13/06/2022
कतै हजुर हरू पनि पानिको को समस्या वाट चिन्तित हुनु हन्छ?
यदि त्यस्तो छ भने चिन्ता नलिनुस आजै सम्झनुस सुप्रिया वेरिड•सेन्टर लाइ ?सम्पर्क नम्वर 9861296749 /9818840721
प्रोपाइटर याम वहादुर सेन्चुरि
सेवा हरू
१. वोरिड• , इनार खन्ने सफा गर्ने र धमिलो फोहोर पानी लाइ फिल्टर गरि सफा वनाउने, सोलार नया राख्नुका साथै पुरानो लाइ मर्मत गर्ने घारा वाथरुमको काम नया तथा पुरानो मर्मत गरनु परेमा सम्झनु होला दक्ष र दस वर्ष विदेस मा काम गरेको अनुभवि टेक्निसियन वाट काम गराउनु होस ।