EPS E-9 Nepal Korea

EPS E-9 Nepal Korea EPS नेपाली कामदारहरुको कोरिया बसाइको क?

Akdamai awasay nepal bidama jada garnai parnay re entry permit registration . For more informative video subscribe our c...
11/01/2021

Akdamai awasay nepal bidama jada garnai parnay re entry permit registration .
For more informative video subscribe our channel wecan #

After the pandemic effect of COVID-19 , Re Entry permit in South Korea is compulsory for everyone to visit their home country and come back again. This video...

नमस्ते !!!प्रत्येक शनिवार र आईतबार लोन दिइने सम्बन्धी जानकारीहरूहाम्रो सेवाहरूऋण लिन सकिने रकम : 5 मिलियन देखि 10 मिलियन...
29/06/2018

नमस्ते !!!
प्रत्येक शनिवार र आईतबार लोन दिइने सम्बन्धी जानकारीहरू
हाम्रो सेवाहरू

ऋण लिन सकिने रकम : 5 मिलियन देखि 10 मिलियन वन् (5,000,000वन् ~ 10,000,000 वन् सम्म)
अवधि: 36 महिना सम्म
ब्याज दर: वार्षिक 8.4% देखी 15%

कोरिया आएको 3 महिना भन्दा बढी भएको हुनुपर्ने र लोन दुइ वा तीन दिनमै तुरुन्तै पास गरिनेछ ।

Loan Planner :
Ji Hwan Kim
010-4011-4255

Nepali भाषाको लागि सम्पर्क:
010-5815-8890

तलको लिन्कमा क्लिक गरी यस सम्वन्धी थप जानकारी लिन सक्नुहुनेछ ।

Location:
JB bank Dongdaemun Desk
Dongdaemun staion exit 3
(동대문 역 3번 출구) Prabhu money transfer building 1st floor

कोरियाको विभिन्न ठाउँमा रहेको इमिग्रेसन अफिस र शाखाहरुको ठेगाना अनि फोन नम्बर ~~🤔🤗😯😯
26/06/2018

कोरियाको विभिन्न ठाउँमा रहेको इमिग्रेसन अफिस र शाखाहरुको ठेगाना अनि फोन नम्बर ~~🤔🤗😯😯

26/06/2018

कोरियामा यदी कोही साथीभाइहरुले कुनै कारणवस वा समस्या भएर कम्पनी छोडी कामको खोजी गर्दै हुनुहुन्छ भने आफ्नो ठाउँ नजिकैको सेल्टरमा गैइ अर्को काम नखोजुन्जेल सम्म बस्न सक्नुहुन्छ ।

दक्षिण कोरिया रहेका बिभिन्न नेपालीहरुको लागि बिभिन्न ठाउमा रहेको शेल्टर र माइग्रेन्ट सेन्टरको फोन नम्बर र ठेगाना तल यस प्रकार छन् |

ठाउँ , सम्पर्क नम्बर सेन्टर / शेल्टर

1. आन्सन ०१०-९९०३-२२६०/ ०७०-७६२-७००४ आन्सान हगिंग सेन्टर ( महिलाको लागि मात्र )
2. आन्सन , भरत रसाइली ०१०- ४६३६ - ७९८४ ओनुरी ईमानियोल नेपाली सँगती आन्सन
3. आन्सान , वोङ्दोङ ,जेम्स राई ०१०-५९४७-४९५७ आन्सान जेइल र्चच नेपाली सँगती
4. फ्न्थेक , किम कुग्जनिम ०१० -६३५७ - ६५७८ फ्यन्थेक माइग्रेन्ट सेन्टर
5. ओसान ०१०- २२६३ - ७९७२ ओसान शेल्टर
6. खिमे ०५५-३३४७-९४० / ०१०-६३००-०९०2 खिमे माइग्रेन्ट शेल्टर
7. बुसान , श्याम मगर ०१०-६२९-९७१२३ बुसान शेल्टर , लाईन न : २, २०४ 동백
8. बुसान , बेन्जु प्रधान ०१०-२८९२-६९६६ दुसिल
9. छनान् , दुर्लब पोखरेल ०१० -८६९९- १२१६ चितवन सम्पर्क समिति
10. छनान , सन्जय गुरुङ ०१०- ५६८३-९०८० ०४१-५५९९-४३८ छनान् हानुल जुहाङ र्चच
11. दोङ्देमून ,मल्लिका ठकुरी ०१०-९९१३-१९४६ वोमेन फोर वोमेन शेल्टर
12. दाेङदेमुन सेल्टरः पुरू जाेशी ०१०-५५४०-८८४८
13. सउल ,बिनोद कुन्वर ०१०-३२८१-४७८६ नेपाल हाउस शेल्टर
14. सुवन , सन्तोश / राजु ०१०-४४३४-५५४२ / ०१०-६२४५-२४६ पाथिभारा हाउस शेल्टर
15. जिन्जु , नबिन / सन्तोश ०१०-२१८०-६६९३ ०१०-४४७४-०३०१ जिन्जु कोरिया नेपाली समाज शेल्टर
16. सेरु , उत्तम लिम्बु ०१०-५९५०-६७४५ किरात याक्थुम चुम्लुङ कोरिया शेल्टर
17. दोङ्दुछ्न, जिहेङ , उर्गेन लामा ०१०-४५६६-२७१७ नागर्जुन गुमबा
18. फेन्थेक , जीवन थापा , मित्र बराल ०१०-८५४२-२६९५ , ०१०-२१७९-५५१३ आरती शेल्टर
19. सउल , गुरु , युहन्ना कप्री ०१०-४८२३-४४२० गुरु शेल्टर
20. गुन्सान , दिपक खड्का ०१०-७२१९-८११२ ओसिक्दो विदेशी माइग्रेन्ट सेन्टर
21. इन्छन ०१०-९७७७-७००४०/ ०३१-६३३-३८५३ इन्छन UFC माइग्रेन्ट सेन्टर
22. डेरिम , नारायण / यि छङ मन ०१०-४९६७-६३७० / ०१०-५१९९-८९९९ देरिम यक शेल्टर
23. सउल , छङराङरि, रोसन थापा ०१०-८०५०- ०२०३ नेपाल देरिम नेपाल वोर्कर च्रच
24. उइजङ्बु ,राजु राजा शाही ०१०-२८६५-८७४४ / ०३१-१८३८-९१११२ उइजङ्बु UFC सेन्टर
25. सउल, सन्जय गुरुङ ०२-२६३२-९९३३ ०१०-५६८३-९०८० साउथ वेस्ट सौउल ग्लोबल सेन्टर
26. छनान, गिता राई ०४१-४११-७०२३ छनान माइग्रेन्ट सेन्टर
27. सउल , उदय राई ०२२-२८५६-०६८ माइग्रेन्ट ट्रेड युनियन
28. आन्सान , एच. आर. डि कोरिया १५७७-००७१, नेपाली भाषा १४* नेपाली कन्सुलर
नेपाली सामुदायिक समिति ख्वङ्जु(०६२) ०१०-९१८०-८८४१ नेपाली सामुदायिक समिति ख्वङ्जु(०६२)
गुमी / थेगु ०५४-४५८०-७५५ बुद्ध शेल्टर

अब आफ्नो दुखको कमाइ कोरियाबाट नेपालमा सजिलै पठाउनुहोस । तल दिइएको रेमिट्यान्स कम्पनी हरुबाट आफुले पठाएको पैसा तुरुन्तै न...
26/06/2018

अब आफ्नो दुखको कमाइ कोरियाबाट नेपालमा सजिलै पठाउनुहोस । तल दिइएको रेमिट्यान्स कम्पनी हरुबाट आफुले पठाएको पैसा तुरुन्तै नेपालको खातामा पाउनुहोस ।

1. GME : https://www.facebook.com/gmenepal/

a) Head Office:
325, Jong-ro, Jongno-gu, 03104 Seoul
Tel. 1588-6864

b) Dongdaemun Branch:
315, Jong-ro, Jongno-gu, 03105 Seoul (Near Dongdaemun Station Gate 3)
Tel. 02-763-5559

c) Hwaseong Branch:
1102-1, 3.1 Manse-ro, Hyangnam-eup, Hwaseong-si, 18593 Gyeonggi-do
Tel. 031-354-0450

d) Ansan Branch:
Ansan-si, Gyeonggido Dan-Wongu, Wongogdong Jung-Angdaero 445
(798-12 beonji) 2nd floor
Tel. 031-362-6740

e) Gimhae Branch:
84, Garak-ro, Gimhae-si, Gyeongsangnam-do
Tel. 055-329-5559

2. HANPASS : https://www.facebook.com/hanpass.np/

3. GMONEY TRANS : https://www.facebook.com/GmoneyTrans/

a) Head Office
Phone no: 1670-4565

b) Ansan Remittance Center
+82-31-508-6625~6627, 6629, 6681

c) Dongdaemun Remittance Center
+82-2-766-8782~8786

d) Gimhae Remittance Center
+82-55-903-2690~2695

4. RUPEESEND :https://www.facebook.com/rupeesend.remit.1
Dongdaemun Branch 323 Jongro 53, Changsin-dong,Jongro-gu,Seoul
Nearest Station Seoul Metro Line 4 Dongdaemun Station (2 minutes walk)
TEL 02-6958-7071 (Representative)

5. QS REMIT : https://www.facebook.com/profile.php?id=100014564384400

SOUTH KOREA OFFICE:
309 YWCA Main building, 73 Myeong Dong-gil Jung-Gu, Seoul Korea
Tel: (+81) 03-5937-6321
Fax: (+82) 02-755-6320

NEPAL OFFICE:
5th Floor GR Complex Lazimpat, Kathmandu
Tel : +977 1 4425521

6. E9 PAY : https://www.facebook.com/groups/110979556437168/about/
For Inquiry : 010-5909-4778
Customer Service : 1899-6943

THANK YOU!!

अब  prepaid सिम एप्लिकेसनको माध्यमबाट  घरमै बसी आफैले रिचार्ज गर्न सक्नुहुन्छ  । तल दिइएको  लिन्कमा क्लिक गरी  रिचार्ज र...
26/06/2018

अब prepaid सिम एप्लिकेसनको माध्यमबाट घरमै बसी आफैले रिचार्ज गर्न सक्नुहुन्छ । तल दिइएको लिन्कमा क्लिक गरी रिचार्ज र अन्तर्राष्ट्रिय कसरी गर्ने आदी जानकारीहरु लिन सक्नुहुन्छ ।
1. thePay : https://www.facebook.com/thepayNepal
2. 99Pay : https://www.facebook.com/99pay.nep/
3. Paybox : https://www.facebook.com/Paybox.NP/
4. Mango : https://www.facebook.com/mango.nepal77/?ref=br_rs

यि एप्लिकेसनहरु Android (Google Play Store) / Apple(App Store) बाट डाउनलोड गर्न सक्नुहुनेछ ।

नमस्ते !!! सिम सुचारू गरी सिममा भएको ब्यालेन्स प्रयोग गर्नको लागिर तपाईंको कोरिया बसाइको क्रममा आवश्यक सबै जानकारी तथा स...
26/06/2018

नमस्ते !!!

सिम सुचारू गरी सिममा भएको ब्यालेन्स प्रयोग गर्नको लागि
र तपाईंको कोरिया बसाइको क्रममा आवश्यक सबै
जानकारी तथा सल्लाह सुझाबहरु अब एकै ठाउँमा लिन सक्नुहुन्छ ।

सिम दर्ता गर्नको लागि आवश्यक कागजातहरु :
१. पासपोर्ट्को फोटो
२. पासपोर्ट्मा लागेको कोरियाको भिसाको फोटो

थप जानकारीको लागि सम्पर्क नम्बर :
010-5815-8890 (imo), 010-8680-0148 (viber)

Address

Ansan

Website

Alerts

Be the first to know and let us send you an email when EPS E-9 Nepal Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share