22/07/2017
आन्तरिक राजस्व बिभागले मास्केबारी भर्दा खरिद र बिक्री बिजक संख्या लगायत डेबिट क्रेडिट नोट संख्या पनि उल्लेख गर्न भनेको रहेछ । यो धेरै राम्रो ।
पक्कै पनि केही चुहावट देखेर होला ।
अझ खरिद तथा बिक्री खाताको पानाको स्क्यान कपि पनि साथ साथै upload गर्न भनेको भए देखि धेरै राम्रो हुन्थ्यो । किनकी बिजक संख्या को नियन्त्रण त अहिले ल्याएको ब्यबस्थाले हुन्छ तर बिजकको रकममा हेरफेर गर्ने काम भने नियन्त्रण हुदैन ।