Nexon Impex

Call Directions Website Contact the business

Nexon Impex हामी उच्च गुणस्तरका सोलार बत्तीहरू उपलब्ध गराउँछौँ, जसले उज्यालो बनाउँदै विद्युत् खर्च कम गर्दछ।

Happy Dashain From Nexon Impex
21/10/2026

Happy Dashain From Nexon Impex

नवदुर्गाको कृपा, प्रकृतिको आशीर्वाद र सुख समृद्धिको प्रतीक फूलपातीले हरेक घरमा शान्ति, खुसी र सकारात्मक ऊर्जा भित्र्याओस...
17/10/2026

नवदुर्गाको कृपा, प्रकृतिको आशीर्वाद र सुख समृद्धिको प्रतीक फूलपातीले हरेक घरमा शान्ति, खुसी र सकारात्मक ऊर्जा भित्र्याओस्। माता दुर्गा भवानीले सबैको रक्षा गरून् र जीवनमा सुख, शान्ति तथा समृद्धि प्रदान गरून्।

14/10/2026

नेक्सन इम्पेक्सको अहिलेसम्मकै सबैभन्दा ठूलो छुटसहितको दशैँ विशेष अफर!
यसपालिको दशैँमा Nexon Impex ले ल्याएको छ, एकै ठाउँमा ८ फरक प्रकारका लाइटहरू, आकर्षक मूल्य र भारी छुट ।
✅ ८ फरक प्रकारका लाइटहरू - आफ्नो आवश्यकता र रोजाइअनुसार खरिद गर्नुहोस्।
✅ सजिलो प्रि-बुकिङ सुविधा - अहिले नै सामान डेलिभरी लिन नसक्ने महानुभावहरूले रु. ५०० वा रु. १,००० अग्रिम भुक्तानी गरी आफ्नो सामान प्रि-बुकिङ गर्न सक्नुहुनेछ।
✅ १ वर्षदेखि २ वर्षसम्मको वारेन्टी — उपलब्ध सामानको प्रकारअनुसार वारेन्टी सुविधा पनि प्राप्त गर्नुहोस्।
अवसरको फाइदा उठाउनुहोस्, दशैँलाई अझ विशेष बनाउनुहोस् !
NEXON IMPEX परिवारको तर्फबाट यहाँहरू सम्पूर्णमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना!
NEXON IMPEX PVT. LTD.
📌 नोट: यो विशेष अफर दशैँ अवधिभर मात्र मान्य हुनेछ।

06/10/2026

All-in-One Solar Street Light
Limited Pieces • Limited Stock
✅ 2 Years Warranty
✅ After-Sales Service
✅ Easy Installation
✅ Reliable Solar Lighting
Hurry! Get Yours Before Stock Runs Out.
Nexon Impex Pvt. Ltd.

जहाँ सूर्य उदाउँदा सेता दन्तेलहर देखाई हिमालहरू हाँस्छन्, त्यही ठाउँलाई रातमा पनि हँसाउनका लागि खुम्बु पासाङल्हामु गाउँप...
27/09/2026

जहाँ सूर्य उदाउँदा सेता दन्तेलहर देखाई हिमालहरू हाँस्छन्, त्यही ठाउँलाई रातमा पनि हँसाउनका लागि खुम्बु पासाङल्हामु गाउँपालिका, लुक्ला मा सजिएका Nexon Impex का सोलार बत्तीहरू। #सोलारबत्ती #लुक्ला #खुम्बुपासाङल्हामु

Biratnagar Construction Site,आफ्नो construction मा कस्तो र कुन light राख्ने भनेर चिन्तित हुनुहुन्छ भने, अब नो चिन्ता!बाट...
25/09/2026

Biratnagar Construction Site,
आफ्नो construction मा कस्तो र कुन light राख्ने भनेर चिन्तित हुनुहुन्छ भने, अब नो चिन्ता!
बाटो उज्यालो हुनुका साथै construction site अझ आकर्षक देखियोस् भन्ने चाहनुहुन्छ भने, NEXON का Solar Lights जडान गरेर ढुक्क हुनुहोस्!
गुणस्तरीय Solar Lights, आकर्षक डिजाइन र भरपर्दो lighting solution का लागि Nexon Impex

🪔 इन्द्रजात्राको हार्दिक शुभकामना! 🇳🇵संस्कृति, परम्परा र आस्थाको अनुपम पर्व इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण नेपाली द...
25/09/2026

🪔 इन्द्रजात्राको हार्दिक शुभकामना! 🇳🇵

संस्कृति, परम्परा र आस्थाको अनुपम पर्व इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏💚

हाम्रो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तौँदेखि चलिआएको यो पर्वले सबैमा एकता, सद्भाव र खुसी ल्याओस्।

Happy Indra Jatra! 🪔✨

— NEXON IMPEX
📍 Banashthali, Kathmandu
📞 01-4982577, 985-1112610
🌐 www.nexonimpex.com.np

#इन्द्रजात्रा #काठमाडौं

संविधान दिवसको हार्दिक शुभकामना! नेपालको संविधानले सुनिश्चित गरेको स्वतन्त्रता, समानता, अधिकार र समृद्धिको यात्रालाई अझ ...
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना!

नेपालको संविधानले सुनिश्चित गरेको स्वतन्त्रता, समानता, अधिकार र समृद्धिको यात्रालाई अझ मजबुत बनाउँदै अघि बढौँ।

देशको विकास र समृद्धिमा हाम्रो सानो योगदान पनि महत्वपूर्ण छ।
आउनुहोस्, संविधानका मूल्य र लोकतान्त्रिक संस्कारलाई सम्मान गर्दै समुन्नत नेपाल निर्माणमा हातेमालो गरौँ।

संविधान दिवसको हार्दिक शुभकामना!

— Nexon Impex Pvt. Ltd.

🛠️ विश्वकर्मा पूजा को हार्दिक शुभकामना! 🙏✨सिर्जना, सीप र प्रविधिको सम्मान गर्ने यस पावन अवसरमा, भगवान विश्वकर्माको आशीर्...
17/09/2026

🛠️ विश्वकर्मा पूजा को हार्दिक शुभकामना! 🙏✨

सिर्जना, सीप र प्रविधिको सम्मान गर्ने यस पावन अवसरमा, भगवान विश्वकर्माको आशीर्वादले हरेक प्रयासमा सफलता, प्रगति र समृद्धि मिलोस्।

हाम्रो कामलाई अझ उज्यालो, अझ राम्रो र अझ प्रभावकारी बनाउने सबै हातहरूलाई आजको दिन विशेष सम्मान। 💚

NEXON IMPEX परिवारको तर्फबाट
विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।

#विश्वकर्मापूजा

🌿 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🌿प्रेम, आस्था र समर्पणको पवित्र पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनी...
14/09/2026

🌿 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🌿

प्रेम, आस्था र समर्पणको पवित्र पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा नेपाली समुदायमा Nexon Impex परिवारको हार्दिक मंगलमय शुभकामना। ❤️

यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उत्साह ल्याओस्।
तीजको रंग, संस्कृति र खुसी सधैं यस्तै उज्यालो रहोस्। ✨🌺

Happy Haritalika Teej! 🌸

📍 Banasthali, Kathmandu
📞 01-4982577, 985-1112610
🌐 www.nexonimpex.com.np

#नेपालीसंस्कृति #हरितालिकातीज

Address

Dhungedhara/Banasthali
Balaju

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714982577

Alerts

Be the first to know and let us send you an email when Nexon Impex posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nexon Impex:

Shortcuts

Share