MY SORA सोरा आर्थत आकाश

08/11/2025
पासपोर्ट सेवापासपोर्ट Renew / रिन्यूजापानमै जन्मेको बच्चाको नयाँ पासपोर्टहराएको वा च्यातिएको पासपोर्ट Re-issueबच्चाको जन...
08/11/2025

पासपोर्ट सेवा

पासपोर्ट Renew / रिन्यू

जापानमै जन्मेको बच्चाको नयाँ पासपोर्ट

हराएको वा च्यातिएको पासपोर्ट Re-issue

बच्चाको जन्मदर्ता तथा Travel Document बनाउने

🌏 जापान / नेपाल सम्बन्धित अन्य सेवा

नेपालबाट आफन्तलाई Visit Visa मा बोलाउन

कागजात (Document) Translation)

जापानको Visa Renewal

नेपालाबाट Dependent Visa (परिवार ल्याउन)

वकिल सम्बन्धी आवश्यक प्रक्रिया तथा परामर्श

✨ नयाँ सुरुवात – SORA ✨हर्षका साथ जानकारी गराउन चाहन्छौँ कि हामीले नयाँ कम्पनी SORA सुरु गरेका छौँ 🚀SORA मार्फत हामीले त...
22/08/2025

✨ नयाँ सुरुवात – SORA ✨

हर्षका साथ जानकारी गराउन चाहन्छौँ कि हामीले नयाँ कम्पनी SORA सुरु गरेका छौँ 🚀

SORA मार्फत हामीले तपाईँहरूलाई
📑 Documentation Support
🌐 Translation Service
🤝 Counselling Guidance
जस्ता सेवा उपलब्ध गराउँदैछौँ ।

तपाईँहरूको माया र समर्थनले मात्र SORA अझ सफल बन्नेछ 🌿💐

स्थापनाको छोटो अवधिमै यहाँहरुले विश्वास गरेर हामीलाई कामहरु सुम्पनुभएकोमा  धेरै धेरै धन्यवाद। यहाँहरूको विश्वासलाई हामी ...
23/05/2025

स्थापनाको छोटो अवधिमै यहाँहरुले विश्वास गरेर हामीलाई कामहरु सुम्पनुभएकोमा धेरै धेरै धन्यवाद।
यहाँहरूको विश्वासलाई हामी खेर जान दिँदैनौँ।
ढुक्क हुनुहोस।

नेपाली, अंग्रेजी, हिन्दि  भाषाका कागजात जापानी भाषामा अनुवाद गर्नु परेमा हामीलाई सम्झनुहोस् ।
13/05/2025

नेपाली, अंग्रेजी, हिन्दि भाषाका कागजात जापानी भाषामा अनुवाद गर्नु परेमा हामीलाई सम्झनुहोस् ।

株式会社 SORA ले  आजबाट जापान सरकारको अनुमति पाएको छ अर्थात् SORA  जापान सरकार बाट मन्यता प्राप्त कम्पनी हो।ढुक्कसँग काम गर्...
09/05/2025

株式会社 SORA ले आजबाट जापान सरकारको अनुमति पाएको छ अर्थात् SORA जापान सरकार बाट मन्यता प्राप्त कम्पनी हो।ढुक्कसँग काम गर्न सक्छौ ।बिश्वास गरेर आउँन सक्नु हुन्छ ।

住所

MORICUCHI SHI, KEIHAN HONDOURI 1-4-8
Moriguchi-shi, Osaka
570-0083

ウェブサイト

アラート

MY SORAがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する