Nepalstarnews

Nepalstarnews Nepalese all over the star power news & information updates.

नेपाली युवा अदितिलाई जापानको पहिलो साक्षरता राजदूत नियुक्तटोकियो । जापानमा जन्मिएकी र बाल्यकालको केही समय नेपालमा बिताएक...
01/09/2026

नेपाली युवा अदितिलाई जापानको पहिलो साक्षरता राजदूत नियुक्त
टोकियो । जापानमा जन्मिएकी र बाल्यकालको केही समय नेपालमा बिताएकी १७ वर्षीया अदिति पौडेललाई वर्ल्ड लिटरेसी फाउन्डेसनले जापानको पहिलो साक्षरता राजदूत नियुक्त गरेको छ।

टोकियोमा हाईस्कुलको अन्तिम वर्षमा अध्ययनरत अदिति विश्वभरका १०१ देशका करिब ९०० युवामध्ये जापानबाट चयन भएकी हुन्। उनले शिक्षा, पठन संस्कृति र युवामाझ साक्षरता प्रवर्द्धनमा काम गर्नेछिन्।
Nepalstarnews

भारतीय बलिउड अभिनेता सोनू सूद बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुग्नु भएको छ ।Nepalstarnews
01/09/2026

भारतीय बलिउड अभिनेता सोनू सूद बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुग्नु भएको छ ।
Nepalstarnews

रसुवा बाढ़ीपिडितहरुको लागि जन्मदिनको अवसर पारेर रेस्लर, गायिका तथा मोडेल अस्मिता जुरेलीले पाँच लाखको खाद्यान्न सहयोग गरे...
01/09/2026

रसुवा बाढ़ीपिडितहरुको लागि जन्मदिनको अवसर पारेर रेस्लर, गायिका तथा मोडेल अस्मिता जुरेलीले पाँच लाखको खाद्यान्न सहयोग गरेकी छन ।
Nepalstarnews

भोटेकोशी बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्रतस्बिरः रामहरि न्यौपाने/राससNepalstarnews
26/08/2026

भोटेकोशी बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्र
तस्बिरः रामहरि न्यौपाने/रासस
Nepalstarnews

26/08/2026

भोटेकोशी रसुवा बाढी: धादिङबेशीको फुर्केखोलाको २ पुल बगायो
सुरक्षित रहन प्रशासनको आग्रह
भिड़ियो: शम्भु पन्थ
Nepalstarnews

नायिका पूजा शर्माको न्यू लुक्स ।Nepalstarnews
19/08/2026

नायिका पूजा शर्माको न्यू लुक्स ।
Nepalstarnews

वर्षा राउतलाई धेरै दर्शकहरूले सरल र शालीन नायिकाको रूपमा चिन्छन् । तर यस्तो सार्वजनिक छवि विपरीत यदाकदा उनको पहिरनले भने...
19/08/2026

वर्षा राउतलाई धेरै दर्शकहरूले सरल र शालीन नायिकाको रूपमा चिन्छन् । तर यस्तो सार्वजनिक छवि विपरीत यदाकदा उनको पहिरनले भने लत्तो छोड्ने गरेको छ ।

वर्षा हिजो एउटा मोबाइल पसल उद्घाटन गर्न पुगेकी थिइन् । एउटा मामुली कार्यक्रममा जाँदा उनको पहिरन भने आश्चर्यजनकरुपमा ‘उदांगो’ थियो ।

उनको पोसाक देखेर सहभागीहरूले नै जिभ्रो टोके । वर्षाले सायद चलचित्रमा पनि यसरी अंग प्रदर्शन गरेकी छैनन् । रिवन काटेर मोबाइल पसलको उद्घाटन गर्दा उनको छातीको ठूलो हिस्सा खुलेको थियो ।
Nepalstarnews

नयाँ मुल्य सूची वितरण नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानको नियमित बैठक विविध समसामयिक विषयमा छलफल गरि नयाँ मुल्य सूची ( ...
18/08/2026

नयाँ मुल्य सूची वितरण
नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानको नियमित बैठक विविध समसामयिक विषयमा छलफल गरि नयाँ मुल्य सूची ( Menu) वितरण गरि सम्पन्न गरियो ।
Nepalstarnews

जापानको भूकम्प पीडितका लागि पोर्न स्टार दिइन् ३० लाख येन सहयोगटोकियो । जापानकी २२ वर्षीया पोर्न स्टार यु तानोले कुमामोतो...
18/08/2026

जापानको भूकम्प पीडितका लागि पोर्न स्टार दिइन् ३० लाख येन सहयोग

टोकियो । जापानकी २२ वर्षीया पोर्न स्टार यु तानोले कुमामोतोमा गएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकका लागि ३० लाख येन सहयोग गरेकी छन्।

तानोले उक्त रकम जापानी रेडक्रसमार्फत दान गरेकी हुन्। साथै, हिरोशिमामा रहेका एक साथीको सहयोगमा प्रभावित क्षेत्रमा खानेपानी, स्पोर्ट्स ड्रिंक, डायपर तथा महिलाका आवश्यक सामग्रीसहितका राहत सामग्रीसमेत पठाएकी थिइन्।

तर सहयोग गरेपछि उनको पेशालाई लिएर सामाजिक सञ्जालमा केही व्यक्तिले आलोचना गरे। केहीले उनले दिएको रकमलाई ‘फोहोर पैसा’ भन्दै टिप्पणी गरे।

त्यसको जवाफमा तानोले आफ्नो पेशाका कारण कसैलाई अरूलाई सहयोग गर्ने अधिकारबाट वञ्चित गर्न नहुने बताएकी छन्।
Nepalstarnews

17/08/2026

नेपालमा कायापलट सम्भव छैन, भोट फिर्ता लिएर जानुस् : गृहमन्त्री सुधन गुरुङ

住所

Tokyo
Shinjuku-ku, Tokyo
1160002

ウェブサイト

アラート

Nepalstarnewsがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー