Sofa Store Bhaktapur

Sofa Store Bhaktapur A complete furniture shop

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।शुभ कृष्ण जन्माष्टमी! 🙏
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
शुभ कृष्ण जन्माष्टमी! 🙏

01/09/2026

सोफा किन्दै हुनुहुन्छ? आफ्नो रोजाइ, आफ्नो डिजाइन, आफ्नो कलर — सबै तपाईंको चोइसमा। 🛋️✨

Ready-made होस् वा custom-made, तपाईंको घर सुहाउँदो sofa Sofa Store Bhaktapur मा।

📍 दिब्यश्वरी प्लानिङ, भक्तपुर
📞 984-1387157

सोफा किन्नको लागि धेरै ठाउँ जानु पर्दैन! 🛋️✨एकै ठाउँमा पाउनुहुन्छ —Brown & Beige, Pink, Blue, Grey —जुन Colour मन पर्छ, ...
01/09/2026

सोफा किन्नको लागि धेरै ठाउँ जानु पर्दैन! 🛋️✨

एकै ठाउँमा पाउनुहुन्छ —
Brown & Beige, Pink, Blue, Grey —
जुन Colour मन पर्छ, त्यही छ यहाँ! 😍🎨

U-Shape, L-Shape, Curved —
हरेक Style, हरेक Size — सबै Available! 🔥

आजै Visit गर्नुस् वा Order गर्नुस्!

📍 Dibyeshwori Planning, Bhaktapur
📞 9841387157

31/08/2026

सोफाको Color Choose गर्दा यी कुराहरू बिर्सिनुहुन्छ? 🎨🛋️
सोफा किन्ने सोच्दै हुनुहुन्छ भने —
Color Choose गर्नु उत्तिकै जरुरी छ! 😊
सही Color रोज्न अघि यी कुरा ध्यान दिनुस् —
👶 घरमा बच्चा छ कि छैन?
🐾 जनावरहरू छन् कि छैनन्?
🛋️ सोफा कसको लागि प्रयोग हुन्छ?
🎨 तपाईंको Room को Vibe र Aesthetic कस्तो छ?
यी सबै कुरा हेरेर मात्र सही Color Choose गर्नुस् —
नत्र पछि पछुताउनु पर्न सक्छ! 😅
आफ्नो मनपर्ने Color Option र Budget लिएर आउनुस् —
हामी तपाईंलाई सही Sofa छान्न मद्दत गर्छौं! 😎✨

📍 Dibyeshwori Planning, Bhaktapur
📞 9841387157

यस्तो Comfort पाएपछि… उठ्न मन लाग्ला त? 😏🛋️✨यो Blue & White L-Shape Sofa हेर्नुस् —हेर्दा मात्रै बस्न मन लाग्छ! 😍✨ Premi...
31/08/2026

यस्तो Comfort पाएपछि… उठ्न मन लाग्ला त? 😏🛋️✨

यो Blue & White L-Shape Sofa हेर्नुस् —
हेर्दा मात्रै बस्न मन लाग्छ! 😍

✨ Premium Look — Living Room नै फरक देखिन्छ
😌 Ultimate Comfort — बस्ने बित्तिकै तनाव चट्
🛋️ Perfect Relaxation — उठ्नै मन नलाग्ने आराम!

यस्तो Sofa तपाईंको घरमा पनि हुनु पर्छ! 🔥

आजै Order गर्नुस् वा Showroom Visit गर्नुस्!

📍 Dibyeshwori Planning, Bhaktapur
📞 9841387157

Premium Looks. Unmatched Comfort. ✨🛋️घरको living room लाई luxurious र elegant बनाउने समय आएको छ।यो premium sofa set मा प...
30/08/2026

Premium Looks. Unmatched Comfort. ✨🛋️

घरको living room लाई luxurious र elegant बनाउने समय आएको छ।

यो premium sofa set मा पाउनुहोस्:
✨ Luxury & modern design
🛋️ आरामदायी seating
🇳🇵 Made in Nepal
🛡️ 10 Years Warranty

Comfort मा compromise किन?
आफ्नो घरका लागि quality, comfort र style — सबै एउटै sofa मा।

📞 Order Now: 9841387157
📍 Sofa Store, Bhaktapur

घरको living room लाई stylish मात्र होइन, comfortable र inviting पनि बनाउन चाहनुहुन्छ?यो modern sofa set ले तपाईंको space...
30/08/2026

घरको living room लाई stylish मात्र होइन, comfortable र inviting पनि बनाउन चाहनुहुन्छ?

यो modern sofa set ले तपाईंको space मा दिन्छ —
✨ Elegant look
🛋️ Comfortable seating
🏠 Modern home feel
🇳🇵 Made in Nepal

तपाईंको घरलाई सुहाउने sofa खोज्दै हुनुहुन्छ भने, आजै सम्पर्क गर्नुहोस्।

📞 Call Now: 9841387157

हाम्रो नयाँ collection को durable र comfortable sofa set with matching tea table! Made in Nepal 🇳🇵 with top quality mate...
30/08/2026

हाम्रो नयाँ collection को durable र comfortable sofa set with matching tea table! Made in Nepal 🇳🇵 with top quality materials.

🎁 KTM Valley भित्र Free Home Delivery available!

Order गर्नको लागि call वा message गर्नुहोस्:
📱 9841387157
🏢 Sofa Store, Bhaktapur

28/08/2026

सबै प्रकारका Sofa — एकै ठाउँमा उपलब्ध! 🛋️✨

Sofa Store Bhaktapur मा पाउनुहुन्छ —
✅ L-Shape, U-Shape
✅ 2-Seater, 3-Seater, 5-Seater, 7-Seater
✅ High Quality Materials
✅ Foam — आफ्नै Choice अनुसार छान्नुस्
✅ Color — आफ्नो कोठाको रङ अनुसार Match गर्नुस्
✅ सुरु मात्र ₹15,000 देखि! 🔥

बजेट जति भए पनि — हामीसँग Option छ! 😍

आफ्नो Budget र Choice लिएर आउनुस् —
मनपर्ने Sofa लिएर जानुस्! 😎

📍 Dibyeshwori Planning, Sano Thimi, Bhaktapur
📞 9841387157

26/08/2026

भक्तपुरमै High Quality Sofa खोज्दै हुनुहुन्छ? 🛋️

Visitor Sofa, Living Room Sofa, L-Shape, U-Shape वा Custom Design — सबै reasonable price मा उपलब्ध छ।
एकपटक Sofa Store Bhaktapur आएर हेर्नुहोस्। 😊

📞 9841387157

Address

Bhaktapur

Telephone

+9779860159154

Website

Alerts

Be the first to know and let us send you an email when Sofa Store Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sofa Store Bhaktapur:

Shortcuts

Share