प्रशान भुजेल

प्रशान भुजेल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रशान भुजेल, Business service, Kathmandu nepal, Shah Alam.

24/08/2023

भारत ले चन्द्रमा 3 को सफल अवतरण गरिसकेछ,म भने गुलेली तन्काएर बासको टुप्पोमा पनि पुराउन सक्दिन भन्थ्यो पारी भैरे😀😀😀

५ मिनेट मा कोरोना पत्ता लाग्ने मेसिन बनियो।
20/04/2021

५ मिनेट मा कोरोना पत्ता लाग्ने मेसिन बनियो।

एजेन्सी । जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । ...

लु है
13/04/2021

लु है

काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत भिसा समाप्त भएका ६२ हजार आप्रवासी श्रमिकलाई एक वर्षका लागि भिसा ...

01/12/2018

करोडौँ रुपियाँको सुन तस्करीको अनुसन्धान रोक्न प्रधानमन्त्रीलाई कसले बाध्य बनायो ? एउटी बालिकाको हत्यारा पत्ता लगाउन नसक्ने लाछी, नार्मद र अयोग्य प्रहरी–प्रशासन भनेर चौतर्फी आलोचना हुँदा पनि सरकारलाई अलिकति लाज हुँदैन ? महँगीले आकाश छुँदा र निम्न आय भएका लाखौँ जनता रुँदा सरकारलाई पीडा हुँदैन ? “मलाई त कसैले टेरेनन्” भनेर प्रधानमन्त्रीको अरण्यरोदन सुन्नुपर्ने र उनकै दलका उच्च तहका नेताहरूले “जनता अब दिक्क भइसके” भनेर टिप्पणी गर्नुपर्ने अवस्था कसले ल्यायो ? बितेका सात–आठ महिनामा सरकारले सातवटा राजधानी, सातवटा मुख्यमन्त्री र राज्यकोष खाने सयकडौँ अजिंगरहरू मात्र थपेको छ। के यही हो उपलब्धि ? तराईका विभिन्न भागमा राष्ट्र विखण्डनको आवाज मुखरित भइरहेको सुनिन्छ। गणतान्त्रिक लक्ष्य त्यही हो ? होइन भने २०६२/६३ सालको आन्दोलनपछि राष्ट्र दिनहुँ कमजोर भइरहेको छ किन ? किन सबैको शिर झुकेको छ ? किन दशौँ हजार सरकारी कर्मचारी राजीनामा दिएर घरमै बस्न खोजिरहेका छन् ?

02/12/2016
एक मधेस एक प्रदेश भएमा।।।।।माओबादी लाई ईतिहास मा सिमित राख्छ,काङ्ग्रेस ले बिपि को मार्ग परिबर्तन गरेर जान्छ,एमाले जस्तो ...
25/11/2016

एक मधेस एक प्रदेश भएमा।।।।।

माओबादी लाई ईतिहास मा सिमित राख्छ,
काङ्ग्रेस ले बिपि को मार्ग परिबर्तन गरेर जान्छ,
एमाले जस्तो बाजा बजेपनि तै ताल मा नाचिदिन्छ,
मधेसी दलले नाम फेरेर भा.ज.पा बनाउन बेर छैन।
आफ्नो राज्य पाएर पनि हामी ठेट नेपाली हरुबिच नै तै राज्यको बिषयमा बिबाद उत्पन्न गराउछ नै।
राप्रपाको छवि पनि जतापनी घुल्नसक्ने चिनिनै हो,
तेति खेर सम्म ढिलो भै सकेको हुन्छ,तर
सबैको दिमाग मा घुसिसकेको हुदैन बस्तबिकता,
थोरैमान्छे कल्पना गर्नथाल्छ्न पुरानो नेपाल को,
सुन्दर अनि बिशाल नेपाल को ,
अनि नेपाल"सिक्किम "दार्जीलिङ " जस्तै बनी सकेको हुनेछ।।
अनि हामी काराउदै भन्ने छौ,
"हामी नेपाली भाशि लाई स्वतन्त्र राज्य दे"
अथवा"हाम्रो सिङ्गो रास्ट्र फिर्ता गर"

#बिचरा_कस्ले_सुन्दियोस

24/11/2016

जस्ले छोरिलाई पढ्नै पर्दैन भन्छ,
उसैलाई #शिक्षित अनि #सम्पन्न ज्वाइँ चाहिन्छ।

#तितो_यथार्थ।

Address

Kathmandu Nepal
Shah Alam

Alerts

Be the first to know and let us send you an email when प्रशान भुजेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share