Alisha & Anmol Digital Support

20/08/2026

:

“माइती भनेकै अलग हुने होइन रहेछ, समयसँगै माया गर्ने तरिका र जिम्मेवारी मात्र बदलिँदो रहेछ। जहाँ गए पनि माइतीको माया र सम्झना मनमा सधैं उस्तै रहन्छ। 🥰❤️” Aaliiza Bhattarai

आज तपाईंहरूलाई  𝗠𝗟𝗠 र हाम्रो 𝗗𝗶𝗴𝗶𝘁𝗮𝗹 𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 मा के फरक छ भनेर बुझाइदिन्छौ है त?“𝗠𝗟𝗠 हो?” — यो प्रश्न हामीले धेरै पटक सु...
19/08/2026

आज तपाईंहरूलाई 𝗠𝗟𝗠 र हाम्रो 𝗗𝗶𝗴𝗶𝘁𝗮𝗹 𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 मा के फरक छ भनेर बुझाइदिन्छौ है त?

“𝗠𝗟𝗠 हो?” — यो प्रश्न हामीले धेरै पटक सुनेका छौँ। 🤔

तर कुनै 𝗯𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 लाई केवल नामले होइन, त्यसको 𝗺𝗼𝗱𝗲𝗹, 𝘀𝘆𝘀𝘁𝗲𝗺 र 𝘄𝗼𝗿𝗸𝗶𝗻𝗴 𝗽𝗿𝗼𝗰𝗲𝘀𝘀 ले बुझ्नुपर्छ।

𝗧𝗿𝗮𝗱𝗶𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗠𝗟𝗠 र हामीले रोजेको 𝗗𝗶𝗴𝗶𝘁𝗮𝗹 𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 बीचको फरक यहीँबाट सुरु हुन्छ।

𝗠𝗟𝗠 मा प्रायः 𝗽𝗿𝗼𝗱𝘂𝗰𝘁 𝘀𝗲𝗹𝗹𝗶𝗻𝗴, 𝗶𝗻𝘃𝗲𝗻𝘁𝗼𝗿𝘆, 𝘀𝗮𝗹𝗲𝘀 𝘁𝗮𝗿𝗴𝗲𝘁𝘀 र 𝘁𝗲𝗮𝗺 𝘀𝘁𝗿𝘂𝗰𝘁𝘂𝗿𝗲 मा बढी 𝗳𝗼𝗰𝘂𝘀 हुन सक्छ।
हाम्रो 𝗗𝗶𝗴𝗶𝘁𝗮𝗹 𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 भने 𝗼𝗻𝗹𝗶𝗻𝗲 𝘀𝘆𝘀𝘁𝗲𝗺, 𝗮𝘂𝘁𝗼𝗺𝗮𝘁𝗶𝗼𝗻, 𝗱𝗶𝗴𝗶𝘁𝗮𝗹 𝗺𝗮𝗿𝗸𝗲𝘁𝗶𝗻𝗴 र 𝘀𝘁𝗲𝗽-𝗯𝘆-𝘀𝘁𝗲𝗽 𝘁𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 मा आधारित छ। 💻🌍

हामीलाई 𝗽𝗿𝗼𝗱𝘂𝗰𝘁 बोकेर घर–घर पुग्नुपर्ने 𝗺𝗼𝗱𝗲𝗹 होइन।
हामीलाई हरेक कुरा 𝗺𝗮𝗻𝘂𝗮𝗹𝗹𝘆 𝗺𝗮𝗻𝗮𝗴𝗲 गरिरहनुपर्ने पनि होइन।

𝗧𝗲𝗰𝗵𝗻𝗼𝗹𝗼𝗴𝘆 ले 𝘀𝘆𝘀𝘁𝗲𝗺 लाई 𝘀𝘂𝗽𝗽𝗼𝗿𝘁 गर्छ, 𝘁𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 ले 𝗱𝗶𝗿𝗲𝗰𝘁𝗶𝗼𝗻 दिन्छ, अनि हाम्रो 𝗰𝗼𝗻𝘀𝗶𝘀𝘁𝗲𝗻𝗰𝘆 ले 𝗴𝗿𝗼𝘄𝘁𝗵 को 𝗳𝗼𝘂𝗻𝗱𝗮𝘁𝗶𝗼𝗻 बनाउँछ। ✨

त्यसैले हामी भन्छौँ—

“𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 को नाम सुनेर निर्णय नगर्नुहोस्,
पहिला 𝗯𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 𝗺𝗼𝗱𝗲𝗹 बुझ्नुहोस्।”

किनकि एउटै 𝗶𝗻𝗱𝘂𝘀𝘁𝗿𝘆 भित्र पनि काम गर्ने तरिका फरक हुन सक्छ।
हामीले रोजेको बाटो केवल आजको लागि होइन—
भोलिको 𝗱𝗶𝗴𝗶𝘁𝗮𝗹 𝘄𝗼𝗿𝗹𝗱 सँग 𝗴𝗿𝗼𝘄 गर्न सक्ने एउटा 𝘀𝘁𝗿𝘂𝗰𝘁𝘂𝗿𝗲𝗱 𝗯𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 𝗺𝗼𝗱𝗲𝗹 हो। 🚀

𝗦𝗺𝗮𝗿𝘁 𝗗𝗲𝘃𝗶𝗰𝗲 📱 + 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗲𝘁 🌍 + 𝗟𝗲𝗮𝗿𝗻𝗶𝗻𝗴 📚 + 𝗖𝗼𝗻𝘀𝗶𝘀𝘁𝗲𝗻𝗰𝘆 🔥
= एउटा नयाँ सम्भावनाको सुरुवात।

𝓘𝒻 𝓌𝑒 𝒸𝒶𝓃 𝑔𝓇𝑜𝓌 𝓈𝓉𝑒𝓅 𝒷𝓎 𝓈𝓉𝑒𝓅, 𝓎𝑜𝓊 𝒸𝒶𝓃 𝓉𝑜𝑜.
𝓣𝒽𝑒 𝒷𝑒𝓈𝓉 𝓉𝒾𝓂𝑒 𝓉𝑜 𝓈𝓉𝒶𝓇𝓉 𝒾𝓈 𝓃𝑜𝓌. ✨

𝐖𝐢𝐭𝐡 𝐠𝐫𝐚𝐭𝐢𝐭𝐮𝐝𝐞,
Alisha&anmol
𝐎𝐧𝐥𝐢𝐧𝐞 #𝗗𝗶𝗴𝗶𝘁𝗮𝗹𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 #𝗢𝗻𝗹𝗶𝗻𝗲𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀 #𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀𝗠𝗼𝗱𝗲𝗹

✨ LIVE WEBINAR — YOU’RE INVITED! ✨“Work Less Stressed. Live More Free.” 🌸के तपाईं पनि आफ्नो समयको सही सदुपयोग गर्दै नयाँ...
18/08/2026

✨ LIVE WEBINAR — YOU’RE INVITED! ✨

“Work Less Stressed. Live More Free.” 🌸

के तपाईं पनि आफ्नो समयको सही सदुपयोग गर्दै नयाँ अवसर र online business को बारेमा बुझ्न चाहनुहुन्छ? 💻🌍

त्यसो भए यो LIVE Webinar तपाईंका लागि उपयोगी हुन सक्छ।
विभिन्न देशमा रहेका experienced speakers बाट business journey, experience र opportunity बारे सुन्ने राम्रो मौका। 🙌

📅 Date: Wednesday, 19 August 2026
🇯🇵 Japan Time: 10:00 AM
🇳🇵 Nepal Time: 6:45 AM

💡 पहिले बुझ्नुहोस्, research गर्नुहोस्, अनि मात्र निर्णय लिनुहोस्।

Interested हुनुहुन्छ भने DM गर्नुहोस्। 📩

🌍 संसारभरि २ लाख ८६ हजारभन्दा बढी मानिसहरूले यो अनलाइन डिजिटल व्यवसायमार्फत आफ्नो जीवन परिवर्तन गरिसकेका छन्। यसमा धेरै ...
15/08/2026

🌍 संसारभरि २ लाख ८६ हजारभन्दा बढी मानिसहरूले यो अनलाइन डिजिटल व्यवसायमार्फत आफ्नो जीवन परिवर्तन गरिसकेका छन्। यसमा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पनि सफलतापूर्वक अघि बढिरहनुभएको छ।
डर, अन्योल वा अरूको निर्णयको प्रतीक्षा गर्दै बस्दा जीवन परिवर्तन हुँदैन। परिवर्तनको सुरुवात एउटा साहसी निर्णयबाट हुन्छ।
आज एक कदम अगाडि बढाउनुहोस्। आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कनुहोस् र आफ्नो सपना, परिवारको खुसी र उज्ज्वल भविष्यतर्फ यात्रा सुरु गर्नुहोस्।

निर्णय तपाईंको हो डरमै बस्ने कि आफ्नो भविष्य परिवर्तन गर्ने?
Alisha&anmol
digital business\Mentor&Coe

Huge Congratulations sister
12/08/2026

Huge Congratulations sister

🎉 Heartiest Congratulations, Srijan & Pratigya Shrestha! 🎉daju&didi Your incredible journey is a beautiful example of vi...
08/08/2026

🎉 Heartiest Congratulations, Srijan & Pratigya Shrestha! 🎉daju&didi

Your incredible journey is a beautiful example of vision, dedication, leadership and consistency. ✨

A true leader doesn’t just achieve success—they inspire others, guide the team and create a path for others to grow. 💫

Wishing you both even greater achievements, bigger dreams and a lasting legacy in the days ahead. 🏆🚀

Your Passion. Your Purpose. Our Pride. ❤️

Keep inspiring. Keep leading. Keep growing! 🌟
Digital business /Mentor&Coe
Alisha&anmol

🌱 सानो सुरुवातबाट सिक्दै अगाडि बढौं।किनकि ठूलो सफलता पनि एउटा सानो निर्णयबाट सुरु हुन्छ।📩 नयाँ कुरा सिक्न र बुझ्न चाहनुह...
04/08/2026

🌱 सानो सुरुवातबाट सिक्दै अगाडि बढौं।
किनकि ठूलो सफलता पनि एउटा सानो निर्णयबाट सुरु हुन्छ।

📩 नयाँ कुरा सिक्न र बुझ्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ।

🌟 समय बदलिएको छ, सोच बदलौँ! 🌟केवल मेहनत गरेर होइन, सही सीप, सही मार्गदर्शन र सही सिस्टम अपनाएर पनि जीवन परिवर्तन गर्न सक...
03/08/2026

🌟 समय बदलिएको छ, सोच बदलौँ! 🌟

केवल मेहनत गरेर होइन, सही सीप, सही मार्गदर्शन र सही सिस्टम अपनाएर पनि जीवन परिवर्तन गर्न सकिन्छ।

📱 घरबाटै काम गर्न सकिने
🌍 जहाँबाट पनि गर्न सकिने
📚 नयाँ सीप सिक्ने अवसर
💼 आफ्नो समय आफैं व्यवस्थापन गर्ने
📈 भविष्यका लागि आफूलाई तयार बनाउने

आज सिक्ने निर्णयले भोलिको सफलता निर्माण गर्छ।

यदि तपाईं पनि आफ्नो भविष्यलाई नयाँ दिशा दिन चाहनुहुन्छ भने, “Interested” वा “Info” भनेर कमेन्ट/DM गर्नुहोस्।
Digital business/mentor
Alisha&anmol

DigitalBusiness

🎉 Happy Birthday, dear friend! 🎂💖Wishing you a day filled with happiness, laughter, and beautiful memories. May this new...
31/07/2026

🎉 Happy Birthday, dear friend! 🎂💖

Wishing you a day filled with happiness, laughter, and beautiful memories. May this new year of your life bring you good health, endless success, peace, and all the happiness you truly deserve. Thank you for being such a wonderful friend. Stay blessed, keep smiling, and enjoy your special day to the fullest! 🥳🎁🎈

Happy Birthday once again! 🌸❤️Sarita Sharma

住所

Nagoya-shi, Aichi

ウェブサイト

アラート

Alisha & Anmol Digital Supportがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する