Any online shopping

Directions

Any online shopping Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Any online shopping, Business service, Beni.

💥 💥 💥 MULTIFUNCTIONAL  SMART  CC CAMERA 💥 💥 💥                 👉Bulb (Light) भएको,  👉नाइट भिजन भएको,   👉WiFi वा मोबाईल डा...
01/02/2021

💥 💥 💥 MULTIFUNCTIONAL SMART CC CAMERA 💥 💥 💥
👉Bulb (Light) भएको,
👉नाइट भिजन भएको,
👉WiFi वा मोबाईल डाटा चलाउन सकिने,
👉अडियो र भिडियो दुबै रेकड गर्न मिल्ने,
👉Fisheye Lens Wide Angle 10m/30ft भएको,
👉स्टोर को लागी DVR or HARD DISK को आवस्यकता नपर्ने,
तपाइको अनुपस्तिथिमा तपाइको घर, कार्यालय या अन्य ठाउँ मा केहि नराम्रो काम त भइराको छैन, तपाइको टोल छिमेक वोरीपरि चोरि को घटना हरु घटिराखेको त छैन, येदि छ भने यो BULB 360 Degree Panoramic CAMERA प्रयोग गर्नुहोस् , जसले एस्ता घटनाहरुलाइ सजिलै CAMERA मा कैद गरि दोषी सम्म पुराउन मदत गर्दछ, साथै Voice नि रेकर्ड गर्छ |
रु 3000 पर्ने CC Camera Order Confirm गर्नको लागी 9847691658 & 9813114466 वा हजुरको नम्बर र ठेगाना मेसेजमा पठाउनुहाेला।

09/05/2014
06/03/2014

गृह मन्त्रालयले विसं २०७१ का सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०७१ मा ५२ दिन शनिबारको बिदा परेको छ भने १८ दिन पर्व बिदा परेको छ ।

पर्व बिदामध्ये नयाँ वर्ष, उभौली, जनै पूर्णिमा, गौरा, ईद, छठ, बकर ईद, उधौली, क्रिसमस, तमूल्होसार, माघी, सोनमल्होसार, महाशिवरात्रि, घ्याम्पोल्होसार, अन्तर्राष्ट्रिय महिला दिवस, फागुपूर्णिमा रहेका छन् । जसमध्ये फागुपूर्णिमा, सिरुवा पावनी पर्व, धवथाम्वु छेउचिक पर्व केही सीमित जिल्लामा मात्र रहेको छ ।

त्यसैगरी हरितालिका, ऋषि पञ्चमी, जितिया पर्वको तीन दिनको विदा महिलाका लागि मात्र रहेको छ । वसन्त पञ्चमीको विदा शिक्षण संस्थामा मात्र छ भने गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडे जात्रा काठमाडौं उपत्यकामा मात्र रहेको छ ।

विजया दशमीमा सात दिन दसैँ बिदा र तिहारमा तीन दिन बिदा रहेको छ । त्यस्तै सात दिन विभिन्न राष्ट्रिय दिवस बिदा रहेको छ जसमा लोकतन्त्र, विश्व मजदुर, गणतन्त्र, निजामती सेवा, अन्तर्राष्ट्रिय अपाङ्ग, सहिद र प्रजातन्त्र दिवस रहेका छन् ।

विभिन्न धर्मालम्बीका बुद्धजयन्ती, श्रीकृष्ण जन्माष्टमी, गुरु नानक, रामनवमी र महावीर जयन्तीका अवसरमा पाँच दिन बिदा परेको छ ।

तपाइ कहाँ हुनुहुन्छ ?
25/02/2014

तपाइ कहाँ हुनुहुन्छ ?

19/02/2014
Gigabyte set to take the fight to Asus in the motherboard segment this year.....
15/02/2014

Gigabyte set to take the fight to Asus in the motherboard segment this year.....

How many like for iPhone 6 ...
15/02/2014

How many like for iPhone 6 ...

२०७०-११-०२ गते ग्राफिक्स कम्प्युटर सेन्टर बेनी म्याग्दीमा  नेपाली र्टाईपिङ प्रतियोगिता सन्चालन भएकाे थियाे जसका केहि झलक...
15/02/2014

२०७०-११-०२ गते ग्राफिक्स कम्प्युटर सेन्टर बेनी म्याग्दीमा नेपाली र्टाईपिङ प्रतियोगिता सन्चालन भएकाे थियाे जसका केहि झलकहरू.....

शुल्क WiFi सुबिधा================नेपाल टेलिकमको १० औ बार्षिकोत्सवको उपलक्ष्यमा WiFi Hot Spot (NT WiFi) हरुबाट २०७० फाल्ग...
13/02/2014

शुल्क WiFi सुबिधा
================

नेपाल टेलिकमको १० औ बार्षिकोत्सवको उपलक्ष्यमा WiFi Hot Spot (NT WiFi) हरुबाट २०७० फाल्गुन २२ गतेसम्म नि:शुल्क WiFi सेवा उपलब्ध गराएको छ |

कसरि प्रयोग गर्ने ?
=================
NT GSM postpaid तथा prepaid बाट WiFi टाइप गरि 1416 मा म्यासेज पठाउनुहोस र password प्राप्त गर्नुहोस् |

Mobile, Tablet, Laptop मा NT WiFi लाई कनेक्ट गर्नुहोस् |

कुनै वेबसाइट खोल्नुहोस र उक्त पेजमा आउने username मा आफ्नो mobile number टाइप गर्नुहोस् र password box मा message मा प्राप्त password type गर्नुहोस् र फ्री इन्टरनेटको उपयोग गर्नुहोस् |

कुन कुन ठाउमा उपलब्ध छ ?
=================
धरहरा क्षेत्र , गोंगबु बसपार्क, लाजिम्पाट चोक (उत्तर ढोका), नयाँबानेश्वर चोक, कोपुण्डोल गुसिंगाल एडभान्स इन्जिनियरिंग कलेज वरपर, सितापाइला चोक एक्मी इन्जिनियरिंग कलेज वरपर, हेल्पिंग ह्यान्ड्स कम्युनिटी हस्पिटल चाबहिल, बयोद्दा हस्पिटल बल्खु, स्टार हस्पिटल बल्खु, नेको नेपाल मनमोहन स्मृति हस्पिटल, भृकुटीमण्डप, नर्शिंग चोक ठमेल, बिर हस्पिटल, गंगालाल हस्पिटल, टिचिंग हस्पिटल, कालिमाटी काठमाण्डौ इन्जिनियरिंग कलेज वरपर, काठमाण्डौ मेडिकल कलेज हस्पिटल सिनामंगल, केशरमहल चोक नारायणहिटी, पाटन हस्पिटल, मङ्गलबजार ललितपुर चेम्बर अफ कमर्स वरपर |

निकट भविस्यमा काठमाण्डौ उपत्यकाका तथा उपत्यका बाहिरका विभिन्न स्थानहरुमा यो सेवा विस्तार हुदै जाने तथा नया स्थानहरुको जानकारी समय समयमा गराइने छ |

यो सूचना सक्दो सेयर गरौ र तपाईको स्थानमा यो सेवा उपलब्ध छ या छैन हामीलाई जानकारी गराउनुहोस् |
निशुल्क WiFi सुबिधा ================ नेपाल टेलिकमको १० औ बार्षिकोत्सवको उपलक्ष्यमा WiFi Hot Spot (NT WiFi) हरुबाट २०७० फाल्गुन २२ गतेसम्म नि:शुल्क WiFi सेवा उपलब्ध गराएको छ | कसरि प्रयोग गर्ने ? ================= NT GSM postpaid तथा prepaid बाट WiFi टाइप गरि 1416 मा म्यासेज पठाउनुहोस र password प्राप्त गर्नुहोस् | Mobile, Tablet, Laptop मा NT WiFi लाई कनेक्ट गर्नुहोस् | कुनै वेबसाइट खोल्नुहोस र उक्त पेजमा आउने username मा आफ्नो mobile number टाइप गर्नुहोस् र password box मा message मा प्राप्त password type गर्नुहोस् र फ्री इन्टरनेटको उपयोग गर्नुहोस् | कुन कुन ठाउमा उपलब्ध छ ? ================= धरहरा क्षेत्र , गोंगबु बसपार्क, लाजिम्पाट चोक (उत्तर ढोका), नयाँबानेश्वर चोक, कोपुण्डोल गुसिंगाल एडभान्स इन्जिनियरिंग कलेज वरपर, सितापाइला चोक एक्मी इन्जिनियरिंग कलेज वरपर, हेल्पिंग ह्यान्ड्स कम्युनिटी हस्पिटल चाबहिल, बयोद्दा हस्पिटल बल्खु, स्टार हस्पिटल बल्खु, नेको नेपाल मनमोहन स्मृति हस्पिटल, भृकुटीमण्डप, नर्शिंग चोक ठमेल, बिर हस्पिटल, गंगालाल हस्पिटल, टिचिंग हस्पिटल, कालिमाटी काठमाण्डौ इन्जिनियरिंग कलेज वरपर, काठमाण्डौ मेडिकल कलेज हस्पिटल सिनामंगल, केशरमहल चोक नारायणहिटी, पाटन हस्पिटल, मङ्गलबजार ललितपुर चेम्बर अफ कमर्स वरपर | निकट भविस्यमा काठमाण्डौ उपत्यकाका तथा उपत्यका बाहिरका विभिन्न स्थानहरुमा यो सेवा विस्तार हुदै जाने तथा नया स्थानहरुको जानकारी समय समयमा गराइने छ | यो सूचना सक्दो सेयर गरौ र तपाईको स्थानमा यो सेवा उपलब्ध छ या छैन हामीलाई जानकारी गराउनुहोस् |
graphix computer center beni myagdi

Address

Beni

Website

Alerts

Be the first to know and let us send you an email when Any online shopping posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share