Sunrise Communication center Kamalbazar Achham

Sunrise Communication center Kamalbazar Achham Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunrise Communication center Kamalbazar Achham, Business service, Achham.

सम्पुर्ण ग्राहक वर्गहरु हार्दिक नमन गर्दछौँ🙏एक दशक भन्दा लामो अवधि हजरहरुको सेवा गर्ने अशवर प्राप्त भयो र  सो अवधिमा सम्...
06/11/2025

सम्पुर्ण ग्राहक वर्गहरु हार्दिक नमन गर्दछौँ🙏
एक दशक भन्दा लामो अवधि हजरहरुको सेवा गर्ने अशवर प्राप्त भयो र सो अवधिमा सम्पुर्ण ग्राहक वर्गहरुको असाध्यै माया पाएको महसुस गरेको छु, हामि अझै गुणस्तरीय सेवा दिने प्रयत्न गर्नेछौ ,विगतका दिनहरुमा जस्तै मायाको अपेक्षा गरेका छौँ।।
धन्यवाद।

मिती=२०८२-०३-०३आदरणीय ग्राहकवर्ग              विषय-हिसाब मिलान सम्बन्धमा!!महोदय  ०८१-८२ असार मसान्त सम्म को हिसाब मिलान ...
17/06/2025

मिती=२०८२-०३-०३
आदरणीय ग्राहकवर्ग
विषय-हिसाब मिलान सम्बन्धमा!!
महोदय
०८१-८२ असार मसान्त सम्म को हिसाब मिलान गरी बाँकी रकम चुक्ता गरिसक्नु पर्ने भएकोले आदरणीय ग्राहक वर्ग सँग यस आर्थिक कारोबारको बाँकी तिर्नुपर्ने रकम आफ्नो हिसाब मिलान गरेर चुक्ता गरी हामी लाई सहयोग गरिदिनहुन विनम्रका साथ अनुरोध गर्दछौं ।
सनराइज कम्युनिकेसन सेन्टर कमलबजार,अछाम
सम्पर्क नं.९८४८५१२८६१

मिति २०८२/०१/०७ गते, आइतबारबाट पहिलो व्यावसायिक उडान शुरू हुँदैछ। हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुनेछ। काठमाड...
16/04/2025

मिति २०८२/०१/०७ गते, आइतबारबाट पहिलो व्यावसायिक उडान शुरू हुँदैछ। हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुनेछ।
काठमाडौँ–कमलबजार, नेपालगञ्ज–कमलबजार, कमलबजार–काठमाडौँ वा कमलबजार–नेपालगञ्ज जान चाहने इच्छुक महानुभावहरूले टिकट बुकिङको सनराईज कम्युनिकेसन सेन्टर कमलबजार मा सम्पर्क गर्नुहोला 🙏🙏
टिकट मूल्य:
काठमाडौँ–कमलबजार: रु. ११,०००
कमलबजार–काठमाडौँ: रु. ११,०००
नेपालगञ्ज–कमलबजार: रु. ६,५००
कमलबजार–नेपालगञ्ज: रु. ६,५००
यो ऐतिहासिक उदाहरणिय कदममाको लागि नगर प्रमुख श्री यज्ञ प्रसाद ढकाल प्रति आभार व्यक्त गर्दछु 🙏 🙏।।
सनराइज कम्युनिकेसन सेन्टर कमलबजार,अछाम

20/06/2023

आर्थिक बर्षको अन्तिम महिना असार महिना हो हाम्रा सम्पूर्ण गा्हक महानुभावहरुलाई यो अनुरोध गर्दछु कि यो असार सँगै हामिले पुरानो आर्थिक कारोबार सबै चुक्ता गरी, नया कारोबार गर्नु पर्ने भएकोले तपाई ज-जसले उदारो कारोबार गर्नु भएको छ समयमै चुक्ता गरिदिन हुन अनुरोध गर्दछु।।
नोट
१.समयमै चुक्ता नगर्ने ग्राहकलाई बैंकको ब्याजदर अनुसार ब्याज पर्ने ब्यहोरा जानकारी गराउदै छौ।।
२. सानो सानो कारोबार गर्नुभएको ग्राहकहरुले विर्सिएकी भनेर पैषा दिनु भएको छैन सबै नोट गरेको गरेको छु, यो आर्थिक वर्ष भित्र दिनु भएन भने सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेर मिनाह गर्ने ब्यहोरा नि जानकारी गराउँदछु ।
३. राम्रो अनि इजतदार मान्छे ले मात्र कारोबार गर्नु भएको छ, तपाई आफै बुझ्नुस हामिले कुनै उपहार पाएको हैन खरिद गर्नु पर्छ, त्यसैले धेरै सहेर नि बस्न सकिन्न है ।।
धन्यवाद बुझिदिनु होला व्यापारीलाई असारको ब्यथा ।।
सनराईज कम्युनिकेसन सेन्टर कमलबजार,अछाम

24/10/2022
शुभ दिपावली को पावन अबसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त ग...
24/10/2022

शुभ दिपावली को पावन अबसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |
सनराईज कम्युनिकेसन सेन्टर कमलबजार,अछाम

हामि हरेक बर्ष थप नयाँ सेवा दिने जमर्को गरिरहेका हुन्छौ, त्यसले यो आर्थिक वर्ष 2079/05/12 बाट थप  IME Remit र Prabhu Rem...
28/08/2022

हामि हरेक बर्ष थप नयाँ सेवा दिने जमर्को गरिरहेका हुन्छौ, त्यसले यो आर्थिक वर्ष 2079/05/12 बाट थप IME Remit र Prabhu Remit को सुविधा सुरू गरेका छौ , हाम्रा सम्पूर्ण ग्राहक बर्गहरुले सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने आशा गरेका छौ ।।
सनराइज कम्युनिकेसन सेन्टर कमलबजार,अछाम
सम्पर्क नं. 9848512861

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर (११२११) तिर्न परेमा हामिलाई सम्झिनु होला ।।सनराइज कम्युनिकेशन सेन्टर कमलबजार, अछा...
12/12/2021

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर (११२११) तिर्न परेमा हामिलाई सम्झिनु होला ।।
सनराइज कम्युनिकेशन सेन्टर कमलबजार, अछाम

सम्पुर्ण ग्राहक महानुभावहरु मा जानकारी गराउदछौ ।हामी केही थप  सेवा सुबिधा सहित पुरानो ठाउँबाट   नजिकै उत्तर 20 मिटर को द...
16/07/2021

सम्पुर्ण ग्राहक महानुभावहरु मा जानकारी गराउदछौ ।
हामी केही थप सेवा सुबिधा सहित पुरानो ठाउँबाट नजिकै उत्तर 20 मिटर को दुरीमा आफ्नै भवनमा सरी सेवा दिईरहेका छौ ।
सेवा गर्ने अवसर प्रदान गर्नुहोला ।
प्रो: पदम बिष्ट
सम्पर्क नं.९८४८५१२८६१

स्वागत छ सनराईज कम्निकेसन सेन्टर कमलबजारमा
11/09/2020

स्वागत छ सनराईज कम्निकेसन सेन्टर कमलबजारमा

Address

Achham
097

Telephone

9848512861

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Communication center Kamalbazar Achham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share