New manoj suppliers

New manoj suppliers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New manoj suppliers, Business service, Madhuban/9 12 no chok bardiya, Bardiya.

तीजको रमाइलो, प्रेम र एकताको उत्सव!😊❤️ सबै दिदीबहिनीहरूलाई सुखद तीजको शुभकामना!💚 सम्पुर्ण ग्रहाकवर्गम New Manoj supplier...
06/09/2024

तीजको रमाइलो, प्रेम र एकताको उत्सव!😊❤️
सबै दिदीबहिनीहरूलाई सुखद तीजको शुभकामना!💚 सम्पुर्ण ग्रहाकवर्गम New Manoj suppliers ls

कृष्ण जन्माष्टमीको सबैमा हार्दिक शुभकामना। भगवान श्री कृष्णले सबै को मनोकामना पूरा गुरुन। #जन्माष्टमी_को_हार्दिक_शुभकामन...
26/08/2024

कृष्ण जन्माष्टमीको सबैमा हार्दिक शुभकामना। भगवान श्री कृष्णले सबै को मनोकामना पूरा गुरुन।
#जन्माष्टमी_को_हार्दिक_शुभकामना

"यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता ।"मातातिर्थ औंसिको हार्दिक मंगलमय शुभकामना ❤️❣️
08/05/2024

"यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता ।"
मातातिर्थ औंसिको हार्दिक मंगलमय शुभकामना ❤️❣️

01/04/2024

ग्यास बचाउने तरिका

१. ग्यास चुलो बाल्नु अघि एवं बन्द गरिसकेपछि सम्बन्धीत प्रत्येक उपकरणहरुको आवश्यक जाँच गर्नुहोस्।

२. खाना पकाउनलाई चाहिने आवश्यक वस्तु तथा भाँडाहरु चुलो बाल्नु अघि ठीक पारेर राख्नुहोस। ठिक मात्रामा पानी राखेर पकाउनुहोस् तथा सकभर सबै परिवार सँगै खाने बानी बसाल्नुहोस्।

३. अटोमेटीक चुलो नभएमा ग्यास बाल्नु भन्दा पहिले लाइटर तथा सलाई ठीक पारेर राख्नुहोस।

४. बर्नरलाई सफा राख्नुहोस तथा हावा जाने प्वाललाई बन्द हुन नदिनुहोस्।

५. ग्यास बलिरहेको बेलामा यसको रंग नीलो नभई पहेलो वा रातो छ भने चुल्होको बर्नर सफा गर्नुहोस वा सम्बन्धीत डिलरमा सम्पर्क गर्नुहोस ।

६. पकाउने सामान वा पानी उम्लिन थालेपछि हाई फ्लेम (High Flame) बाट लो-फ्लेमा (Low Flame) राख्नुहोस। सामान्यतया आधुनिक पकाउने उपकरणहरु प्रयोग गर्नुहोस्।

७. तपाईको पकाउने पदार्थको परिमाण अनुसार चुलोको बर्नर (साने/ठूलो) बाल्नुहोस्। र भाडाको आकार अनुसार आगोको ज्वाला (Flame Height) निर्धारण गर्नुहोस्।

८. सधै सफा तथा तापको सुचालक भएको धातुबाट बनेको भाँडा प्रयोग गर्नुहोस्।
New manoj suppliers
Phn. No:- 9848143804

SAFETY FIRST!तपाईंको सुरक्षा नै हाम्रो प्राथमिकता..सजक सचेत अनि साबधान रहौं । New Manoj suppliers:- 9848143804 - LPG Gas...
01/04/2024

SAFETY FIRST!
तपाईंको सुरक्षा नै हाम्रो प्राथमिकता..
सजक सचेत अनि साबधान रहौं ।
New Manoj suppliers:- 9848143804

- LPG Gas safety tips
- When Cooking with LPG
1. Keep the doors and windows of your kitchen open for proper ventilation.
2. Do not place flammable or plastic items near the flame.
3. Never leave your cooking unattended.
4. Wear clothes that do not catch fire easily.
5. Close the regulator k**b to OFF position when cylinder is not in use.

प्रति लिटर ४ रुपियाँको दरले पेट्रोलमा मूल्य वृद्धि  आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले प्रतिलिटरमै ४ रुपैयाँ मूल्य...
01/04/2024

प्रति लिटर ४ रुपियाँको दरले पेट्रोलमा मूल्य वृद्धि

आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले प्रतिलिटरमै ४ रुपैयाँ मूल्य बढाएको हाे।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ।

यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ।

निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।




#डिजल

01/03/2023

भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले .....

सावधान।।।कतै तपाईँको ग्यास सिलिण्डरको म्याद एक्सपाएर भएको त छैन? सिलिण्डरको अन्तिम मिति सिद्धिएपछि त्यसलाई कदापी प्रयोग ...
17/02/2023

सावधान।।।

कतै तपाईँको ग्यास सिलिण्डरको म्याद एक्सपाएर भएको त छैन?
सिलिण्डरको अन्तिम मिति सिद्धिएपछि त्यसलाई कदापी प्रयोग गर्नुहुँदैन।
सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। त्यही डण्डीमा यसको एक्सपायरी मिति पेन्ट गरिएको हुन्छ। डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ।अक्षरले एक्सपाइर हुने महिनालाई र अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।

A लेखिएको छ भने जनवरी देखि मार्च ।
B लेखिएको छ भने अप्रिल देखि जून।
C लेखिएको छ भने जुलाई देखि सेप्टेम्बर।
D लेखिएको छ भने अक्टोबर देखि डिसेम्बर।

नमूनामा तल D.21 लेखिएको छ अर्थात् सन् २०२१ को अक्टोबर देखि डिसम्बरको एक्सपायरी मिति छ भनेको हो।
त्यसैले, ग्याँस किन्दा अन्तिम मिति हेरेर मात्रै सिलिण्डर लिनुहोला। आफै सचेत हुनुहोला।
जनहितमा जारी सन्देश - न्यु मनाेज सप्लायर्श मधुवन -९, १२ नं चाेक
gas

न्यु मनाेज सप्लायर्श मधुवन -९,  बाट  आफ्नो   ग्रहाकवर्ग हरू मा ग्यास बाट हुने दुर्घतना बाट बच्ने उपाय हरू यश तरिका बाट अ...
17/02/2023

न्यु मनाेज सप्लायर्श मधुवन -९, बाट
आफ्नो ग्रहाकवर्ग हरू मा ग्यास बाट हुने दुर्घतना बाट बच्ने उपाय हरू यश तरिका बाट अपनाउन सकिन्छ जानकारी लिनु हाेला

जानकारी रहौ सुरक्षित रहाै
16/02/2023

जानकारी रहौ
सुरक्षित रहाै

Address

Madhuban/9 12 No Chok Bardiya
Bardiya

Telephone

+9779800508898

Website

Alerts

Be the first to know and let us send you an email when New manoj suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share