06/12/2024
अस्ती सारंगीले रुवायो, अब हास्ने पालो !
माल्टा तथा गोजोमा बसोबास गर्नुहुने सम्पुर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा नमस्कार 🙏🏻
सस्तो र सजिलो टिकेट👇🏻👇🏻
https://tinyurl.com/JwaisaabMT
2+1 Offer Limited छ ढिला नगर्नु होला !!!
नेपालमा सफल पुर्ण प्रदर्शन भएको नेपाली कथानक चलचित्र ''ज्वाइँ साव" अब माल्टामा पनि यहि आउदो December 21 शनिबार साझ 10:45 बजे Galleria Cinemasमा प्रदर्शन हुन गइरहेको छ आशा छ यहाँहरुले पुर्ण बाहादुरको सारङ्गी झै ज्वाइँ साव फिल्मलाई पनि उतिकै माया, साथ दिनुहुने छ भन्दै यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
मिति : December 21, शनिबार
समय: 10:45 pm
स्थान : Galleria Cinemas, Fgura
थप जानकारीका लागि 7716 1580 सम्पर्क गर्न सक्नुहुनेछ ।
धन्यवाद ।
Jwai Saab - ज्वाइँ साब Nepali Movie Ganesh Lamichhane Basanta Niraula Buddhi Tamang Jit Bahadur Nepal Himesh Panta