Chamero Vision 2020

Chamero Vision 2020 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chamero Vision 2020, Business service, Chamero chowk, Bhaktapur.

चमेरो सहकारीको Vision 2020 अन्तर्गत चमेरो भवनको Top Floor मा 50 सिट क्षमताको बहुउपयोगी अत्याधुनिक IT Friendly मिटिङ्ग हल...
20/11/2017

चमेरो सहकारीको Vision 2020 अन्तर्गत चमेरो भवनको Top Floor मा 50 सिट क्षमताको बहुउपयोगी अत्याधुनिक IT Friendly मिटिङ्ग हल र लाईब्रेरी सहितको सूचना प्रविधि कक्ष निर्माण गरिने छ।
जेष्ठ नागरिक सेवाको लागि खानेपानी, पत्रपत्रिका, वाईफाई, टि.भी., भर्निचर सहितको विश्राम कक्षको स्थापना भईसकेको छ।
#चमेरो_सहकारीको_सामाजिक_रूपान्तरण_अभियान

मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु।
14/11/2017

मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु।

चमेरो सहकारीको Vision 2020 अन्तर्गत चमेरो भवनको Top Floor मा  #लाईब्रेरी सहितको  #सूचना_प्रविधि_कक्ष र सहकारी आन्दोलन र ...
10/11/2017

चमेरो सहकारीको Vision 2020 अन्तर्गत चमेरो भवनको Top Floor मा #लाईब्रेरी सहितको #सूचना_प्रविधि_कक्ष र सहकारी आन्दोलन र अभियान झल्कने #सहकारी_संग्राहलय निर्माण गरिने छ।
जेष्ठ नागरिक सेवाको लागि खानेपानी, पत्रपत्रिका, वाईफाई, टि.भी., भर्निचर सहितको विश्राम कक्षको स्थापना भईसकेको छ।
#चमेरो_सहकारीको_सामाजिक_रूपान्तरण_अभियान

चमेरो सहकारीको Vision 2020 अन्तर्गत चमेरो भवनको Top Floor मा 50 सिट क्षमताको बहुउपयोगी अत्याधुनिक मिटिङ्ग हल र लाईब्रेरी...
31/10/2017

चमेरो सहकारीको Vision 2020 अन्तर्गत चमेरो भवनको Top Floor मा 50 सिट क्षमताको बहुउपयोगी अत्याधुनिक मिटिङ्ग हल र लाईब्रेरी सहितको सूचना प्रविधि कक्ष निर्माण गरिने छ।
जेष्ठ नागरिक सेवाको लागि खानेपानी, पत्रपत्रिका, वाईफाई, टि.भी., भर्निचर सहितको विश्राम कक्षको स्थापना भईसकेको छ।
#चमेरो_सहकारीको_सामाजिक_रूपान्तरण_अभियान

http://chamero.com.np/
11/08/2017

http://chamero.com.np/

चमेरो बचत तथा ऋण सहकारी सस्था लि. Chamero Saving & Credit Cooperative Limited Balkot-5 Bhaktapur, Nepal Contact Number: 01-6637939

सूर्यविनायक नगरपालिकामा स्मार्ट सिटीको बहस चलेको सन्दर्भमा चमेरो सहकारी संस्थाले स्मार्ट सिटीलाई आत्मसाथ गर्दै स्मार्ट य...
28/07/2017

सूर्यविनायक नगरपालिकामा स्मार्ट सिटीको बहस चलेको सन्दर्भमा चमेरो सहकारी संस्थाले स्मार्ट सिटीलाई आत्मसाथ गर्दै स्मार्ट यातायातको अवधारणा अनुसार शहरी र ग्रामिण बस्तीहरूमा सहज यातायात संचालन गर्नको लागि सिटी बस सेवा तथा सिटी ट्याक्सी सेवामा १,५०,००,०००/ लगानी गर्ने लक्ष्य लिएको छ। सहकारी निजी अवधारणामा यो परियोजना संचालन हुने र सूर्यविनायक नगरपालिकामा स्मार्ट मोविलिटीको विकास भई स्मार्ट आर्थिक विकास र स्वरोजगार हुने संस्थाको विश्वास रहेको छ। साधै स्मार्ट पूर्वाधार, स्मार्ट सेवा, स्मार्ट सूचना प्रविधि, स्मार्ट स्वास्थ सेवा, स्मार्ट जीवनशैलिको विकास गर्दै सूर्यविनायक नगरपालिकालाई स्मार्ट सिटी बनाउन सबैले आफ्नो ठाँउबाट सहयोग गरौ।
बजार यातायात सर्भे र संभाब्यता सर्भे अन्तिम चरणमा पुगेको छ।
* * * * * * * * * * * * शहरी योजना विज्ञ
ई . भिमसेन श्रेष्ठ
(9851176146)

12/11/2016

चमेराे र म साथी साथी अभियान अन्तर्गत
* स्वास्थ्य सेवा कार्यक्रम
* शिक्षा कार्यक्रम
* कृषि विकास कार्यक्रम

चाढै अाउदैछ.....प्रतीक्षा गर्नुहाेस!

"उद्यमशिलताका लागि चमेराे सहकारी"सदस्य समृद्ध भए संस्था पनि समृद्ध हुन्छ । यसै भनाईलाई मनन् गर्दै चमेराे सहकारीले "निजी-...
28/06/2016

"उद्यमशिलताका लागि चमेराे सहकारी"
सदस्य समृद्ध भए संस्था पनि समृद्ध हुन्छ । यसै भनाईलाई मनन् गर्दै चमेराे सहकारीले "निजी-सहकारी सहकार्य अवधारणा" (Private Cooperative Partnership, P*P Model) अनुसार विभिन्न परियाेजनाहरूमा लगानी गरी ब्यवसाय प्रर्बद्धन तथा राेजगारी सृजना गर्ने दीर्घकालिन साेच बनाएकाे छ।
यसमा बैदेशिक राेजगारीमा गएका ब्यक्तिलाई अार्कषित गरी पूँजी निर्माण गरिने छ र नाफामूलक याेजनामा लगानी गरी निजी क्षेत्र र सहकारीलाई ब्यवसायिक रूपमा अगाडि बढाई अार्थिक समृद्धि हासिल गर्न प्रयास गरिनेछ।
चमेराे सहकारीकाे ब्यवस्थापनमा संचालन हुने परियाेजनाहरूमा चमेराे सहकारी संस्थाकाे न्यूनतम ५१% लगानी रहने छ। सुरक्षित लगानिकाे लागि बजार सर्भे, व्यवसायिक याेजना तथा जाेखिम न्यूनिकरणका उपायमा ध्यान दिइनेछ। लगानिका लागि परियाेजनाहरू।
१. चमेराे सिटि बस सेवा, ३ कराेड लगानी
२. बहु-उपयाेगी चमेराे भवन, ५ कराेड लगानी
३. चमेराे ट्याक्सि सेवा, २ कराेड लगानी
४. अन्य परियाेजनाहरू
लगानी गर्न इच्छुक ब्यक्तिलाई चमेराे सहकारीकाे कार्यालयमा सम्पर्क गर्नु हुन विनम्र अनुनराेध छ।

विकास भनेकाे सडक निर्माण, सडक मर्मत, ढल नालि निर्माण मात्र हाेईन, याे त परिकल्पनालाई  साेचाईमा ढाल्नु पनि केही प्रतिशत क...
07/06/2016

विकास भनेकाे सडक निर्माण, सडक मर्मत, ढल नालि निर्माण मात्र हाेईन, याे त परिकल्पनालाई साेचाईमा ढाल्नु पनि केही प्रतिशत कार्य गर्नु बरावर हाे ।
अनन्तलिङ्गेश्वर नगरपालिकाले प्रत्येक वडाबाट उठ्ने एकीकृत सम्पति कर (Integrated Property Tax, IPT) काे हरेक वर्ष प्रत्येक वडाबाट उठ्ने रकम मध्ये १०% ले हुन अाउने रकम प्रत्येक वडामा वचत गरि सामाजिक पूर्वाधार निर्माणमा लगाउदै वडालाई नमूना वडाकाे रूपमा विकास गर्ने लक्ष्य लिनु पर्छ । सबै वडा सक्षम भए नगरपालिका पनि समृद्ध बन्छ।

15/12/2015

खाेला तर्याे लाैराे बिर्स्याे भने झै जेष्ठ नागरिक सेवाकाे लागि हाम्राे सानाे प्रयास चमेराे सहकारीकाे रू १ बाट १ कराेड अभियान ।।

12/12/2015

Address

Chamero Chowk
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Chamero Vision 2020 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share