Chiri Nyima handicrafts

Chiri Nyima handicrafts Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chiri Nyima handicrafts, Business service, Baudha.

Hyolmo ngag chhang shakya zangpo monastery work on forwarding........
07/05/2024

Hyolmo ngag chhang shakya zangpo monastery work on forwarding........

Work on progress
06/05/2024

Work on progress

03/12/2022
26/06/2021
My Small shop at tinchuli
06/08/2020

My Small shop at tinchuli

My job
06/08/2020

My job

16/06/2020

प्रतियोगी न. ३५०
नाम : सीता देबि तामाङ
ठेगाना : चिलिमे,रसुवा

👉️ लक डाउन फोटो👈️

👉️प्रथम पुरस्कार
१, १०,०००/नगद एक प्रमाणपत्र,ट्रफी,मेडल एक जनालाइ
👉️द्वितीय पुरस्कार
२, ७,०००/नगद प्रमाणपत्र,ट्रफी,मेडल एक जनालाइ
👉️तृतीय पुरस्कार
३, ५,०००/नगद प्रमाणपत्र,ट्रफी,मेडल एक जनालाइ
४, प्रतियोगितामा भाग लिने सबैलाइ प्रमाणपत्र प्रदान गरिनेछ

👉️ नियमहरु 👈️

१, भाग लिने सबैले आफ्नो हाम्रो पेजलाइ फलो लाइक सेयर र कमेन्ट गरेको हुनु पर्नेछ ,अन्यथा भाग लिन पाइने छैन !
२,भाग लिनको लागि उमेर बर्ग लिङ्ग तोकिएको छैन सबैलाइ समाबेश गरिनेछ !
३,फोटो पठाउदा एउटा मात्रा पठाउनु पर्नेछ !
४,जुन फोटोमा लाइक कमेन्ट र सेयर सबै भन्द धेरै आउँछ उहाँ नै बिजेता घोषणा गरिनेछ !
५, बिजेता हुनका लागि फोटोमा सेयर १०० जना लाइक २००र कमेन्ट ३०० हुनु पर्नेछ सो भन्द कम भएमा बिजेता घोषणा आयोजकले गरिनेछ ,

👉️लक डाउन फोटो प्रतियोगिता केका लागि ? 👈️

१, विशेष गरि स सानाबालबालिका हरुलाइ लक डाउनमा मनोरञ्जन अथवा मनोबैज्ञानिक बढाउनको लागि !
२, यस प्रतियोगितामा सबैलाइ समाबेश गरिएको हुदा ज्ञान गुनका कुरा सिक्नुका साथै भबिस्यमा अन्य ठुला प्रतियोगितामा भाग लिने बेलामा आत्माबल बढने !
३,उत्कृष्ट एक जनालाइ म्युजिक भिडियोमा समाबेश गरिने !
४,कम्तिमा पनि २० वटा अनलाइन पत्रीकामा समाचारका साथ बिजेताको फोटो छापिने !
५, उत्कृष्ट पाँच जनालाइ सार्वजनिक कार्यक्रम मार्फत लोकप्रिय कलाकारहरुले पुरस्कार बितरन गरिनेछ
६, उत्कृष्ट पाँच जनालाइ फोटो जेनिक अवार्ड प्रदान गरिनेछ

👉️ सल्लाहकारहरु : 👈️

१, रबिन्द्र खड्का, नेपाल चलचित्र कलाकार संघ अध्यक्ष )
२ ,सुन्दर लाल श्रेष्ठ, वरिष्ठ डिजाइनर तथा गितकार )
३, शान्तिप्रिय, वरिष्ठ पत्रकार तथा गितकार )
४, धिरेन शाक्य, लोकप्रिय तथा वरिष्ठ कलाकार
५, सरोज खनाल, लोकप्रिय तथा वरिष्ठ कलाकार
६, माधब राज खरेल,निर्देशक तथा पत्रकार
७, ईन्द्र लामा दोङ (खम्बे)हर्के हल्दार

कार्यक्रम निर्देशक :समीर लामा
कार्यक्रम संयोजक : हेम बम्जन कमान सिंह लामा,दिपक डोटेल,अमृत
लामा,स्मृति गुरुङ

अन्य जानकारीका लागि हाम्रो म्यासेन्जरमा म्यासेज गर्न सक्नु हुनेछ:

01/03/2020
24/09/2019

Address

Baudha
HYOLMO

Telephone

9808106291

Website

Alerts

Be the first to know and let us send you an email when Chiri Nyima handicrafts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share