं सस्तो पनि
१० किलो: ¥4000with Tax
Minimum order: 30 KG
Price: ¥12,000+ ¥2,000 (Delivery)
Total: ¥14,000
Until: June 2025

EVERYDAY LIFE FOOD SUPPLIER
〒340-0034
埼玉県草加市氷川町 2148-12
レックス草加 1F
070-5583-2211
080-5648-5782

Golden  Opportunity  to  new  comer business partner080-5648-5782
11/06/2025

Golden Opportunity to new comer business partner
080-5648-5782

Best  alternative   for  Expensive  ricetoo much better  than  rice  for  healthyProvide   by  Everyday Life Food   Supp...
18/05/2025

Best alternative for Expensive rice
too much better than rice for healthy

Provide by Everyday Life Food Supplier
Contact now for more details
〒340-0034
埼玉県草加市氷川町2148-12
株式会社BG PLUS MEDIA
Mobile:070-5583-2211

Bgjob finder  wants  to  find  business partner.
07/05/2025

Bgjob finder wants to find business partner.

20/03/2025

Everyday Life Food Supplier
खाध्य महंगीमा राहत प्याकेज

चामल महंगीको मारमा हुनु हुन्छ?

स्वास्थ्यको लागी ब्राउन राइसमा भन्दा 2.8गुणा बढी रेशा फाइवर जुन स्वास्थ्यका लागि अत्यन्त फाइदा गर्ने पदार्थ हुन्छ जस्ले चामल खाँदा सुगर हुने डर कम गर्नुका साथै स्वास्थ्यवर्धक छ भने अर्को जापानीज चामल १० किलोको लागी ६०००/७००० जति मूल्य तिर्न पर्ने भई सक्दा यसको मूल्य १० किलोको लागी ३७८० मात्र
Note: 30% Kome Chubu Mugi +70% चामल मिसाउँदा 150% पानी
पुरै कोमे चुबू मात्र पकाउँदा पानी २ गुणा राख्नुहोस

100% Japanes Blended Rice
नेपालीहरुमाझ अत्यन्त लोकप्रिय
अनि स्वादिस्ट र सन्तुस्ट

घरमा नै गरुङ्गो चामलको भारी सस्तोमा आइपुगे किन बजारमा समय, भाडा खर्च गरि गरि चाहार्ने?

Note: 10 KG x 3 Pkt
Price: 6500 x 3 Pkt =19,500
Delivery: 2,000
बजारमा जादा पर्ने: 21,500
हामी: ¥19,000

अर्डर गर्न हाम्रो भाईवर न:
070-5583-2211
Name:
Address:
Tel:
अग्रिम भुक्तानीका लागी हाम्रो खाता नं:
10140-4658431
भुक्तानी पछी स्लिपको फोटो पठाउनु होला

चामलको विकल्पमा स्वस्थ र सधैं सस्तो पनि
१० किलो: 3780 with Tax
Minimum order: 30 KG
Price: 11,340 + 2,000 (Delivery)
Total: 13,240
Only: ¥13,000
Until: April last 2025

The Win-Win Japan eases foreign businessmen worries by offering them a springboard from which they jump into business.

Only in 3 Minutes From Soka Station/सोखा स्टेशन/ 草加駅We Opened, Everyday Life Food Suppliers Lowest Price Japanes Riceबजा...
16/02/2025

Only in 3 Minutes From Soka Station/
सोखा स्टेशन/ 草加駅
We Opened, Everyday Life Food Suppliers Lowest Price Japanes Rice
बजार अभाव विच आफ्नै ब्रान्डको जापानिज चामल सस्तोमा

यदि किटासेन्जु/Kita Senju, कोसीगाया/Kosigaya स्टेशन बिच हुनु हुन्छ भने अवस्य पाल्नुहोला ।

Japanese Rice
10 KG Only 5600 ¥
¥ 50 Waiwai/Pkt (Note: 10 Pkt Minimum)

〒340-0034
埼玉県草加市氷川町2148-12
Everyday Life Food Supplier
Mobile: 070 6518 9311

02/01/2025
New  Year 2025  New  i Phone   16 ProNew Motivation   Special  Offer  for  HojinCorporate company onlywith  unlimited wi...
31/12/2024

New Year 2025
New i Phone 16 Pro
New Motivation

Special Offer for Hojin
Corporate company only

with unlimited wi fi free
as much as you can call 12,588Yen/Monthly

50GB wi fi data
unlimited call free 11,488Yen/Monthly

〒340-0034
埼玉県草加市氷川町2148-12
T8040001024425
Everyday Life Food Supplier
Mobile:070-5583-2211

30/12/2024

भैरहेकै रेष्टुरेन्ट र स्टाफ उपयोग गरी आफ्नो मेहनत र लगनशीलतामा
जापानीज ग्राहकहरू रूचिको खाना बनाउने बेच्ने अवसर उपयोग गरी आफ्नो
रेष्टुरेन्ट व्यापार व्यावसाय बढाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस ।

जसको लागि 1 पटक प्रान्च्याइजी शुल्क , व्यापार प्रवर्धन वापतको शुल्क, व्यावसायिक सपोटिङ्ग शुल्क तिरे पुग्ने ।

यसको विकल्प के हुन सक्छ भनेर ५/७ वर्ष देखि नै सोच्दै आएको तर Ghost Restaurant को अवधारणा तथा व्यावसायीक तरिका आयो । जसले साना र व्यावसाय कम भएका रेस्टुरेन्टहरुले त्यही वातावरणमा Ghost Restaurant बाट फ्रेन्चाइजी सामान्य खर्चमा संझौता गरी कस्ता मेन्यू, कसरी बनाउने, ग्राहक प्रबर्द्धन कसरी गर्ने, Uber Tablet मात्र बाट जापानीज यस क्षेत्रका प्रखर अनुभवीहरूकै रेसिपि र खाना अनि उनिहरुकै सिकाइमा त्यही लागि Follow गरी मासिक 50 मान देखी 300 मान सम्म व्यापार गर्ने हरू पनि देखिए |

नेपाली तथा इन्डीयन खानाको रेस्टुरेन्ट व्यावसायमा जापानीजहरू रिपिट कम हुने, बेलुका (डिनरमा) खासै नआउने, बच्चा तथा वृद्धहरु जापानीज खारे(करी) नै खाने, नेपाली/इन्डियन बढी (स्पाइसि ) मसलादार हुनाले खान डराउने हुँदाँ त्यो संख्या बढ्दै जाने पनि जनसंख्यामा आधारीत रिपोर्टहरुले जनाउछन्।

त्यसैले जापानीज ग्राहकहरु बढाउन र मसलादार खानाको नेपाली /इण्डीयन रेस्टुरेन्ट व्यापार वृद्धि गर्न गारो देखिन्छ भोलीको दिनहरूमा ।
हामीले त्यसैलाइ आधार मानेर नेपाली/ ईन्डियन रेस्टुरेन्टको पुरा मासिक भाडा तथा तलव खर्च गर्दा पनि व्यापारमा चाइनिज / जापानीज/थाइ आदीको तुलनामा सार्है न्यून हुन्छ । अपवादका २-४ रेस्टुरेन्टलाई हेरी । जसबाट व्यावसायीले प्रयाप्त आम्दानी गर्न नसक्नाले कर्मचारीले प्राप्त गर्ने तलव सुविधा पनि न्यून हुने नै भयो । जसले कर्मचारीमा काम प्रतिको मोटिभेसन कम हुन गइ खानाको स्तरमा पनि समस्या आई उल्टो व्यापारमा नै नकारात्मक असर पर्ने नै भयो।

त्यसैले जापानीज ग्राहकहरु बढाउन र मसलादार खानाको नेपाली /इण्डीयन रेस्टुरेन्ट व्यापार वृद्धि गर्न गारो देखिन्छ भोलीको दिनहरूमा ।
हामीले त्यसैलाइ आधार मानेर नेपाली/ ईन्डियन रेस्टुरेन्टको पुरा मासिक भाडा तथा तलव खर्च गर्दा पनि व्यापारमा चाइनिज / जापानीज/थाइ आदीको तुलनामा सार्है न्यून हुन्छ । अपवादका २-४ रेस्टुरेन्टलाई हेरी । जसबाट व्यावसायीले प्रयाप्त आम्दानी गर्न नसक्नाले कर्मचारीले प्राप्त गर्ने तलव सुविधा पनि न्यून हुने नै भयो । जसले कर्मचारीमा काम प्रतिको मोटिभेसन कम हुन गइ खानाको स्तरमा पनि समस्या आई उल्टो व्यापारमा नै नकारात्मक असर पर्ने नै भयो।

विस्तृतमा जान्नको लागि सम्पर्क
070-5583-2211(viber) /Message in inbox
[email protected]

21/04/2024

Houjin(Corporate company) chane to reduce
Mobile bills
(Buy Softbank Mobile in company name
for staffs and own & family member reduce expenses)

The Win-Win Japan eases foreign businessmen worries by offering them a springboard from which they jump into business.

ब्यबसाहिक ॠणको लागिकम्पनी खोलनु भयको ३ बर्ष भन्दा बढी समय भई अझै ब्यबसाय बिसतार गर्न ब्यबसाययिक ॠणको खोजिमा हुनुहुन्छ कि...
20/04/2024

ब्यबसाहिक ॠणको लागि
कम्पनी खोलनु भयको ३ बर्ष भन्दा बढी समय भई अझै ब्यबसाय बिसतार गर्न ब्यबसाययिक ॠणको खोजिमा हुनुहुन्छ कि ? ?
कम्पनी नाम्:
ठेगना:
ब्यबसाहिकको नाम्:
फोन न्:
ॠणको लागी आबसेक रकम:

住所

901 C-16, Komuro-cho
Minato-ku, Tokyo
270-1471

営業時間

月曜日 09:00 - 18:00
火曜日 09:00 - 18:00
水曜日 09:00 - 18:00
木曜日 09:00 - 18:00
金曜日 09:00 - 18:00

電話番号

+358430129

ウェブサイト

アラート

Win Win Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Win Win Japanにメッセージを送信:

共有する