GN Associates

GN Associates 1)Exclusive Services of Accounting & Taxation
2) place to have Internal Audit services with best s

Real Solutions for accounting and auditing
with best software for you business.

02/06/2025

२०८२/२०८३ मा कर सम्बन्धित नयाँ व्यवस्था तथा छुटहरु विवरण

1. सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक।
2. उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा बजेट प्रस्तुत।
3. सूचना प्रविधि उद्योग र होटल–रिसोर्टलाई विशेष उद्योग सरह कर छुट।

4. सूचना प्रविधि सेवा निर्यातमा ७५% कर छुट।

5. विदेशमा सेवा बेच्ने व्यक्तिको आम्दानीमा ५% अन्तिम आयकर।

6. स्टार्टअपलाई ५ वर्षसम्म आयकर छुट (१० करोडसम्मको कारोबार)।

7. काठ सिजनिङ मेसिन आयातमा १% भन्सार मात्र, अन्य कर खारेज।

8. प्राङ्गारिक मल उत्पादनका मेसिनमा सबै कर छुट।

9. खेल पूर्वाधारका सामानमा १% भन्सार मात्र, अन्य कर छुट।

10. ग्रीन हाइड्रोजन उद्योगका मेसिनमा सम्पूर्ण कर छुट।

11. तिनलाई ५ वर्षसम्म आयकर छुट।

12. सौर्य–वायु ऊर्जाका ब्याट्रीमा १% भन्सार मात्र, अन्य कर छुट।

13. ईभी चार्जिङ मेसिन उद्योगलाई पनि यस्तै कर छुट।

14. डिजिटल भुक्तानी सेवामा लाग्ने VAT खारेज।

15. खाद्यान्न, गेडागुडी, फलफूलमा अग्रिम आयकर हटाइयो।

16. श्रवणयन्त्रमा VAT हटाइयो।

17. यात्रुले $5000 बराबरको विदेशी मुद्रा ल्याउन पाउने।

18. एम्बुलेन्सको १६ लाखको मूल्य सीमा हटाइयो।

19. विद्युतीय गाडीमा हालको कर संरचना यथावत्।

20. २० वर्षभन्दा पुराना गाडी हटाउँदा बाँकी आयकर छुट।

21. टनेल बोरिङ मेसिनमा १% भन्सार मात्र।

22. ढुवानी भाडामा खर्च कटौती गर्न पाइने।

23. कर विवरण नबुझाएकाले अब बुझाएमा जरिवाना छुट।

24. हवाई सेवाका कर बक्यौता बुझाएमा छुटको व्यवस्था।

25. आय विवरण नदिएकाले बक्यौता मिलाउन पाइने।

26. जाँड–रक्सी, सूर्ती, चुरोटमा भन्सार र अन्तःशुल्क बढाइयो।

27. स्वास्थ्य जोखिम करको दायरा विस्तार।

11/05/2025

To whom it may concern

#चेक बाउन्स नयाँ नियम #



GN Chapagain
• प्रहरीको अनुसन्धान पश्चात आवश्यकता भएको खण्डमा मात्र चेक अनादर मुद्दा चल्ने,
• एक वर्षभन्दा पुराना चेकको वैधता नहुने,
• चेकमा उल्लेख भए अनुसार खातामा पर्याप्त निक्षेप नभएमा अब बैंकले खाताधनीलाई ४५ दिनको समय दिएर पैसा जम्मा गर्न सूचना दिनुपर्ने,
• चेक बाउन्स भएको एक वर्ष भित्र जाहेरी दरखास्त दिइसकेको हुनुपर्ने,
• चेकमा उल्लेख भएको रकमको बिगोको ५ प्रतिशत मात्र जरिवाना तिर्नुपर्ने,
• १५ लाखसम्मको बिगोमा एक महिना, १५ देखि ५० लाख रुपैयाँसम्म तीन महिना,५० लाखदेखि एक करोडसम्म एक वर्ष, एक करोडदेखि १० करोडसम्म दुई वर्ष र १० करोडभन्दा धेरै बिगोको हकमा चार वर्ष कैद सजायको प्रावधान राखिएको छ।

11/05/2025

"Something is Better Than Nothing"

Technology needs to use for more Instant Results.
21/01/2025

Technology needs to use for more Instant Results.

यस बाहेक अरू कुनै बैंक काे यस्ताे संचार सुन्न नपरोस
26/12/2024

यस बाहेक अरू कुनै बैंक काे यस्ताे संचार सुन्न नपरोस

कर्णाली डेभलपमेन्ट बैंक, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय
https://www.nrb.org.np/contents/uploads/2024/12/Press-Release_Karnali-Development-Bank-Ltd..pdf

To whom it may concern
03/06/2024

To whom it may concern

Address

BP Path
Bhairahawa
32900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when GN Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share