Biraj Gharti Magar

Biraj Gharti Magar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Biraj Gharti Magar, Business service, Baglung, Baglung Bazar.

19/03/2022

बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रला...

Baglung ma hiu paryo
05/02/2022

Baglung ma hiu paryo

02/02/2022

हार्दिक श्रद्दान्जली 😑🤢

नेपाल पत्रकार महासँघ धौलागिरी शाखाका संस्थापक संयोजक (२०५७/०३/२५) बिदुर खड्काको मिति २०७८/१०/१९ गतेका दिन ७८ वर्षको उमेरमा असमायिक निधन भएकोले हामीलाई स्तब्ध तुल्याएको छ । यस दुःखद घडीमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछौँ ।

बि.स २००० सालमा जन्मिनु भएका खड्काले बि.स २०२१ सालमा गोरखापत्र दैनिकको संवाददाताको रुपमा पत्रकारिता सुरु गर्नु भएको थियो । पत्रकारिताको सुरुवाती समयदेखिनै पत्रकारितामा फरक पहिचान बनाउनु भएका उहाँ धौलाश्री साप्ताहिकका सम्पादक, धौलाश्री दैनिक (२०५८)बनेपछि दैनिक पत्रिकाको सम्पादक, (धौलाश्री अनलाइन)ई–बागलुङ अनलाईनको प्रधान सम्पादक पदमा र विभिन्न संस्थामा आबद्ध रहेर निरन्तर पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।

नेपाल पत्रकार महासँघ, बागलुङको संस्थापक विकासमा उहाँको उच्च योगदान रहेको छ । लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहनु भएका उहाँको निधनले बागलुङको पत्रकारितामा अपुरणीय क्षतिपुगेको छ । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली ।
Rest in Peace😐️

Plz follow our pagr Royal baglung
02/02/2022

Plz follow our pagr Royal baglung

Nepali Online News Protal

Plz guys share gardinu hai
01/02/2022

Plz guys share gardinu hai

Help Post !!
✍️बागलुङ जिल्लाकाे बुर्तिबाङ बसपार्कमा फाेटाेमा रहेकाे बच्चा भेटिएको हुदाँ ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा रहेकाे जानकारी गराईन्छ !
काेहि कसैले चिनेको भए परिवारजनलाई खबर गरिदिनु हाेला 🙏

01/02/2022

बागलुङ नगरपालिका–८, सिगानाका किसानले लगाएको सुन्तलाका बिरुवा र ढकमक्क फुलेको तोरीबाली । सिगानामा एक वर्षमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन हुने गरेको छ ।

तस्वीरः खेमराज गौतम/रासस

Royal Baglung News
01/02/2022

Royal Baglung News

  गलकोट: बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने

Address

Baglung
Baglung Bazar

Telephone

+9779861751581

Website

Alerts

Be the first to know and let us send you an email when Biraj Gharti Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Biraj Gharti Magar:

Share