30/05/2016
हेमन्त मल्टि एजुकेशनल सर्भिसेज इन्ष्टिच्युट
बागलुङको
शिक्षक सेवा आयोगको निमावि शिक्षक तयारी कक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी
सूचना
के तपाई शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, कृयाशिल अध्ययनशिल भई आफ्नै खुट्टामा उभिन चाहानुहुन्छ, भने शिक्षक सेवा आयोगबाट हालै विज्ञापन भएको निमावि शिक्षक पदको परीक्षालाई मध्यनजर राख्दै विगतदेखि तयारी कक्षा संचालन गरी अभुतपूर्व सफलता हासिल गर्न सफल यस इन्ष्टिच्युटमा निमावि शिक्षकका तयारी कक्षा संचालन भइरहेकोले तयारी कक्षामा सहभागी हुन इच्छुक महानुभावहरुलाई सिट सीमीत रहेकोले समयमै नाम दर्ता गरी मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौं हाम्रा विशेषताहरु
१. सम्बन्धित क्षेत्रका दक्ष एवं अनुभवी प्रशिक्षकहरुबाट कक्षा संचालन हुने,
२. शिक्षणमा नवीनतम् प्रविधिको प्रयोग गरिने,
३. प्रत्येक सेसनको ज्बलम यगत उपलब्ध गराइने,
४. बिहान र बेलुकाको समयमा कक्षा संचालन हुने
५. सुविधा सम्पन्न हल र आरामदायी वसाइको व्यवस्था भएको ।
६. यसपूर्व सफल भएका उम्मेदवारहरुको अनुभव आदान प्रदान गरिने ।
७. वीच वीचमा नमूना परीक्षा र लेखन अभ्यास समेत गराइने ।
८. प्रत्येक विषय (गणित, विज्ञान, नेपाली, सामाजिक, अंगे्रजी)का कक्षाहरु छुट्टाछुट्टै
संचालन गरिने
९. कम्प्यूटर सम्वन्धी वेसीक, डिप्लोमा एंवम एडभान्स लेबलका सम्पूर्ण कक्षा समेत
संचालन गरिने ?
१०. शिक्षकसेवा आयोगका पाठ्यक्रम, पाठयपुस्तक तथा सवै खालका स्टेशनरी सामानहरु
समेत उपलब्ध हुने ।
११. शिक्षक सेवा आयोगका दरखास्त फारम पनि पाईने ।
“सफल तपार्इँ हुनुहुन्छ, गन्तव्य हामी देखाउँछौ”ं
विस्तृत जानकारीका लागि
हेमन्त स्टेशनरी एण्ड बुक्स सप्लायर्स, समिक्षालय रोड (पुरानो जि.वि.स.अगाडी) वागलुङ
सम्पर्क नं. ०६८–५२२६८८, मोवाईल नं. ९८५७६२०९८७