20/09/2026
तपाईहरुको विश्वास र मायाले हामी प्रेरित छौं — धन्यवाद!
साथै ,“प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ दुर्गम भेगको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले रामेछाप सम्पर्क समिति, दक्षिण कोरिया द्वारा आयोजना हुन गइरहेको “रामेछाप सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६ (भाग–२)”
📌 कार्यक्रमको विवरण:
📅 मिति: २०२६ सेप्टेम्बर २४ (छुसकको अवसरमा)
⏰ समय: साँझ ६:०० बजे
📍 स्थान: 서울 종로구 종로 63-8 (호텔 파노라마)
🚇 नजिकको स्टेशन: 종각역 ३ नम्बर गेट