𝐇𝐢𝐫𝐚𝐋𝐚𝐱𝗺𝐢 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐒𝐭𝗼𝐫𝐞

  • Home
  • Nepal
  • Baudha
  • 𝐇𝐢𝐫𝐚𝐋𝐚𝐱𝗺𝐢 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐒𝐭𝗼𝐫𝐞

𝐇𝐢𝐫𝐚𝐋𝐚𝐱𝗺𝐢 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐒𝐭𝗼𝐫𝐞 We care about quality of product/service

08/08/2025

👩Pure ciffon blouse design
👍Available color Red and Green
💵Price only 1850/-
👍Quality ma no compromise
💃sizes from 34 to 46
👉For order send you contact and address details

08/07/2025

cotton t-shirt available 🚚🚚 all over Nepal 🇳🇵 9860830824

🌟 𝐂𝐞𝐥𝐞𝐛𝐫𝐚𝐭𝐞 𝐭𝐡𝐞 𝐁𝐨𝐧𝐝 𝐨𝐟 𝐋𝐨𝐯𝐞 𝐭𝐡𝐢𝐬 𝐑𝐚𝐤𝐬𝐡𝐚 𝐁𝐚𝐧𝐝𝐡𝐚𝐧 𝐰𝐢𝐭𝐡 𝐒𝐡𝐮𝐯𝐚 𝐒𝐢𝐝𝐝𝐡𝐢 𝐄𝐧𝐭𝐞𝐫𝐩𝐫𝐢𝐬𝐞𝐬🌟On this festive day, let’s celebrate the ...
19/08/2024

🌟 𝐂𝐞𝐥𝐞𝐛𝐫𝐚𝐭𝐞 𝐭𝐡𝐞 𝐁𝐨𝐧𝐝 𝐨𝐟 𝐋𝐨𝐯𝐞 𝐭𝐡𝐢𝐬 𝐑𝐚𝐤𝐬𝐡𝐚 𝐁𝐚𝐧𝐝𝐡𝐚𝐧 𝐰𝐢𝐭𝐡 𝐒𝐡𝐮𝐯𝐚 𝐒𝐢𝐝𝐝𝐡𝐢 𝐄𝐧𝐭𝐞𝐫𝐩𝐫𝐢𝐬𝐞𝐬🌟

On this festive day, let’s celebrate the beautiful and unique bond that makes life extraordinary. Wishing you a Raksha Bandhan filled with love, laughter, and cherished memories with your siblings. 🎉✨

𝐇𝐚𝐯𝐞 𝐚 𝐟𝐚𝐧𝐭𝐚𝐬𝐭𝐢𝐜 𝐑𝐚𝐤𝐬𝐡𝐚 𝐁𝐚𝐧𝐝𝐡𝐚𝐧! 𝐌𝐚𝐲 𝐲𝐨𝐮𝐫 𝐝𝐚𝐲 𝐛𝐞 𝐚𝐬 𝐬𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐚𝐬 𝐭𝐡𝐞 𝐛𝐨𝐧𝐝 𝐲𝐨𝐮 𝐬𝐡𝐚𝐫𝐞. 💫🎁

𝐒𝐡𝐮𝐯𝐚 𝐒𝐢𝐝𝐝𝐡𝐢 𝐄𝐧𝐭𝐞𝐫𝐩𝐫𝐢𝐬𝐞𝐬

📍 Location: Kathmandu, Bouddha 06, Townplanning, Bouddhanagar Chowk
⏰ Open: 6:30 AM - 8:30 PM

शुभसिद्धि ब्राण्डको ‘तुलसी गुर्जो चिया’ नेपालका विभिन्न क्षेत्रका वनजंगलबाट संकलित स्वदेशी जडीबुटीहरूको समिश्रण हो। बहुउ...
26/07/2024

शुभसिद्धि ब्राण्डको ‘तुलसी गुर्जो चिया’ नेपालका विभिन्न क्षेत्रका वनजंगलबाट संकलित स्वदेशी जडीबुटीहरूको समिश्रण हो। बहुउपयोगी, गुणकारी, स्वास्थ्यवर्द्धक जडिबुटीहरूको सेवनबाट तपाईंको शुभदिनको शुरूवात होस् भन्ने अभिप्रायले सफा वातावरणमा कुशल अभ्यास प्रक्रिया अपनाएर प्रोप्राइटरी ब्लेन्डिंग (Proprietary Blending) गरी शुभसिद्धि ब्राण्डको यो जडिबुटीयुक्त चिया निर्माण भएको छ।यो चिया खाद्य स्वच्छन्दता अपनाई खाद्यशास्त्री, फर्मासिष्ट, माईक्रोबायोलोजिष्ट तथा आयुर्वेदिक/जडिबुटी विज्ञहरूको खोज तथा अनुसन्धानिक अनुभव एवम् प्रत्यक्ष निगरानीमा निर्माण गरी खाद्य तथा गुण नियन्त्रण विभागबाट स्वीकृती समेत लिईएको छ ।

यो चिया विशुद्ध जडीबुटीहरूको मिश्रण भएकोले दैनिक सेवन गर्दा शरीरको लागि अत्यन्त लाभकारी छ, साथै विभिन्न रोगहरूसँग लड्न शरीरमा आवश्यक रोग प्रतिरोधात्मक क्षमता (Immunity Power) बढाउन, चिसोको कारण हुने घाँटीको समस्या,सामान्य फ्लू, मौसमी रूघाखोकि, दम, डायबटिज, ब्लडप्रेसर, अपच, क़ब्जियत, थायराइड आदि रोगहरूमा समेत अत्यन्त प्रभावकारी छ ।

✴️ तुलसी गुर्जो जडिबुटी चिया (१४ जडिबुटीहरूको समिश्रण)

✅तुलसी ✅गुर्जो ✅जेठीमधु ✅असुरो ✅अमला ✅शुठाे ✅मरिच ✅पिपला ✅तेजपत्ता ✅बेसार ✅ग्रीन टी ✅ल्वाङ ✅सुकुमेल ✅बोझो

दुध मानिसका लागी आवश्यक र महत्वपूर्ण खाद्यवस्तु हो तर एकदिनका लागी हो, अर्को दिनबाट बिग्रन शुरू हुन्छ । दही बनेपछि दुई द...
07/06/2024

दुध मानिसका लागी आवश्यक र महत्वपूर्ण खाद्यवस्तु हो तर एकदिनका लागी हो, अर्को दिनबाट बिग्रन शुरू हुन्छ । दही बनेपछि दुई दिनसम्म राम्रै हुन्छ । यसलाई मदानीले मथेपछि नौनी ( मक्खन ) निस्कन्छ । अब यो ३/४ दिनसम्म मजाले टिक्छ । जब यसलाई ताप दिएर उमालिन्छ/ खारिन्छ , घिउ बन्छ नि अब लामो समयसम्म ताजा सरह नै रहन्छ । दुधभित्र सदाबहार अझ मुल्यवान घिउ पनि हुनेरहेछ ।

हामी सबैसँग यथेष्ट ज्ञान, सिप, दक्षता, योग्यता, क्षमता, कार्यकौशलता र असिमित ऊर्जा अन्तरनिहित छ। समयसँगै आफुलाई मथन गर्दै जीवनपथमा अगाडी बढ्दै जाने क्रममा राप ताप सहन गर्नसक्ने सामर्थ्य रहेमा घिउ जस्तै सदाबहार हुन धेरै समय नलाग्ला ।

🌺 शुभ दीपावली 🪔🪔🌸🌺Happy Dipawali 🪔 🪔🕉
12/11/2023

🌺 शुभ दीपावली 🪔🪔🌸🌺
Happy Dipawali 🪔 🪔🕉

21/03/2023
01/11/2022

Nyano Premium Baby Diapers #☎️015155086

27/08/2022
Happy SriKrishnaJanmashtami 🌹🌹May the celebrations of Krishna Janmashtami fill our hearts with hope, peace, and happines...
19/08/2022

Happy SriKrishnaJanmashtami 🌹🌹
May the celebrations of Krishna Janmashtami fill our hearts with hope, peace, and happiness. Sending best wishes on Krishna Janmashtami to all.
🌺🌺🕉🕉🙏

Address

Baudha

Telephone

+9779851129234

Website

Alerts

Be the first to know and let us send you an email when 𝐇𝐢𝐫𝐚𝐋𝐚𝐱𝗺𝐢 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐒𝐭𝗼𝐫𝐞 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝐇𝐢𝐫𝐚𝐋𝐚𝐱𝗺𝐢 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐒𝐭𝗼𝐫𝐞:

Share