01/06/2026
📰 अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी, माल्टा (INCS Malta) को प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी, माल्टाको प्रथम ऐतिहासिक महाधिवेशन सन् २०२६ जुन १ तारिखमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त महाधिवेशनले संस्थाको आगामी कार्यदिशा, नेतृत्व संरचना तथा दीर्घकालीन योजनासम्बन्धी महत्वपूर्ण संस्थागत निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
महाधिवेशनबाट संस्थाको नयाँ कार्यसमिति गठन गरिएको छ, जसले संस्थाको एकता, पारदर्शिता तथा सशक्त सञ्चालनलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ। ।सस्थाको उदेस्य अनुरुप निवर्तमान अध्यक्ष श्री बसुदेव भुसालज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै नवनिर्वाचित अध्यक्ष श्री ध्रुव राज पाण्डे ज्यु को नेतृत्व मा १५ सदस्यिय कार्यसमिति चयन भएको छ ।जसलाई संस्थाले सम्मानपूर्वक स्वीकार गरेको छ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल, समृद्ध र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्दछौं। संस्थाको निरन्तर प्रगति र उज्ज्वल भविष्यका लागि सम्पूर्ण सदस्यहरूको साथ, सहयोग र ऐक्यबद्धता रहने विश्वास व्यक्त गरिएको छ।
✨ नवगठित 2026/2028
सम्रक्षक तथा बरिस्ठ सल्लाहकार : श्री बासुदेव भुसाल
सल्लाहकार : श्री बाबु अर्याल
अध्यक्ष: श्री ध्रुव राज पाण्डे
वरिष्ठ उपाध्यक्ष: श्री सुन्दर घिमिरे
उपाध्यक्षहरू:
• श्री उदय चन्द्र अधिकारी
• श्री टंका लामा
• श्री सुमन बुद्ध मगर
महासचिव: श्री श्याम भण्डारी
सचिव: श्री दुर्गा बहादुर के.सी.
सह–सचिव: श्री राकेश थापा
कोषाध्यक्ष: श्री एकराज पोखरेल
सह–कोषाध्यक्ष: श्री नरेश गुरुङ
सक्रिय सदस्यहरू:
• श्री मान बहादुर खत्री
• श्री परशुराम अधिकारी
• श्री बसन्त बहादुर खत्री
नवगठित सम्पुर्न कार्यसमिति लाइ हार्दिक बधाई तथा सफलता को शुभकामना ब्यक्त गर्दछु।
🙏 धन्यवाद
श्याम भण्डारी
महासचिव
अन्तर्राष्ट्रिय नेपाली सेफ्स सोसाइटी, माल्टा