How to be successful in dxn health wealth & freedom

How to be successful in dxn health wealth & freedom Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from How to be successful in dxn health wealth & freedom, Business service, Penaga.

15/06/2019
दिपावालिको अबसरमा !
01/11/2018

दिपावालिको अबसरमा !

(Malaysia Ma huneharuko lagi subarna abasar ...)Dear all hereby the x-tra cream on the cake start from 1st Sept 2017 Unt...
05/09/2017

(Malaysia Ma huneharuko lagi subarna abasar ...)
Dear all hereby the x-tra cream on the cake start from 1st Sept 2017 Until 31th Dec 2017for your easy references. Thank you

Ganozhi soap contains extracts of Ganoderma and palm oil which contains vitamin E, and has antioxidant properties, to re...
01/04/2017

Ganozhi soap contains extracts of Ganoderma and palm oil which contains vitamin E, and has antioxidant properties, to remove the dirt and clean your skin carefully while keeps it moisturized, it can be used daily in any type of skin, for general use or like Facial Treatment.

Benefits:
Clean the skin gently.
Eliminate the excess of rung without damaging the structure of the skin.
Vitamin E.
Revitalizes the skin.
Works as an antioxidant.
Ph Balance.
Suitable for all types of skins.
Soft enough for the body, the face and hands.
Provides necessary nutrients for the skin.

Enriched with:
Extracts of Ganoderma
Palm Oil-Rich In Vitamin E
Natural agents
Ideal for:
The body
Babies
Shaving
Health
Ingredients: Base of soap, Palm Oil, Ganoderma and fragrance.
Especially suitable for oily skin and also as a protector against free radicals!

एपेन्डिसाइटिस के हो ?किन हुन्छ र कस्ता लक्षणहरु देखिन्छन?जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि क...
19/03/2017

एपेन्डिसाइटिस के हो ?किन हुन्छ र कस्ता लक्षणहरु देखिन्छन?जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ !
-==-===========================
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यसमा एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ ।एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ

कारणहरु एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ,जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ । यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन्।वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।

रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
लक्षणहरु
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।
३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
परीक्षण
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ ।अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । यसले एलभाराडो ज्यान्सकी आदि ।

अपरेसन नगरी यी प्रोडक्टहरू सेवन गरेर कुनै पनि रोग ठिक पार्न सकिन्छ । बिशेषगरी खानपानमा ध्यान दिने । सन्तुलित भोजनको लागि स्पाइरूलिना खाने, मोरन्जी जुस पिउदा दुखाइ कम हुन्छ र पानीमा ब्ल्याक कफी घोलेर प्रसस्त पिउनुपर्छ । आर.जी/जी.एल दिनको २ टाइम र रेसुुरियम मसरुमको डोज बढाउदै सेवन गर्ने ।
Good Morning DXN.

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
अझ धेरै जानाकारी दिदै जाने छौ यो पेज लाई एक लाइक गरि दिनु होला
धन्यवाद !!

क्यान्सर प्रतिरोधी फलबाट बनेको DXN MORINZHI JUICE अथवा यसबाट पाइने फाइदाहरू।ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले ...
15/03/2017

क्यान्सर प्रतिरोधी फलबाट बनेको DXN MORINZHI JUICE अथवा यसबाट पाइने फाइदाहरू।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले शेयर गर्न नभुल्नुहोला

प्राकृतिक चिकित्सक DR DATO LIM SIOW JIN ले गरेको एक अनुसन्धान ले MORINZHI JUICE मा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छ एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी एन ए लाई डैमेज हुन दिँदैन DXN MORINZHI JUICE ले क्यान्सर रोग लाग्नबाट बचाउँछ अमेरिकन इंस्टिट्यूट ऑफ़ क्यान्सर रिसर्च का अनुसार MORINZHI JUICE मा कॉपर मगैनेस मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पईन्छ जून क्यान्सर प्रतिकारी छन क्यान्सर रोग लगेकोले दैनिक दिनमा ३ जोठी पिउनु पर्छ।
MORINZHI JUICE मा लाइकोपेन भन्ने तत्व पाइन्छ जानवरहरुमा गरिएको अध्यनले यस MORINZHI JUICE सेवनबाट प्रोस्टेट क्यान्सर रोग देखि लिएर अन्य थुप्रै क्यान्सरहरू निको गर्ने र क्यान्सरहरू बढ्न दिन्दै प्रसस्त पॉलीफेनोल्स एंडफ्लेवोनॉयड्स जस्ता एंटीऑक्सीडेंट पाइन्छ MORINZHI JUICE मा कटेचिन्स भनिने फ्लेवोनॉयड्स लाइ क्यान्सरलाई प्रतिकारी तत्व मानिएको छ कोलन लिवर ब्रैस्ट र प्रोस्टेट क्यान्सरलाई उत्पन्न हुन नदिएको तथ्य सार्वजनिक भएको छ। नियमित सेवनले मूत्रथैली ठूलो आन्द्र, पेट, पैंक्रियाज र एसोफैगसको क्यान्सरको जोखिमलाई कम गरेको वैज्ञानिक दावी छ। जति धेरै सेवन गरो त्यति नै फाइदा गर्छ। शक्तिशाली क्यान्सर प्रतिरोधी JUICE मानिएको छ। यी वर्गका MORNZHI JUICE हरूले खस गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानले जनाएको छ। यी MORINZHI JUICE पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छ MORINZHI JUICE मा पाईने डाई-एलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको कन्सर हुन नदीन प्रभाबकारी भूमीका निभाएको छ भने यो तत्वले प्रयोगसलामा ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ। यस DXN MORINZHI JUICE मा फोलीक एसिड भिटामिन सी भीटामिन के पोतासीएम फईबर र मयाग्नीज जस्ता तत्व हरू प्रसस्त पायिञ्छन। यसका अलावा बीटा क्याराटीन, पोलीफिनोल्स एन्थोसैनीन केम्फेरोल जस्ता तत्व हरू पनि पाइञ्छ। यी तत्व हरू विभिन्न तन्तुहरूका क्यान्सरले भएका ट्यूमर बढ्न नदिने र क्यान्सर मेटास्त्यासिस रोक्न प्रभावकारी छ र प्रसस्त मात्रामा भिटामीन सी र फाइबर पाइन्छ। यसमा कुरसेटिन, एपीक्याटेसिन र भन्ने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएड़ हरू पनि पाईन्छ। DXN MORINZHI JUICE मा प्रासस्त मात्रामा मग्नेसियम मैंगनीज थायमिन फाइबर, तामा र सेलेनियम जस्ता तत्व हरु पाईन्छ। एसका अलावा भिटामिन ई अल्फा-लिनोलेनिक एसिड ओमेगा -3 फ्याट जस्ता तत्वहरू पनि पाईन्छ। दैनिक दिनमा ३ जोठी पिउने गरेमा क्यान्सर प्रतिरोधमा ठूलो ठेवा पुर्याउछ। चेरीमा एन्थोसाइनिन हाइड्रो अक्सीसिन्नामिक एसिड पेरिल्लील अल्कोहल भिटामिन ए, भिटामिन सी र प्रसस्तै फाइबर र करोटेनाँइड पाईन्छ। यी तत्वहरू क्यान्सर रोगलाई प्राकृतिक तरिकाले उपचार गरि क्यान्सर रोग लाग्नबाट बचाउन्छ। विशेष गरेर यो DXN MORINZHI JUICE ले मानव शरीरमा भएको क्यान्सर CELLS बढर्न् दिन्दैना मानव शरीरको क्यान्सर CELLS नबढर्नु नै क्यान्सर रोगबाट मुक्त हुन्नु हो।

सेवान गर्ने तरिका

DXN MORINZHI JUICE मा RG POWDRR र GL POWDER मिसाएर दिनमा ३ चोटि पिउन्नु पर्छ आफ्नो रोग ठिक नभएसम्म।
गूड् मर्निङ डि एक्स एन
केही जानकारी चाहियमा सम्पर्क गर्नु होला sms मार्फत
धन्यवाद !!!

15/03/2017

=GOOD MORNING=
जिबनका छ सुत्रहरु सधै सम्झनुहोस !!
१. प्राथना गर्नु अगाडि बिस्वास गर्नुहोस
२.बोल्नु भन्दा अघाडी सुन्नुहोस
३.खर्च गर्नु भन्दा अघाडी कमाउनुहोस
४.लेख्नु भन्दा अघाडी राम्ररी सोच्नुहोस
५.कुनै काम छोड्नु भन्दा पहिले कोसिस गर्नुहोस
६.जीवन अन्त्य हुनु भन्दा पहिला राम्ररी जिउनुहोस !!!
धन्यवाद !

गूड् मर्निङ डि एक्स एन ☕सफलता हामी सबैलाइ चाहिन्छ ☕                          (२/३मिनेट समय दिनुहोस)¥ वास्तविक जीवन हामी ...
14/03/2017

गूड् मर्निङ डि एक्स एन
☕सफलता हामी सबैलाइ चाहिन्छ ☕ (२/३मिनेट समय दिनुहोस)
¥ वास्तविक जीवन हामी सबैको हो जिउने अधिकार खुशिका साथ सबैमा बराबर हक छ !
यति मात्र फरक छ कि जीवन जिउने तरिकाहरु भिन्ना भिन्नै हुन्छ तर पनि चाहाना भने सबैको एउटै हुन्छ त्यो हो सफलता पुर्बक खुशिका साथ जीवनयापन गर्ने, अफसोच चाहदा चाहदै पनि असफल किन भै रहेका छ्न त यहाँ !!
भनिन्छ यहाँ,
कागले कान लग्यो भनेर,कसैले तपाइलाइ भन्दैमा कागकै पछाडी नकुद्नुहोस ! पहिला आफ्नो कान छाम्नुहोस ! छकी छैन भनेर ???

प्रसङ्ग - यहि भनाइले मेल खान्छ कि DXN को छेत्रमा पनि दुई चार ब्यती असफल भए भन्दैमा डि एक्स एन को system &product लाई बुझ्न छाडेर उनिहरुकै पछाडी दौडने काम नगर्नुहोस !
पहिला यो बुझ्नुपर्ने हुन्छ कि उनिहरु असफल हुनुको पछाडी के रहस्य छ कमि कमजोरी के हो ?
त्यसैले पहिला आफ्नो निर्णय गर्न आफैले सिक्नुहोस म कस्तो मान्छे हु र म के गर्ने गर्दैछु भनेर सोच्नुहोस !!
#डि एक्स एन मा असफलता पाउनको निमित्त यी तीन कुरालाइ बिल्कुलै त्याग्नुपर्ने हुन्छ !
(क)-डर
(ख)-लाज
(ग)-घमण्ड

(क)-डर
= डर (त्रास) एउटा मन भित्रको घातक रोग हो,जसले हामिलाइ कुनै पनि कार्य गर्ने क्रममा असफल बनाउदछ र यो असम्भव छ भन्ने कुराको मात्र ज्ञान दिन्छ ! (सहि बाटोमा हिड्ने ब्यती कहिले पनि डराउनु हुन्न)
(ख)-लाज
=कसैको सामु खुलेर कुरा गर्न नसक्नु र प्रतक्ष रुपमा पेस हुन नसक्नुलाइ नै लाज भनिन्छ!लाज पनि तेस्तै अर्को समस्याको जड हो ,लाजले हामिलाइ प्रत्यक्ष रुपमा घाटा बेहोर्न बाध्य बनाइ रहेको हुन्छ त्यसकारण हामिले लाजलाइ त्याग्न सिक्नुपर्ने हुन्छ !
(ग)- घमण्ड
= घमण्ड गर्ने मान्छे कुनै पनि कार्य क्षेत्रमा सफलता हासिल गर्न सक्दैन ! जस्तै ( सबैभन्दा ठुलो मै हु ठाँन्नु )किनकि हावाले भरियको बेलुन र घमण्डले फुलेको मानिस उस्ता उस्तै हो देख्नमा आकार ठूलो तर तेस्को कुनै बजन हुदैन !
त्यसैले जीवन परिबर्तन गर्न चाहनु हुने मित्रहरुले घमण्डलाई जरै बाट त्याग गरौ !!!

#माथिका ३ कुराहरुलाइ त्याग गरेर कठोर मेहनत र सहकार्य गर्दै पारिऋमिक,गतिशील र लगनशील भयर आफ्नो लक्ष तर्फ लाग्नुहोस हरेक ब्यती सफल बन्न सक्नुहुनेछ !!!

मन परे please एक share गरिदिनुहोला !!!
happy morning dxn all of u
केही जानकारी जाहियमा inbox मा आउन सक्नुहुनेछ !!
धन्यवाद !

Goodmorning DXN.Join DXN today for Better Health & Happy life in this Modern World.Consume Organic Products for Healthy ...
13/03/2017

Goodmorning DXN.
Join DXN today for Better Health & Happy life in this Modern World.
Consume Organic Products for Healthy Body & Healthy Mind.
To Join Just go by Near DXN offices any parts in the World.

यदि तपाई पनि dxn मा join भएर स्वस्थ्य संबृद्धि खुसी पाउन चाहनुहुन्छ भने प्लिज अहिलै ज्वाइन भैहाल्न सक्नुहुनेछ । म हजुर्हरुलाई फुल्ली सपोर्ट गर्ने छु ।
You want to be join dxn
{Euj Sponsor id no : 011456835}
Thank you
Good morning world

Address

Penaga
12345

Website

Alerts

Be the first to know and let us send you an email when How to be successful in dxn health wealth & freedom posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share