Alfa Global Education Consultancy

Alfa Global Education Consultancy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Alfa Global Education Consultancy, Consulting Agency, Setu B. K. Chowk, Newroad, Nepalgunj, Banke.

बुद्ध जयन्ति को सुभकामना 🙏💐🌸
01/05/2026

बुद्ध जयन्ति को सुभकामना 🙏💐🌸

Finally, safely landed at Haneda  Airport, Tokyo, Japan.🫂
28/04/2026

Finally, safely landed at Haneda Airport, Tokyo, Japan.🫂

27/04/2026

अहिले दुःखको समय छ नानी, तर भोलि सुखको घाम पनि अवश्य उदाउँछ। कहिल्यै हार नमान्नु, किनकि जीवनमा दुःख र सुख दुवै आउँछन्। सधैं मुस्कुराइरहनु,शुभयात्रा नानी, सुरक्षित यात्रा होस्। आफ्नो ख्याल राख्नु, छिट्टै भेटौँला। AakriTi Chaudhary Kalpu Devkota Alina KC S K King

23/04/2026

Alfa Global Education Consultancy Kalpu Devkota AakriTi Chaudhary S K Kingआफ्ना सपना पूरा गरेर, एक दिन ठूलो मान्छे बनेर फर्केर आऊ है नानी

Finally, safely landed at HANEDA  Airport, Tokyo, Japan. Grateful🌱
23/04/2026

Finally, safely landed at HANEDA Airport, Tokyo, Japan. Grateful🌱

आज यहाँबाट बिदा गर्दा मन अलि भारी छ 😔तर खुशी पनि छ, किनकि तपाईं आफ्नो सपना पछ्याउँदै जापान जाँदै हुनुहुन्छ ✈️🇯🇵तपाईंको प...
05/04/2026

आज यहाँबाट बिदा गर्दा मन अलि भारी छ 😔
तर खुशी पनि छ, किनकि तपाईं आफ्नो सपना पछ्याउँदै जापान जाँदै हुनुहुन्छ ✈️🇯🇵
तपाईंको प्रत्येक संघर्ष, प्रत्येक आँसु, आज सफलताको बाटो बनेको छ।
Alfa Family सधैं तपाईंको साथमा रहनेछ 💙
शुभकामना तपाईंको उज्ज्वल भविष्यको लागि।🙏❤️🎉🎊🧑‍🎓👩‍🎓

21/03/2026

👩‍⚕️ Caregiver (kaigo). 📚 पढ्ने विषय:
• Basic nursing care
• Elderly support (उठाउने, बसाउने, खाना खुवाउने)
• Hygiene (cleanliness)
• Communication with old people
📝 Test मा आउँछ:
• Body parts
• Patient care situation
• Safety rules
👉 Japanese terms:
• おむつ (diaper)
• 食事介助 (meal support)
• 移動介助 (movement support). Minimum:JLPT N4 level (कहिलेकाहीँ JFT-Basic पनि हुन्छ)
📚 पढ्ने कुरा:
• Hiragana, Katakana
• Basic Kanji (100–300 जति)
• Grammar:
• です / ます
• て form
• ない form
• Daily conversation:
• काम गर्ने ठाउँमा प्रयोग हुने भाषा
📖 Book:Minna no Nihongo (very important) Alfa Global Education Consultancy Madan Bahadur Batala Sketch Gharti Magar AakriTi Chaudhary Kalpu Devkota S K King

20/03/2026

🇯🇵 जापानको संस्कृति र चलनचल्ती
🙇‍♂️ 1. नमस्कार (Bowing culture). 2.सफाइ र अनुशासन-सडक, रेल, सार्वजनिक ठाउँहरू अत्यन्त सफा हुन्छन्
आफैँले फोहोर आफैँ व्यवस्थापन गर्ने बानी हुन्छ
सफा देश, सफा सोच.
⏰ 3. समयको कदर-ट्रेन पनि सेकेन्डमै चल्ने
ढिलो हुनु असभ्य मानिन्छ. 4. खानपान संस्कृति
खाना खानु अघि “Itadakimasu” भन्ने चलन
खानाप्रति सम्मान देखाउने तरिका.
🎎 5. पर्व र परम्परा-Hanami (सकुरा हेर्ने)
Obon Festival (पुर्खाको सम्झना) परम्परालाई धेरै सम्मान गरिन्छ.
🏠 6. जुत्ता खोल्ने चलन-घर भित्र पस्दा जुत्ता बाहिरै खोल्नेसफाइ र सम्मानको प्रतीक.
🎌 7. काम र जिम्मेवारी-जापानमा कामलाई धेरै महत्व दिइन्छ
मेहनत, अनुशासन, र जिम्मेवारी उच्च स्तरमा हुन्छ🙇‍♀️जापान जानु मात्र ठूलो कुरा होइन,
जाने अघि त्यहाँको भाषा, संस्कार र जीवनशैली बुझेर जानु झन् ठूलो कुरा हो 🇯🇵📚
तयारी बलियो भए मात्र सपना पनि बलियो हुन्छ ! Alfa Global Education Consultancy Madan Bahadur Batala Alisha

16/03/2026

यदि तपाईं राम्रो environment मा पढ्न चाहनुहुन्छ भने,
हाम्रो consultancy मा स्वागत छ।
यहाँ projector मार्फत class हुन्छ,
teacher ले step by step guide गर्नुहुन्छ,
र student हरूलाई सजिलो तरिकाले बुझाइन्छ।
सानो team भए पनि, हाम्रो सपना ठूलो छ —
student लाई सफल बनाउने।📚Theory मात्र होइन, practical तरिकाले पनि सिकाइन्छ Alfa Global Education Consultancy Madan Bahadur Batala Alisha Basnet S K King AakriTi Chaudhary Sketch Gharti Magar Alina KC Pushkar Giri Kalpu Devkota Laxmi Dhakal Batala Krishna Shah

Address

Setu B. K. Chowk, Newroad, Nepalgunj
Banke

Alerts

Be the first to know and let us send you an email when Alfa Global Education Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share