15/05/2022
प्राचिन बनेपा ब्रिहत बनेपा
बनेपाको आराध्यदेबि माई चण्डेश्वरिको जात्रा२०७९/२/२ गते बनेपा तिन धारा बाट चण्डेश्वरि मन्दिर र ३ गते चण्डेश्वरि मन्दिर बाट लाँयकु राजदरवार सम्मको रथ जात्रा को अवलोकन , माई चण्डेश्वरिको दर्शण को लागि ब्रिहत बनेपाको १ देखि १४ वडा बासिहरू तथा अन्य देश भित्रका सम्पूर्णमा निमन्त्रणा गर्दै बुद्ध जयन्ति तथा माई चण्डेश्वरि जात्राको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।
दिनेश श्रेष्ठ
बनेपा ७ धनेश्व्र मार्ग 🙏
“हाम्रो गौरब हाम्रो जात्रा”
“सम्पूर्ण नेपालिहरूको साझा”
🙏