Hello Coffee थकाली भान्छा एण्ड खाजा घर

  • Home
  • Nepal
  • Bharatpur
  • Hello Coffee थकाली भान्छा एण्ड खाजा घर

Hello Coffee थकाली भान्छा एण्ड खाजा घर hello coffee

HELLO COFFEE             थकाली भान्छा एण्ड खाजा घरआजको स्पेसल परिकार नारायणीको जलकपुर माछा सग फापरको ढीडो र खाना उपलब्द ...
16/03/2026

HELLO COFFEE
थकाली भान्छा एण्ड खाजा घर

आजको स्पेसल परिकार नारायणीको जलकपुर माछा सग फापरको ढीडो र खाना उपलब्द छ ।

चितवन भरतपुर माहानगर पालिका रामनगर ,१

९८५५०६४०९६(9855064096)
९८०९२३२५९५(9809232595)

13/01/2026

HELLO COFFEE
थकाली भान्छा एण्ड खाजा घर चितवन रामनगर

आज हामीलाई फेरी सम्झेर नुवाकोट बाट विद्यार्थीहरू लिएर आउनु भएको छ ।

हामीले थकालीको नाम होइन, स्वाद पस्कीन्छौ यहाँ भेज नन भेज दुबै चिज पाईन्छ , स्पेशल परीकार लोकल कुखुराको झोलसग खाना र फापरको ढीडो , थालीमा जुम्बुले झानेको कालो सिमीको दाल, तरकारी, साग, गुन्द्रुक, काक्रो/मुलाको अचार,पिसेको टीमुर टमाटरकोअचार ,तामाको अचार, आलु भुजीया, करेलाको अचार ,सलाद ,पापड घ्यु आदि समावे छ।

भरतपुर माहानगर पालिका रामनगर ,१ चितवन

९८५५०६४०९६(9855064096)
९८०९२३२५९५(9809232595)

[ ] समय:बिहान ७:०० देखि राती ११:०० बजे सम्म ।

Address

Bharatpur

Opening Hours

Monday 06:00 - 12:00
Tuesday 06:00 - 12:00
Wednesday 06:00 - 12:00
Thursday 06:00 - 12:00
Friday 06:00 - 12:00
Saturday 06:00 - 12:00
Sunday 06:00 - 12:00

Telephone

+9779855064096

Website

Alerts

Be the first to know and let us send you an email when Hello Coffee थकाली भान्छा एण्ड खाजा घर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share