Bhaktapur Readymade Doors suppliers wholesale and retail

Bhaktapur Readymade Doors suppliers wholesale and retail We provide Attractive and best quality readymade doors at best price.

And remember us for complete home interrir designing, modular kitchen, bedroom living room and many more We supply the Solid Wooden Doors with European technology that prevents from Wrapping and bent, with infinite designs and shades according to customers choice.

तपाईंको आवश्यकता अनुसार बनेको स्मार्ट र स्टाइलिश डिजाइन अब तपाईंको घरमै Bedroom, Living Room, Wardrobe देखि Kitchen सम्म...
18/11/2025

तपाईंको आवश्यकता अनुसार बनेको स्मार्ट र स्टाइलिश डिजाइन अब तपाईंको घरमै
Bedroom, Living Room, Wardrobe देखि Kitchen सम्म, हामी तपाईंको सपनाको स्पेस तयार गर्छौं।
आजै Order गर्नुहोस्!

📍 Srijananagar, Bhaktapur
📞 9860993977 / 9818906680

17/11/2025

✨ Formica Double Panel, दुई गुणा सुरक्षा, दुई गुणा स्टाइल ✨

तपाईंको घरको प्रवेशद्वार अब अझै आकर्षक र सुरक्षित बनाउनुहोस्।
हाम्रो Formica Double Panel Gate आधुनिक डिजाइन, प्रिमियम फर्मिका फिनिश र डबल–लेयर मजबुतीसँग बनेको छ, जसले तपाईंको घरलाई स्टाइल र सुरक्षा दुबै दिन्छ।

हाम्रो गेटका विशेषताहरूः

🌿 पर्यावरणमैत्री सामग्री
💧 वाटरप्रूफ र मौसम–प्रतिरोधी
📜 ISO प्रमाणित गुणस्तर
🧹 धूलो नटोक्ने फिनिश
✨ बलियो, टिकाउ र दीर्घकालसम्म चल्ने

नयाँ घर होस् वा रेनोभेशन — यो गेटले तपाईंको मुख्य ढोकामा आधुनिकता र भव्यता थप्छ।

📍 Srijananagar, Bhaktapur
📞 9860993977 / 9818906680

🎉 11/11 Offer Blast – Your Chance to Give Your Home a New Look! 🎉भक्तपुर रेडिमेड डोर एण्ड इन्टेरियरबाट यस ११ नोभेम्बरमा ...
07/11/2025

🎉 11/11 Offer Blast – Your Chance to Give Your Home a New Look! 🎉

भक्तपुर रेडिमेड डोर एण्ड इन्टेरियरबाट यस ११ नोभेम्बरमा विशेष ११/११ अफर ल्याइएको छ! अब तपाईंका घर, अफिस वा पसलका ढोका र इन्टेरियर सजावटका सबै कामहरूमा पाउनुहुनेछ अविश्वसनीय छुट र उत्कृष्ट गुणस्तर।

हाम्रो विशेषता के हो भने, हामी रेडिमेड ढोका, किचेन क्याबिनेट, वार्डरोब, टिभी यूनिट, र इन्टेरियर डिजाइनका सबै कामहरू अत्याधुनिक डिजाइन र दीर्घकालीन टिकाउ गुणस्तरसहित तयार गर्छौं। तपाईंको रुचि अनुसार रंग, फिनिश र डिजाइन रोज्न सक्नुहुन्छ, अनि हाम्रो अनुभवी टिमले तपाईंको सपनाको घरलाई वास्तविकता बनाउनेछ

⏳ This offer is valid only until November 11, don’t miss out!
We’re ready to provide you with fair pricing, excellent service, and top-notch quality.

📍 Srijananagar, Bhaktapur
📞 9860993977 / 9818906680

सूर्य भगवानको आराधना र आस्थाको पर्व — छठ पर्वको शुभकामना!सूर्यदेवले सबैमा शक्ति, समृद्धि र शान्ति प्रदान गरून्  #छठपर्व ...
27/10/2025

सूर्य भगवानको आराधना र आस्थाको पर्व — छठ पर्वको शुभकामना!
सूर्यदेवले सबैमा शक्ति, समृद्धि र शान्ति प्रदान गरून्
#छठपर्व

शुभ भाइटीका २०८२! मायाको बन्धन, आशिषको रंग र एकताको सुगन्धले भरिएको यो पवित्र पर्वले सबैमा खुशी र समृद्धि ल्याओस्।भक्तपु...
23/10/2025

शुभ भाइटीका २०८२!
मायाको बन्धन, आशिषको रंग र एकताको सुगन्धले भरिएको यो पवित्र पर्वले सबैमा खुशी र समृद्धि ल्याओस्।
भक्तपुर रेडिमेड डोर्सको तर्फबाट सबैलाई हार्दिक शुभकामना

लक्ष्मी पूजाको शुभकामना!घरमा उज्यालो, समृद्धि र खुशी ल्याउन आजको दिन विशेष हो। देवी लक्ष्मीको आशीर्वाद सधैं तपाईं संग रह...
20/10/2025

लक्ष्मी पूजाको शुभकामना!
घरमा उज्यालो, समृद्धि र खुशी ल्याउन आजको दिन विशेष हो। देवी लक्ष्मीको आशीर्वाद सधैं तपाईं संग रहोस्!

कुकुर तिहारको शुभकामना!आज हाम्रा सधैं निष्ठावान साथीहरूलाई माया र सम्मान दिनुहोस्। मिठाई र माला सँगै उनीहरूको खुशी मनाउन...
20/10/2025

कुकुर तिहारको शुभकामना!
आज हाम्रा सधैं निष्ठावान साथीहरूलाई माया र सम्मान दिनुहोस्। मिठाई र माला सँगै उनीहरूको खुशी मनाउनुहोस्!

शुभ काग तिहार!🐦‍⬛तिहारको सुरुवात सन्देशका दूत  कागलाई सम्मान गर्दै गरौं |यस दिनले हामी सबैमा सकारात्मक ऊर्जा, खुसी र शुभ...
19/10/2025

शुभ काग तिहार!🐦‍⬛
तिहारको सुरुवात सन्देशका दूत कागलाई सम्मान गर्दै गरौं |
यस दिनले हामी सबैमा सकारात्मक ऊर्जा, खुसी र शुभ सन्देश ल्याओस्|

✨ Festive Offer Alert! ✨चाडपर्वको अवसरमा हरेक प्रकारका ढोकाहरू होलसेल रेटमा उपलब्ध गराइने छ|अब आफ्नो घरलाई नयाँ ढोकाले स...
16/10/2025

✨ Festive Offer Alert! ✨
चाडपर्वको अवसरमा हरेक प्रकारका ढोकाहरू होलसेल रेटमा उपलब्ध गराइने छ|
अब आफ्नो घरलाई नयाँ ढोकाले सजाउनुहोस्
अफर सीमित समयको लागि मात्र हो, मौका नछुटाउनुहोस्!

Upgrade your home this festive season with Bhaktapur Readymade Door Suppliers
Get all types of doors at wholesale prices throughout the season

📍 Srijananagar, Bhaktapur
📞 9860993977 / 9818906680

Every space deserves a door that speaks style, strength, and quality. Discover our extensive range of readymade doors, e...
16/10/2025

Every space deserves a door that speaks style, strength, and quality.
Discover our extensive range of readymade doors, each carefully designed to bring elegance and durability to your home.

1️⃣ Formica Designer Doors – Sleek, modern, and crafted to impress.
2️⃣ Formica Double Panel Gates – Strong design with double protection.
3️⃣ Laminated Membrane Doors – Smooth finish with lasting quality.
4️⃣ Wooden Main Gates – Classic touch for your grand entrance.

All our doors are:
🌿 Eco-friendly 💧 Waterproof 📜 ISO Certified 🧹 Dust Resistant

Made with precision and available in different designs to match every home’s personality.

📍 Srijananagar, Bhaktapur
📞 9860993977 / 9818906680

Ghar ta sabai ko sapna ho Ani tyo sapna suru huncha ek strong, comfort, safety, and stylish door bata Our readymade wood...
16/10/2025

Ghar ta sabai ko sapna ho Ani tyo sapna suru huncha ek strong, comfort, safety, and stylish door bata
Our readymade wooden doors are built with the latest technology, termite-proof, and water-resistant.
Because your home deserves nothing but the best.

📍 Srijananagar, Bhaktapu
📞 9860993977 / 9818906680

Address

Shrijananagar
Bhaktapur

Telephone

9860993977

Website

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Readymade Doors suppliers wholesale and retail posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share