Purna Paudel

Purna Paudel Veteneary Service

सहयोगको लागि हार्दिक धन्यवाद  ।बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं १३ साबिक पैयुपाटा ६ ढाड निवासी हिरा बहादुर नेपालीकी...
26/03/2026

सहयोगको लागि हार्दिक धन्यवाद ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं १३ साबिक पैयुपाटा ६ ढाड निवासी हिरा बहादुर नेपालीकी श्रीमति जुना नेपालीलाई ब्रेन ट्युमर रोग लागि डाक्टरको सल्लाह बमोजिम तुरुन्तै अप्रेसन गर्नुपर्ने भएको र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उपचारलाई चाहिने रकम जुटाउन गार्हो भयको भनी देश तथा बिदेशमा रहनुहुने इच्छुक महानुभावहरुबाट आर्थिक सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्नुभएकोमा ,बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटा साबिक ठुलाखेत हाल काठमाडौ निवासी,भुतपुर्व राष्ट्रसेवक कर्मचारी,सामाजिक ब्यक्तित्व श्री राम प्रकाश शार्मा ज्युबाट रु ५,०००/-(पाच हजार )नगद बिरामिको छोरि सबिता शाही(हरिजन)लाई उपलब्ध गराउनु भयकोमा उहालाई हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।

सहयोगका लागि
खाता नं ००७५७५०५०७३९९००३
खातावालको नाम:-Sabita Harijan
बैकको नाम :-NIC Asia Bank Ltd

बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटा साबिक ६ ढाड निवासी हिरा बहादुर नेपालीकि श्रीमति जुना नेपाली बिगत ५/६ महिना देखि ब्रे...
25/03/2026

बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटा साबिक ६ ढाड निवासी हिरा बहादुर नेपालीकि श्रीमति जुना नेपाली बिगत ५/६ महिना देखि ब्रेन ट्युमर रोगबाट ग्रसित भै उपचाररत हुनुभयकोमा थप उपचारको लागि आर्थिक अभाव भै देश तथा बिदेशमा रहनुभयका दाजु भाइ तथा दिदिबहिनीहरुबाट सहयोगको अपेक्षा गरिएकोमा ,बहुआयामिक आमा समूह बा. न. पा. १३ पैयुपाटा रोकापाला द्वारा रोकापाला,ओख्ले ,बासडाडा,भाटेरुम्टा,लम्सालथरमा बस्नुहुने महानुभावबाट संकलन भएको रु ४०२६५/- समाजसेवी प्रेम बहादुर रोका,टोल संयोजक नवीन कुमार रोकाको रोहवरमा अध्यक्ष ज्ञानकुमारी रोकाले बिरामीकी छोरी सबिता शाहीलाई हस्तान्तरण गर्नुभयो ।
सहयोगको लागि समन्वय गर्नुहुने आमा समूहलाई हार्दिक धन्यबाद तथा बिरामिलाइ शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

उपचारको लागि आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।
20/03/2026

उपचारको लागि आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।

सहयोगको लागि हार्दिक धन्यवाद  ।बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं १३ साबिक पैयुपाटा ६ ढाड निवासी हिरा बहादुर नेपालीकी...
19/03/2026

सहयोगको लागि हार्दिक धन्यवाद ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं १३ साबिक पैयुपाटा ६ ढाड निवासी हिरा बहादुर नेपालीकी श्रीमति जुना नेपालीलाई ब्रेन ट्युमर रोग लागि डाक्टरको सल्लाह बमोजिम तुरुन्तै अप्रेसन गर्नुपर्ने भएको र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उपचारलाई चाहिने रकम जुटाउन गार्हो भयको भनी देश तथा बिदेशमा रहनुहुने इच्छुक महानुभावहरुबाट आर्थिक सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्नुभएकोमा ,बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटा साबिक सिम्ठान निवासी नेपाली कम्युनिस्ट पार्टी वडा कमिटिका अध्यक्ष,भुतपुर्व सैनिक समाजका अध्यक्ष,सामाजिक ब्यक्तित्व श्री रेशम बहादुर खत्री ज्युबाट रु ५,५५५/-पाच हजार पाँच सय पचपन्न नगद बिरामिको छोरिलाइ उपलब्ध गराउनु भयकोमा उहालाई हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।

सहयोगका लागि
खाता नं ००७५७५०५०७३९९००३
खातावालको नाम:-Sabita Harijan
बैकको नाम :-NIC Asia Bank Ltd

सहयोगको लागि हार्दिक धन्यवाद  ।बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं १३ साबिक पैयुपाटा ६ ढाड निवासी हिरा बहादुर नेपालीकी...
16/03/2026

सहयोगको लागि हार्दिक धन्यवाद ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं १३ साबिक पैयुपाटा ६ ढाड निवासी हिरा बहादुर नेपालीकी श्रीमति जुना नेपालीलाई ब्रेन ट्युमर रोग लागि डाक्टरको सल्लाह बमोजिम तुरुन्तै अप्रेसन गर्नुपर्ने भएको र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उपचारलाई चाहिने रकम जुटाउन गार्हो भयको भनी देश तथा बिदेशमा रहनुहुने इच्छुक महानुभावहरुबाट आर्थिक सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्नुभएकोमा ,बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटा साबिक ९ दमुक निवासी सामाजिक ब्यक्तित्व सु.मे. ओम बहादुर पौडेल क्षेत्री ज्युबाट बिरामिको छोरी Sabita Harijanको NIC Asia Bank Ltd मा रहेको खाता नं ००७५७५०५०७३९९००३ मा रु ५०००/-जम्मा गरि हामिलाइ भौचर पठाउनुभयकोमा उहालाई हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।

सहयोगका लागि
खाता नं ००७५७५०५०७३९९००३
खातावालको नाम:-Sabita Harijan
बैकको नाम :-NIC Asia Bank Ltd

सहयोगको लागि हार्दिक धन्यवाद  ।बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं १३ साबिक पैयुपाटा ६ ढाड निवासी हिरा बहादुर नेपालीकी...
14/03/2026

सहयोगको लागि हार्दिक धन्यवाद ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं १३ साबिक पैयुपाटा ६ ढाड निवासी हिरा बहादुर नेपालीकी श्रीमति जुना नेपालीलाई ब्रेन ट्युमर रोग लागि डाक्टरको सल्लाह बमोजिम तुरुन्तै अप्रेसन गर्नुपर्ने भएको र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उपचारलाई चाहिने रकम जुटाउन गार्हो भयको भनी देश तथा बिदेशमा रहनुहुने इच्छुक महानुभावहरुबाट आर्थिक सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्नुभएकोमा ,बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटा साबिक ९ रोकाथर निवासी नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटिका अध्यक्ष,सामाजिक ब्यक्तित्व श्री टेक बहादुर रोका ज्युबाट बिरामिको छोरी Sabita Harijanको NIC Asia Bank Ltd मा रहेको खाता नं ००७५७५०५०७३९९००३ मा रु ५०००/-जम्मा गरि हामिलाइ भौचर पठाउनुभयकोमा उहालाई हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।

सहयोगका लागि
खाता नं ००७५७५०५०७३९९००३
खातावालको नाम:-Sabita Harijan
बैकको नाम :-NIC Asia Bank Ltd

14/03/2026
सपना पूरा गर्न बाकी छ भने बाटो बदल्नुस ,सिद्धान्त होइन ।शुभ बिहानी ।
08/02/2026

सपना पूरा गर्न बाकी छ भने बाटो बदल्नुस ,सिद्धान्त होइन ।
शुभ बिहानी ।

16/11/2024

Address

Baglung
086

Telephone

+9779857622739

Website

Alerts

Be the first to know and let us send you an email when Purna Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share