28/07/2023
एनआरएनएको अभियानमा एक दशक बढि आफ्नो ऊर्जाशील समय जसले एनआरएनमा नै खर्चिए,
- कुशल नेतृत्व गर्ने क्षमता,
- अग्रजलाई सम्मान अनुजलाई माया दिन सक्ने मृदुभाषी,
- जति बेला जो कसैलाई पनि समस्या पर्दा दिनरात नभनी खटिरहने,
- सबैका सुख दुःखमा सहभागिता जनाउने जापानको नेपाली समुदायलाई अपरिहार्य व्यक्तित्व,
- नविन न्यूरे जो समाजसेवीको पर्यायको रूपमा स्थापित
- नविन सोचभएका दुरदर्शि नेता,
- एनआरएनए जापानलाई नयाँ उचाई र विश्वमै चिनाउन सक्ने ब्यक्तित्व,
- जापान र नेपालविचको पुरानो सम्बन्धलाई झन प्रभावकारी बनाउन भुमिका खेल्न सक्ने ब्यक्तित्व, vote for nabin neure 🙏🙏🙏🙏