Universal Solution Pvt.Ltd.

Universal Solution Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Universal Solution Pvt.Ltd., Consulting Agency, Devkota Marga, Baneswar.

-अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानिय तहबाटै लिन सकिने
06/11/2025

-अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानिय तहबाटै लिन सकिने

काठमाण्डौ । अब स्थायी लेखा नम्बर प्रमाणपत्र(प्यान नम्बर) जारी गर्ने लगायतका सेवाहरु सम्बन्धित स्थानिय तहबाट प्र....

09/07/2025
आर्थिक ऐन २०८२ ले दिएको कर छुट
29/05/2025

आर्थिक ऐन २०८२ ले दिएको कर छुट

28/05/2025

भ्याट निलम्बन (VAT Suspension) सम्बन्धमा थप जानकारी।

➡️VAT Suspended भएको अवस्थामा के गर्न पाइँदैन❓️

🚫भ्याट बिल काट्न पाइँदैन।

🚫इनपुट कर क्रेडिट (खरिदमा भ्याट दाबि)लिन पाइँदैन।

🚫भ्याट सम्बन्धी कर सुविधाहरू (जस्तै: कर फिर्ता) लिन पाइँदैन।

🚫सार्वजनिक खरिदमा (e-bidding, tender) सहभागी हुन सकिँदैन

🚫 Suspended भएको करदातासङ्ग अरु करदाताले समेत खरिद/विक्री कारोबार गर्दैनन।

🚫 आयात/निर्यात कारोवार गर्न मिल्दैन।

⚠️व्यवसाय कानुनी रूपमा VAT मा दर्तावाला करदाता मानिदैन।

❓️त्यसो भए यो भ्याट निलम्बन कसरी हट्छ त❓️
♻️ यो अस्थायी प्रकृतिको भ्याट दर्ता खारेज हो। बाँकी भ्याट विवरण पेश गरेमा यो स्वत: हट्छ (फुकुवा हुन्छ)। र, नियमित कारोबार गर्न पाउनुहुन्छ। अनि सम्भावित जरिवानाबाट समेत जोगिन्छ।

कर विवरण नबुझाउने ९५ हजारभन्दा धेरै करदाताको दर्ता एकसाथ निलम्बन गरिएको छ।
26/05/2025

कर विवरण नबुझाउने ९५ हजारभन्दा धेरै करदाताको दर्ता एकसाथ निलम्बन गरिएको छ।

काठमाण्डाै – आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म कर विवरण नबुझाउने ९५ हजारभन्दा धेरै करदाताको मूल्य अभिव.....

आन्तरिक राजस्व विभागद्वारा VAT को मासिक/चौमासिक विवरण पेश नगर्नेको VAT दर्ता निलम्बन गरिएको सूचना ।विभागले यस्ता निलम्बि...
24/05/2025

आन्तरिक राजस्व विभागद्वारा VAT को मासिक/चौमासिक विवरण पेश नगर्नेको VAT दर्ता निलम्बन गरिएको सूचना ।
विभागले यस्ता निलम्बित करदातासँग कारोबार नगर्न आग्रह गरेको छ। साथै उक्त करदाताको Import export पनि रोक्का गर्न सूचना जारी गरेको छ ।

सबै किसिमका व्यवसाय दर्ता निःशुल्क गरिँदै,
23/05/2025

सबै किसिमका व्यवसाय दर्ता निःशुल्क गरिँदै,

काठमाडौं । सरकारले अब सबै किसिमका व्यवसाय दर्ता निःशुल्क गर्ने योजना अगाडि सारेको छ । उच्चस्तरीय आर्थिक सुधा....

22/05/2025

कम्पनी रजिष्टरारको कार्यालयले कम्पनीहरु
नया सिस्टमामा माइग्रेट हुन लाग्ने आवस्यक काजातहरु ।
१ सबै सन्चालक/ सेयरधनिको न नागरिकता
2 सन्चालकको गा. पा । न. पा वा म.न. पा अनुसारको ठेगाना
3 सन्चालकको हजुरबुबा र हजुरआमाको नाम
4 सन्चालकको 1/1 साछी
5 सन्चालकको पर्सनल प्यान
6 सन्चालकको एकिन सेयर भयको लगत
7 कम्पनिको एकिन चुक्ता पुजि सिस्टममा भन्दा फरक पर्न सक्ने भयकोले ( लगत अनुसार)
8 सबै सन्चालकको फोन नम्बर इमेल
9 कम्पनिको फोन नम्बर
10 कम्पनिको हालको ठेगाना
11 कम्पनिको मेन उदेश्य
12 सबै सन्चालकहरु को एकिन बिबरण
13 कम्पनिको चलिरहेको इमेल / पासवार्ड
14 कम्पनिको प्यान / कर चुक्ता
16 OTP आउने एक पल्ट पनि युज नभयको नम्बर

Address

Devkota Marga
Baneswar

Telephone

+9779849898654

Website

Alerts

Be the first to know and let us send you an email when Universal Solution Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Universal Solution Pvt.Ltd.:

Share