26/06/2023
DISH HOME को 1 बर्षमा 24 महिना अफर अन्तर्गत बार्षिक रिचार्ज गराउने मध्यबाट Lucky draw मार्फत हरेक हप्ता एक जना Lucky winner ले नगद रु एक लाख जित्ने योजना अन्तर्गत हाम्रो डिलर अन्तर्गत को सब डिलर बाह्रबिसे इन्टर्प्राइजेज (BSINDU-8) , बाह्रबिसे बाट 3 जना र शिव शक्ति इन्टर्प्राइजेज (BSINDU-21) ,खाडिचौर बाट एक जना गरि 4 जनालाइ आज नगद रु.एक लाख रुपैया को चेक हस्तान्तरण गरियो।
बधाइ छ Lucky बिजेताहरुलाइ ।।
बिजेता हरु:
-बासुदेब खड्का
-रामकृष्ण अधिकारी
-बिर बहादुर तामाङ
-नानिराम पौडेल (सुशिल)
यस्तै अहिले पनि डिश होम का ग्राहक हरुलाइ एक बर्ष सम्म रिचार्ज नभएका बक्स मा रिचार्ज गर्दा जति रिचार्ज गर्यो तेति नै बोनस पाइनेछ। तेस्तै तिन महिना गर्दा एक महिना थप , छ महिनाको रिचार्ज गर्दा 3 महिना थप बोनस र 1 बर्ष को रिचार्ज गर्दा 1 बर्ष थप बोनस रहेको कुरा सहर्ष जानकारि गराउन चाहन्छौ।
#जय डिश होम।
#जय देश
भनेकै डिश होम ✌️🤘