Binita & Dines Digital World

Binita & Dines Digital World Binita & Dines Digital World, ビジネスコンサルタント, naniwa ku motomachi 3-10/20, Osakaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

21/08/2026
18/08/2026

🔥 थाकिसक्नुभयो?

दिनको १०–१२ घण्टा अर्काको Under मा काम,
दुईवटा Job गर्दा पनि Salary ले घरखर्च धान्न गाह्रो?

विदेशमा बसेर पनि
समय र आम्दानी दुवैको मालिक बन्ने बाटो खोज्दै हुनुहुन्छ? 👀

📱 जुन Mobile बाट अरूको Video Scroll गर्नुहुन्छ,
🌐 त्यही Mobile + Internet + Social Media लाई
आफ्नो Growth को लागि Use गर्ने System बुझ्नुहोस्।

👉 हामीले गर्न सक्छौँ भने, तपाईंले पनि सिक्न सक्नुहुन्छ।

तर याद राख्नुहोस्—
System बुझ्दैमा Join गर्नैपर्छ भन्ने छैन।
पहिला बुझ्नुहोस्, Research गर्नुहोस्,
आफ्नो लागि Suitable छ कि छैन आफैं Decide गर्नुहोस्।

💬 बुझ्न चाहनुहुन्छ? Message गर्नुहोस्।
तपाईंलाई Guide गर्न हामी यहाँ छौँ। ❤️

कुनै दिन अरूको कुरा सुनेर पछाडि हटेको भए,सिस्टम नबुझी “सायद यो मेरो लागि होइन” भनेर निर्णय गरेको भए—सायद आज हामी यहाँ हु...
15/08/2026

कुनै दिन अरूको कुरा सुनेर पछाडि हटेको भए,
सिस्टम नबुझी “सायद यो मेरो लागि होइन” भनेर निर्णय गरेको भए—सायद आज हामी यहाँ हुने थिएनौँ। ❤️

आफूले गरिरहेको कामसँगै दिनको १–२ घण्टा दिएर पनि यो लेभलसम्म पुग्न सकिन्छ भन्ने त हामीले कहिल्यै सोचेका थिएनौँ। ✨

आज एउटै महसुस हुन्छ—
सही समयमा लिएको एउटा निर्णयले जिन्दगीको दिशा नै बदल्न सक्छ।

Thank you so much, Online Digital Business ❤️
Grateful. Blessed. Just getting started! 🔥



आफ्नो Life Change गर्न चाहनुहुन्छ? ✨ यो एउटा Life-Changing Opportunity हो—आफ्नो कामसँगै सुरु गर्न सकिने। Interested हुनुहुन्छ भने हामीलाई Message वा Call गर्नुहोस्। ❤️

13/08/2026

“कमाउन त परदेश आयौँ… तर कतै आफ्नै बच्चाको बाल्यकाल त गुमाउँदै छैनौँ?” 🥺❤️

आजको समयमा Monthly Salary मा मात्र निर्भर भएर घरखर्च, बच्चाबच्चीको खर्च, बत्ती–पानीको बिल तिर्दै जाँदा Saving त झन् शून्य नै हुन सक्छ। 😔

त्यसैले Job/Business सँगै आफ्नो Plan B बनाउनु जरुरी छ। 🚀

🌍 संसारको जुनसुकै ठाउँबाट गर्न सकिने
⏰ Part-time वा Full-time, आफ्नै समयअनुसार
📱 Online Digital Business
👨‍👩‍👧 बच्चाको भविष्यका लागि Legacy Transfer को अवसर

आफ्नो भविष्य र बच्चाको भविष्य सुरक्षित बनाउन यस्ता अवसरहरू खोज्नुहोस्, बुझ्नुहोस् र समयमै निर्णय लिनुहोस्। ❤️ KD Kharel Krishna Poudel

12/08/2026

� New to streaming or looking to level up? Check out StreamYard and get $10 discount! �

🌱 बिरुवा रोप्दैमा भोलिपल्ट फल फल्दैन।मलजल गर्नुपर्छ, गोडमेल गर्नुपर्छ, समय दिनुपर्छ… अनि मात्र एकदिन त्यसले फल दिन्छ। 🍎छ...
11/08/2026

🌱 बिरुवा रोप्दैमा भोलिपल्ट फल फल्दैन।
मलजल गर्नुपर्छ, गोडमेल गर्नुपर्छ, समय दिनुपर्छ… अनि मात्र एकदिन त्यसले फल दिन्छ। 🍎

छोराछोरी जन्माउँदैमा मात्र जिम्मेवारी पूरा हुँदैन,
उनीहरूलाई समय, संस्कार र सही कर्म दिनुपर्छ। ❤️

ठ्याक्कै त्यस्तै हो व्यवसाय र डिजिटल बिजनेस पनि।
आज सुरु गर्दैमा भोलि परिणाम खोजेर हुँदैन।
एकचित्त भएर, शुद्ध मनले, Positive Mindset राखेर निरन्तरता दिनुपर्छ। 🔥

बाहिरबाट हेरेर “यो के होला?” भनेर Judge नगर्नुहोस्।
सुनेको भरमा निर्णय नगर्नुहोस्।
👉 पहिला सिस्टममा आउनुहोस्।
👉 बुझ्नुहोस्।
👉 आफूलाई सही लाग्यो भने अगाडि बढ्नुहोस्।

किनकि नबुझी छोडिएको अवसर र बुझेर अस्वीकार गरिएको अवसर एउटै कुरा होइन।

🌱 आज रोपेको बीउ नै भोलिको ठूलो रूख बन्न सक्छ।
त्यसैले सुरु गर्नुहोस्, सिक्नुहोस्, निरन्तरता दिनुहोस्—एकदिन आफ्नो शिखर अवश्य छुन सकिन्छ।

10/08/2026

� New to streaming or looking to level up? Check out StreamYard and get $10 discount! �

09/08/2026

� New to streaming or looking to level up? Check out StreamYard and get $10 discount! �

Huge Congratulations, Coach Sirjan dai & pratigya didi 🙏🏻✨🇯🇵❤️ जापानबाट first Coach बन्नुभएकोमा हार्दिक बधाई! यो उपलब्धि...
08/08/2026

Huge Congratulations, Coach Sirjan dai & pratigya didi 🙏🏻✨

🇯🇵❤️ जापानबाट first Coach बन्नुभएकोमा हार्दिक बधाई! यो उपलब्धि जापानबाट बिजनेस गरिरहेका सम्पूर्ण नेपालीहरूको लागि Proud Moment हो। 🎉

साँचो भन्नुपर्दा, हजुरहरूले Title आज पाउनुभयो, तर हाम्रो लागि हजुरहरू त्यही दिनदेखि Coach हुनुहुन्छ, जुन दिनदेखि यो Business मा आएम।

हामी आफैंले आफूलाई विश्वास गर्न नसकेको बेला पनि हजुरहरूले भन्नुभयो—
“सक्छौ, अगाडि बढ।
ती शब्दहरू आज पनि हाम्रो हिम्मत बनेका छन्। 🙏❤️

हजुरहरूको Under मा आज धेरै नेपालीहरू अगाडि बढिरहेका छम , र त्यसको पछाडि हजुरहरूको मिहिनेत, विश्वास र सही Guidance छ।

Thank you so much दाइ–दिदी, हाम्रो लागि सधैं एउटा Inspiration र Strong Support बन्नुभएकोमा।
हजुरहरूप्रति सधैं कृतज्ञ छौँ। ❤️

Once again,
Huge Congratulations to our Amazing Coaches! 🏆❤️
यो Title हजुरहरूले आज पाउनुभयो,
तर हाम्रो नजरमा हजुरहरू धेरै पहिलेदेखि नै Coach हुनुहुन्थ्यो। 🙏✨

住所

Naniwa Ku Motomachi 3-10/20
Osaka, Osaka
556-0016

電話番号

07022965660

ウェブサイト

アラート

Binita & Dines Digital Worldがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Binita & Dines Digital Worldにメッセージを送信:

ショートカット

共有する