14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ उज्यालो ल्याओस्।
हरेक दिन खुशी, आशा र सकारात्मक ऊर्जाले भरियोस्।
तपाईं र तपाईंका परिवारजनमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिका कामना गर्दछु|