NEBA Netherlands

NEBA Netherlands Business Association for the Nepalese entrepreneurs in the Netherlands �

MOU singed between NEBA Netherlands & VCHO 🇳🇵🇨🇳
27/01/2026

MOU singed between NEBA Netherlands & VCHO 🇳🇵🇨🇳

Hartelijk welkom op Namaste Festival Op zondag 22 juni as organiseren we Namaste Nepal Festival in Amsterdam. Het festiv...
29/05/2025

Hartelijk welkom op Namaste Festival

Op zondag 22 juni as organiseren we Namaste Nepal Festival in Amsterdam. Het festival staat in het teken van Nepal, het geboorteland van Boeddha en het dak van de wereld. De hele dag is er volop te genieten van de bruisende cultuur, culinaire hapjes, muziek, dans, yoga, meditatie en nog veel meer! Een inspireerde dag dus om kennis te maken, ervaringen uit te wisselen en contacten te leggen met elkaar en met anderen. In de bijlage treft u de flyer aan. Voor aanvullende informatie verwijzen we u naar de website: www.namastefestival.nl

U bent van harte uitgenodigd voor het festival en hopelijk tot ziens!

हार्दिक बधाई !!========गैरआवासीय नेपाली संघ, नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष तथा नेपाली व्यवसायी संघ, नेदरल्याण्ड्सका प...
27/04/2025

हार्दिक बधाई !!
========
गैरआवासीय नेपाली संघ, नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष तथा नेपाली व्यवसायी संघ, नेदरल्याण्ड्सका प्रमुख संरक्षक आदरणीय श्री शशिकान्त पौड्याल ज्यू नेदरल्याण्ड्स सरकारद्वारा प्रदान गरिने राजकीय समाजसेवा पदक (Ridder in de Orde van Oranje Nassau) द्वारा नेदरल्याण्ड्सका राजा William Alexander बाट विभूषित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

नेदरल्याण्ड्समा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायले यस सम्मानलाई अत्यन्त गौरवका साथ ग्रहण गरेका छौं।
दाजुको यो उपलब्धिले हामी सबै नेपालीहरूको शिर अझ उच्च बनाएको छ।

नेपाली व्यवसायी संघ, नेदरल्याण्ड्स परिवार

07/04/2025
प्रगति विवरण नेपाली व्यवसाय संघ नेदरल्याण्ड   तेस्रो महाधिवेशन पछिका गतिबिधीहरुको सँक्षिप्त जानकारी१. उद्योग बाणिज्य संघ...
01/12/2024

प्रगति विवरण नेपाली व्यवसाय संघ नेदरल्याण्ड

तेस्रो महाधिवेशन पछिका गतिबिधीहरुको सँक्षिप्त जानकारी

१. उद्योग बाणिज्य संघमा (Kamer van Koophandel) मा नवनिर्वाचित कार्यसमिती (अध्यक्ष, महासचिव र कोषाध्यक्ष) को दर्ता सम्पन्न भयो ।
२. बैकिङ कारोबार गर्न नयाँ कार्यसमितिलाई ING बैंकबाट जिम्मेवारि हस्तान्तरण गर्ने कार्य सम्पन्न गरियो ।
३. संघको वेबसाईटलाई (www.nebanetherlands.nl) अप टु डेट गरियो ।
४. कार्यकाल २०२४-२७ को लागि संरक्षक परिषद र सल्लाहकार समितीका सदस्यहरु मनोनयन गरियो ।
५. महाधिवेशनलाई सफल बनाउन साथ, समर्थन र सहयोग जुटाउने सम्पूर्णलाई धन्यवाद साथै आभार व्यक्त गर्दै निवर्तमान कार्यसमितिलाई मिडिया मार्फत पनि धन्यवाद ज्ञापन गरियो ।
६. मनोनित संरक्षकज्युहरु र सल्लाहकारज्युहरुलाई पत्राचार गर्दै मिडिया मार्फत बधाई तथा शुभकामना व्यक्त गरियो ।
७. केन्द्रमा (व्यवसाय संघ युरोप) नवनिर्वाचित कार्यसमितीको जानकारी गर्दै सहयोग र सहकार्यको लागि पत्राचार गरियो ।
८. सामुहिक छुटको (collective discount) को लागि कार्यदल गठन गरियो । सो कार्यदलले थोक व्यवसायी SidCo र Sidhu Food सँग समन्वय गरि सहकार्यको लागि पहल चालिरहेको छ । नेपाली व्यवसायीहरुलाई बिशेष छुट उपलब्ध गराउनमा सकारत्मक रहेको हुँदा निकट भविष्य मै यहाँहरुलाई थप जानकारी गराउने अपेक्षा राखेको छौ ।
९. बरबुझारथको कार्यक्रमको लागि छिट्टै मिती र स्थान तय गरि कार्यक्रम सम्पन्न गर्ने निर्णय गरियो ।
१०. नेपाली व्यवसाय संघमा सदस्यता लिनको लागि पुन सदस्यता खुलाइने भएको र बिधी नगुगेका सदस्यहरुलाई बिधी पुर्याउनलाई आग्रह गर्ने निर्णय गरियो ।

धन्यबाद !

साबित्री पौडेल
महासचिव नेपाली व्यवसाय संघ,नेदरल्याण्ड्स
२६ नोवेम्बर २०२४

Let’s join hands, together we are stronger!!Welcome by Nepalese Business Association, Netherlands!Let’s join hands, together we are stronger!!Welcome by Nepalese Business Association, Netherlands! Vorige slide Volgende slide Over NEBA Netherlands NEBA Netherlands Nepalese Business Association Ne...

Look at our updated website
22/11/2024

Look at our updated website

Let’s join hands, together we are stronger!!Welcome by Nepalese Business Association, Netherlands!Let’s join hands, together we are stronger!!Welcome by Nepalese Business Association, Netherlands! Vorige slide Volgende slide Over NEBA Netherlands NEBA Netherlands Nepalese Business Association Ne...

समस्त व्यवसायीहरुलाई समेट्ने प्रतिबद्धता सहित दियो व्यवसायी संघले संरक्षक परिषद र सल्लाहकार समितीलाई पूर्णता   नवनिर्वाच...
17/11/2024

समस्त व्यवसायीहरुलाई समेट्ने प्रतिबद्धता सहित दियो व्यवसायी संघले संरक्षक परिषद र सल्लाहकार समितीलाई पूर्णता

नवनिर्वाचित कार्यसमितीको गत ११ नोवेम्बर २०२४ मा बसेको प्रथम नियमित बैठकले नेपाली व्यबसाय संघ नेदरल्याण्डको संरक्षक परिषद र सल्लाहकार समितीलाई पूर्णता दिएको छ । त्यस्तैगरि संघको प्रमुख संरक्षकमा संघका संस्थापक शशिकान्त पौड्याल र सदस्यमा निर्वतमान अध्यक्ष अमिर देवकोटा र पदम (रामचन्द्र) क्षत्री मनोनयन भएका छन । कार्यकाल २०२४-२७ को सल्लाहकार समितीमा नारायण आचार्य, थानेश्वर कंडेल, धनकुमार बोहरा, फणिन्द्र पन्त, बेदराम कंडेल, श्रीधर पाण्डे, आइमन समाल र हिरण्य (हिमाल) ओझा मनोनित भएका छन ।
संघर्षशिल के.सी. को अध्यक्षतामा बसेको प्रथम बैठकले तेस्रो महाधिवेशनको समिक्षा गर्दै महाधिवेशनको कार्यक्रम प्राविधिक र व्यवस्थापकिय रुपमा पूर्ण सफल भएको र कार्यसमिती सर्वसम्मत गराउनमा योगदान पुर्‍याउनुहुने सम्पूर्णलाई सिङ्गो कार्यसमितीको तर्फबाट धन्यवाद साथै आभार पनि ब्यक्त गरेको थियो । साथै बेनेलक्सका लागि महामहिम राजदुत श्री गहेन्द्र राजभण्डारी र व्यबसायी संघ युरोपका संयोजक यमु निरौला लगायत प्रतिनिधिहरुलाई तथा निवर्तमान कार्यसमितीलाई बिशेष धन्यवाद दिँदै नवनिर्वाचित कार्यसमितिले समस्त नेपाली भाषी व्यवसायीहरुको अपनत्व हुनेगरि आगामि कार्यकालको नेतृत्व गरेर लैजाने प्रण एवम प्रतिबद्धता जाहेर गरेको थियो ।
नेदरल्याण्डमा स्थापित नेपाली डायस्पोराका व्यवसायीहरुको हक र हितमा हातेमालो गर्ने लक्ष्य सहित संघको स्थापना २०१८ मा गरिएको हो । बिभिन्न पेशा र व्यवसाय गरेर बसेका नेपाली व्यवसायीहरूलाई एकै छत्र मुनि गोलबन्द गर्दै व्यवसायिक विस्तार तथा क्षमता अभिबृद्धी, लगानी बिस्तार, सुरक्षा साथै नेपाल तथा नेदर्ल्याण्ड बिच दौत्य सम्बन्धलाई प्रगाढ पार्ने पनि यसको उधेश्य रहेको छ ।

नयाँ कुरा,आईतबार ,१७ नोबेमबर ,आमस्ट्रडम, नेपाली ब्यबसायी संघ नेदरल्याण्डको ११ नोवेम्बर २०२४ मा बसेको प्रथम नियमि.....

Newly elected executive board of Nepalese Business Association in NL
07/11/2024

Newly elected executive board of Nepalese Business Association in NL

Welcome to Nepalese Business Association in the Netherlands. For more information:
06/11/2024

Welcome to Nepalese Business Association in the Netherlands. For more information:

Let’s join hands, together we are stronger!!Welcome by Nepalese Business Association, Netherlands!Let’s join hands, together we are stronger!!Welcome by Nepalese Business Association, Netherlands!Let’s join hands, together we are stronger!!Welcome by Nepalese Business Association, Netherlands!...

Adres

Overtoom 448
Amsterdam
1054LM

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer NEBA Netherlands nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Contact

Stuur een bericht naar NEBA Netherlands:

Delen