A.Khan & Associates , Chartered Accountants

A.Khan & Associates , Chartered Accountants “A leading financial service provider firm in Nepal.”

🇳🇵प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अन...
26/08/2026

🇳🇵प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

25/08/2026

आन्तरिक राजस्व विभागले नयाँ ‘करदाता पोर्टल’को परीक्षण सुरु गरेको छ। नयाँ पोर्टलमा अन्तःशुल्कजन्य प्रतिष्ठानको मासिक विवरण रुजु, आय विवरण स्वतः आउने, स्रोतमा कट्टी भएको करको विवरण बुझाउने जस्ता सुविधा समावेश छन्।

आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा, सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडा...
25/08/2026

आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा, सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ

कृषि कर्जा ब्याज अनुदान कार्यक्रम: प्रस्ताव पेश गर्ने म्याद थप!उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशद्वारा बैंक...
23/08/2026

कृषि कर्जा ब्याज अनुदान कार्यक्रम: प्रस्ताव पेश गर्ने म्याद थप!

उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशद्वारा बैंक, वित्तीय संस्था तथा सहकारीहरूका लागि प्रस्ताव पेश गर्ने म्याद २०८३/०५/११ गतेसम्म (७ दिन) थप गरिएको छ।
विस्तृत जानकारीका लागि कृपया पूरा सूचना हेर्नुहोला।

ब्याज अनुदान कार्यविधि: सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३
22/08/2026

ब्याज अनुदान कार्यविधि: सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३

सरकारले सञ्चालनको तयारी गरेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको प्रोफाइल, २०८३ ।
22/08/2026

सरकारले सञ्चालनको तयारी गरेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको प्रोफाइल, २०८३ ।

मिसन १६ खर्ब::: चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।
22/08/2026

मिसन १६ खर्ब::: चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

गैर-बासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवा (Software/Cloud Service, Google ads, Facebook, Microsoft लगायत) मा ला...
20/08/2026

गैर-बासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवा (Software/Cloud Service, Google ads, Facebook, Microsoft लगायत) मा लाग्ने VAT सम्बन्धमा विभागद्वारा जारी सूचना !!!

🚨 काठमाडौंमा होस्टल अनुगमन तीव्र — मापदण्ड उल्लंघनमा कडा कारबाही!काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायको संयुक्त अनु...
19/08/2026

🚨 काठमाडौंमा होस्टल अनुगमन तीव्र — मापदण्ड उल्लंघनमा कडा कारबाही!

काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायको संयुक्त अनुगमनका क्रममा न्यू फेमिली गर्ल्स होस्टलमा विभिन्न गम्भीर लापरवाही भेटिएको छ।

❌ न्यूनतम मापदण्ड पालना नगरेको
❌ वडा कार्यालयमा मात्र दर्ता गरी सञ्चालन गरेको
❌ विद्यार्थीलाई गुणस्तरहीन खाना खुवाएको
❌ विद्यार्थी भर्ना गर्दा प्यान बिल जारी नगरेको
❌ आवश्यक निकायबाट सञ्चालन अनुमति नलिएको
❌ जिम्मेवार होस्टल वार्डेन नराखेको
❌ विद्यार्थीमाथि गैरजिम्मेवार व्यवहार तथा मानसिक यातना दिएको
❌ CCTV व्यवस्था नगरेको
❌ रातिको समयमा छात्राहरूलाई अमर्यादित ढंगबाट बाहिर निकाल्न बाध्य पारेको

📌 कारबाही: उपभोक्ता संरक्षण ऐन, २०५४ बमोजिम कसुर प्रमाणित भएपछि रु. ३,००,००० (तीन लाख) जरिवाना गरिएको र होस्टल सञ्चालनमा रोक लगाइएको छ।

अब होस्टल व्यवसायीहरूले दर्ता, अनुमति, सुरक्षा, स्वच्छता, गुणस्तरीय खाना, बिलिङ र विद्यार्थीको अधिकारलाई गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ।

⚠️ व्यवसाय सञ्चालन गर्नु मात्र पर्याप्त छैन—कानुनी मापदण्ड पूरा गर्नु पनि अनिवार्य छ।

काठमाडौंमा होस्टल सञ्चालनसम्बन्धी मापदण्ड र अनुगमनलाई महानगरपालिकाले पनि प्राथमिकता दिएको छ।

#अनुगमन #कारबाही #व्यवसाय #कानुन

ई-कमर्स (Online Business) लाई अनिवार्य सूचिकृत हुन निर्देशन
18/08/2026

ई-कमर्स (Online Business) लाई अनिवार्य सूचिकृत हुन निर्देशन

Address

Bhairahawa
32900

Opening Hours

Monday 09:00 - 06:00
Tuesday 09:00 - 06:00
Wednesday 09:00 - 06:00
Thursday 09:00 - 06:00
Friday 09:00 - 06:00
Sunday 09:00 - 06:00

Alerts

Be the first to know and let us send you an email when A.Khan & Associates , Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share