11/02/2022
नेपाल बाट जापान आउदा अब एयरपोर्टको होटेल आइसोलेसन बस्ने अवधि ३ दिन बाट ६ दिन बस्नु पर्ने भएको छ। यो नियम यहि १३ तारिकको राति १२ बजे बाट लागू हुनेछ।
आएको ३ र ६ दिनमा PCR नेगिटिभ आएमा घर जाने र अर्को १ दिन होम आइसोलेसन बसे पुग्नेछ। दिन गन्दा आएको दिन गनिने छैन।
ネパールから日本へ入国する際に検疫長が指定する宿泊施設で3日間待機が必要でしたが、2月13日(日)午前0時以降6日間に延長された。
copy