22/01/2025
📢 नेन्किनसेवाको नयाँ फेसबुक पेज 🌟
हामीले नेन्किनसेवाको नयाँ फेसबुक पेज सुरु गरेको जानकारी गराउन चाहन्छौं।
अब तपाईं हाम्रो सेवा, जानकारी र अपडेट सजिलै पाउन सक्नुहुनेछ। 😊
यस पेजमार्फत तपाईले :
✔️जापानको पेन्सन फिर्ता सम्बन्धी सबै जानकारी पाउनुहुनेछ।
✔️प्रक्रिया कसरी गर्ने भनेर सजिलो तरिकामा बुझ्न सक्नुहुनेछ।
✔️जापानको पेन्सन फिर्ता सम्बन्धी कुनै प्रश्न भए प्रत्यक्ष रूपमा हामीलाई सोध्न सक्नुहुनेछ।
✔️आवेदनमा चाहिने जापानी भाषामा मदत पाउनुहुनेछ।
✔️आफ्नो कागजपत्रहरु हराउने जोखिमबाट मुक्त हुन सक्नुहुनेछ।
हाम्रो उद्देश्य नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीलाई जापानको पेन्सन फिर्ता प्रक्रियामा सहयोग पुर्याउनु हो।
हामीले अहिलेसम्म १६० भन्दा बढी व्यक्तिहरूलाई सहयोग गरिसकेका छौं।
👉 https://www.facebook.com/profile.php?id=61570727472006
हाम्रो पेज लाइक र फलो गर्न नबिर्सनुहोस्, र आफ्नो साथीभाइलाई पनि जानकारी दिनुहोस्।
नेन्किनसेवा तपाइको सेवामा
Nenkinsewa.com
Website: https://nenkinsewa.com
Email: [email protected]
Tel. : 984-7691642
Add us on Viber & WhatsApp