Ilam Organic

17/07/2026

कलिलो छुर्पी
Ilamorganic.com
If you order from our website 15 % off
वेबसाइटमार्फत अर्डर गर्दा १५% विशेष छुट!

22/06/2026

"From the Hills of Ilam to the World."
#



29/05/2026

यो इलामको कुन ठाउँ हो चिन्ने को को हुनुहुन्छ?



📢 सूचनाआदरणीय ग्राहकवर्गमा हार्दिक नमस्कार 🙏नेपाली नयाँ वर्ष २०८३ सालको शुभ अवसर मा,हामी इलाम अर्गानिक का सम्पूर्ण सेवा ...
13/04/2026

📢 सूचना
आदरणीय ग्राहकवर्गमा हार्दिक नमस्कार 🙏
नेपाली नयाँ वर्ष २०८३ सालको शुभ अवसर मा,
हामी इलाम अर्गानिक का सम्पूर्ण सेवा भोलि (१ दिनका लागि) पूर्ण रूपमा बन्द रहने जानकारी गराउन चाहन्छौं।
यस अवधिमा सेवा प्रदान गर्न नसकिएकोमा हामी क्षमाप्रार्थी छौं।
भोलिपल्टदेखि भने हाम्रो सेवा पुनः नियमित रूपमा सञ्चालन हुने जानकारी गराउँदै,
यहाँहरूको निरन्तर साथ र विश्वासप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
नयाँ वर्षले यहाँहरूको जीवनमा
स्वास्थ्य, समृद्धि र खुशी ल्याओस् भन्ने कामना गर्दछौं। 🎉
– इलाम अर्गानिक परिवार

31/03/2026

When you eat this ghee, you will feel your village.

31/03/2026
के तपाईँले खाने घ्यू साँच्चै शुद्ध छ?​"बजारका धेरैजसो घ्यूहरू हाइब्रिड गाईको दूधबाट बन्छन्, तर हाम्रो घ्यू स्थानीय र रैथ...
27/03/2026

के तपाईँले खाने घ्यू साँच्चै शुद्ध छ?
​"बजारका धेरैजसो घ्यूहरू हाइब्रिड गाईको दूधबाट बन्छन्, तर हाम्रो घ्यू स्थानीय र रैथाने गाईको दूधबाट परम्परागत विधि द्वारा तयार गरिएको छ।
​हाम्रो घ्यूका विशेषताहरू:
​✅ शतप्रतिशत शुद्ध र प्राकृतिक (No Additives)
​✅ पचाउन सजिलो र ऊर्जावर्धक
​✅ बालबालिका र वृद्धवृद्धाका लागि सर्वोत्तम उपहार
​✅ परम्परागत स्वाद र बासना
​तपाईँको भान्छामा स्वास्थ्य र स्वाद दुवै भित्र्याउनुहोस्। आजै अर्डर गर्नुहोस्!"

10/03/2026

Order open! order open! Order open
9842746950
9801878301
Ilam tea
Green tea
Black tea
Golden tea
White tea
Brown tea

खुसीको खबर 🎉 Ilam Organic को नयाँ outlet📍 Anamnagar, Gorkha FM Chowk / Nepal Mega School 2082-11-11 सोमबारबाट औपचारिक रू...
22/02/2026

खुसीको खबर 🎉
Ilam Organic को नयाँ outlet
📍 Anamnagar, Gorkha FM Chowk / Nepal Mega School
2082-11-11 सोमबारबाट औपचारिक रूपमा OPENING हुँदैछ।
अब इलामको शुद्धता र अर्गानिक स्वाद एकै ठाउँमा 💚
🥛 Fresh Dairy Products
👉 शुद्ध गाईको घिउ
👉 नौनी, पनिर, चिज
👉 कुराउनि, ललिपप, छुर्पि
🍯 लोकल मह
🍃 अर्गानिक चिया तथा अन्य अर्गानिक खाद्य सामग्री
✨ Opening को अवसरमा विशेष अफरहरू पनि उपलब्ध!
स्वस्थ जीवनशैली चाहने तपाईं र तपाईंको परिवारका लागि उत्तम रोजाइ 🌱
📅 भोलि नै भेटौँ Anamnagar मा!
📍Ilam Organic – Pure, Fresh & Healthy

हाम्रो गाउँबाट आएको शुद्ध लोकल मह।
17/02/2026

हाम्रो गाउँबाट आएको शुद्ध लोकल मह।

Address

Bhimsengola Kathmandu
Baudha
44600

Alerts

Be the first to know and let us send you an email when Ilam Organic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ilam Organic:

Shortcuts

Share