29/04/2019
💕
जिएनएन फोटो प्रतियोगिता
Name- Manu Lamichani Gurung
Address-
(प्रतियोगी न: 039)
जिएनएन फोटो प्रतियोगितामा सहभागी हुनुहोस अनि महिला पुरुषले नै दश /दश हजार जित्नुहोस।
#बैशाख १३ गते _देखि_२३ गते सम्म सहभागी हुन सक्नुहुने छ ।
नियमहरु :-
1) सहभागीको लागि केटा केटि दुवै सहभागी हुन पाउने छ ।
2) सहभागि हुनको लागी Page अनिवार्य Like गर्नुपर्नेछ।
3)Page लाइक गरेको सहभागी मात्र यो प्रतियोगितमा भाग लिन पाउनु हुनेछ ।
4) Page लाइक नगरी सहभागी भए मान्ने हुने छैन ।
5) फोटो सफा अनि कसैलाई असर नपर्ने खालको हुनुपर्नेछ।
6) फोटो Single / हुनुपर्नेछ।
7)जुनसुकै Dress को फोटो पनि मान्ने हुने छ ।
8 ) फोटो विज्ञापनको लागि globalnewsnepal2020@gmail।comमा वा ग्लोबल न्युज नेपाल पेज को म्यासेज बक्समा पठाउन सक्नु हुने छ।
9) १ Like = १ नम्बर, १ Wow = २ नम्बर, १ Love = ३ नम्बर र ५ Share = १ नम्बर
10) बिजेता न:९ को नियमको आधारमा छनोट गरिने छ ।
बिजेता हुने महिला तथा पुरुषले पुरस्कार :- रु १०/१० हजार पाउने छन् ।जिएनएन फोटो प्रतियोगितामा सहभागी हुनुहोस अनि महिला पुरुषले नै दश /दश हजार जित्नुहोस।