Solve&care Herbal

Solve&care Herbal wholesale and retail Cosmetics
(2)

06/10/2024

नेपालीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली,नेपाल सम्वत् ११४५ तथा छठ पर्व २०८१ को पावन अवसरमा देश विदेशमा रहनुहुने समस्त नेपालीजनहरुमा
सुख,शान्ति,संमृद्धि,सु—स्वास्थ्य एवं उत्तोरत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।🙏🙏❤️❤️🌹🌹Solve&care herbal🙏🌺🎉

JAIPHAL MASSAGE OIL  🫵 विशेषज्ञहरुको वर्षौंको अनुसन्धान पश्चात नेपालमा पाईने १९ प्राकृतिक जडिबुटीहरुको समिश्रणबाट आयुर्व...
11/07/2024

JAIPHAL MASSAGE OIL

🫵 विशेषज्ञहरुको वर्षौंको अनुसन्धान पश्चात नेपालमा पाईने १९ प्राकृतिक जडिबुटीहरुको समिश्रणबाट आयुर्वेदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल सड्केको मड्केको, सुन्निएकोमा पनि अति उपयोगी छ ।
यसको प्रयोगले जोर्नीहरुमा हुने एक किसिमको लुब्रीकेशन (Synoring,fluid) लाई बढाउने वा सुरक्षा गर्ने, हड्डीलाई बलियो बनाउने, मांसपेशीहरुलाई शक्ति प्रदान गर्ने तथा हड्डी सम्बन्धी रोगहरु जस्तैः गठिया, वाथ, ढाड, कम्मर, गर्दन, काँध, कुहिना, घुँडा, कुर्कुचा लगायत शरीरको जुनसुकै भागको हाडजोर्नी तथा मांसपेसी दुखेको, युरिक एसिडको कारणबाट हुने जोर्नी दुखाई आदि रोगमा अति प्रभावकारी छ साथै यसको प्रयोगले रगतका नशाहरुमा रगतको संचार बढाउँछ र नशा खुम्चिएको, नशा च्यापिएको र हड्डी खिइएको आदि रोगहरुमा अत्यन्तै प्रभावकारी छ ।
🫵 प्रयोग विधि :– जुनसुकै उमेरको व्यक्तिहरुले संवेदनशील अंगहरुमा बाहेक हातखुट्टा, जोर्नी, मर्केको, शरीरको कुनै पनि ठाउँमा ठोकिएर सुनिएको हत्केलामा थोरै तेल राखेर दुखेको ठाउँमा लगाएर मसाज गर्ने । बिहान र बेलुका गरी दिनको २ पटक प्रयोग गर्न सकिन्छ साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा लगाई मालिस गर्ने

🫵 Note:- बजारमा नक्कली जाइफल तेल आएको हुनाले SOLVE & CARE को लोगो हेरेर मात्र खरिद गर्नुहोला ।

✅ORDER NO. 9808645827

🫵 नेपाल भरी Free Home delivery को व्यवस्था,
https://www.youtube.com/
www.solvencare.com

04/07/2024
Orginal ✅पेन हिल जाइफल मालिस तेल  Rs. 995/- मूल्य निर्धारण गरिएको छ । All Nepal Free Delivery Pain Heal Jaifal Massage O...
26/06/2024

Orginal ✅पेन हिल जाइफल मालिस तेल Rs. 995/- मूल्य निर्धारण गरिएको छ । All Nepal Free Delivery
Pain Heal Jaifal Massage Oil को प्रयोग बाट
✅ पुरानो भन्दा पुरानो बाथरोग निवारण
✅ हाड जोर्नी दुखाइ निर्मुल
✅ लिगामेन्ट खिएको समस्यको समधान
✅ शरीर पोल्ने , जीउ कटकट खाने र झमझमाउने बाट मुक्ति
✅ युरिक एसिडको दुखाइ बाट छुटकारा
✅हड्डी खिइएको तथा नसा च्यापिएको समस्याको समधान
✅ हाड जोर्नी, नशा र मांसपेशीको सबै दुखाइको लागि
✅जोनीहरूमा लिगामेन्ट सकिएर हिड्डुल गर्ने गाह्रो हुने
बुढ्‌यौली उमेरमा देखिने शरिरका दुखाईहरु सधैका लागि समाधान गर्छ।

पेन हिल जाइफल मालिस तेलमा 16 🌿 जडिबुटीको समिश्रण रहेकोले यसले बिना Side Effect शरिको भित्र सम्म गएर दुखाईहरुलाई 15-20 मिनेट मै राहत दिन्छ।

पेन हिल जाइफल मालिस तेल (200ml को 1 बोतल हुन्छ ) 🍀
100% आयुर्वेदिक पूर्ण प्राकृतिक
Order को लागि सम्पर्क नम्बर 📲01-6617692 / 9808645827 / 985-1056446
🏢सुर्यबिनायक , भक्तपुर

पेन हिल मालिस तेल 16 🌿 जडिबुटीको समिश्रण✅ बाथ रोगको लागि उपयोगी ✅ हाड जोर्नी दुखाइको समस्यलाई लाभदायक ✅ लिगामेन्ट खिएको ...
16/06/2024

पेन हिल मालिस तेल
16 🌿 जडिबुटीको समिश्रण
✅ बाथ रोगको लागि उपयोगी
✅ हाड जोर्नी दुखाइको समस्यलाई लाभदायक
✅ लिगामेन्ट खिएको समस्याको लागि फाइदा जनक
✅ शरीर पोल्ने र झमझमाउनेको क्रमिक सुधार
✅ युरिक एसिडको दुखाइलाई राहत
✅हाडजोर्नी, नशा र मांसपेशी सबै दुखाइको लागि अत्ति उपयोगी - पेन हिल मालिस तेल
सम्पर्क नम्बर 9808645827 / 985-1056446
सुर्यबिनायक , भक्तपुर

के तपाईंलाई दाँत दुख्ने समस्या छ ?SOLVE एण्ड CAREदाँतको लागी सबै भन्दा बेस्ट ! सबै नेपालीले रुचाउने निमोडेन्ट टुथपेष्ट !...
28/05/2024

के तपाईंलाई दाँत दुख्ने समस्या छ ?
SOLVE एण्ड CARE
दाँतको लागी सबै भन्दा बेस्ट !
सबै नेपालीले रुचाउने निमोडेन्ट टुथपेष्ट !! नीम, ल्वाङ, पुदिना, बबुल, सौंफ, टिमुरको तेल जस्ता जडिबुटीको समिश्रणबाट बनेको यो टुथपेष्टको प्रयोगले
बिना कुनै साइड इफेक्ट १००% ग्यारेन्टीका साथ काम गर्छ ।
☑️ दाँतमा किरा लाग्ने,
☑️ गिजा सुन्निने,
☑️ पाइरिया,
☑️ श्वास गन्हाउने जस्ता संपूर्ण समस्याको तुरुन्त समाधान गरी
☑️ दाँतलाई चम्किलो बनाउदछ ।
सँधै प्रयोग गरौं सल्भ एण्ड केयर निमोडेन्ट हर्बल टुथपेष्ट…
अर्डरको लागि : 9808645827

गणतन्त्र का विशेषताहरू श्रमजीवी वर्गले अनुभूति गर्न सकुन् ! गणतन्त्र दिवस २०८१ को हार्दिक शुभकामना ।
28/05/2024

गणतन्त्र का विशेषताहरू श्रमजीवी वर्गले अनुभूति गर्न सकुन् ! गणतन्त्र दिवस २०८१ को हार्दिक शुभकामना ।

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Solve&care Herbal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Solve&care Herbal:

Share