Advancetech Industries Pvt. Ltd.

Call Directions Website Contact the business

Advancetech Industries Pvt. Ltd. Welcome To Our Official page. Advancetech Industries Pvt. Ltd. The First Smart Switch Manufacturer in Nepal.

एडभान्सटेक इन्डस्ट्रिज प्रा.लि. परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा छठ पर्वको हार्दिक मंगलमय शुभ...
15/11/2026

एडभान्सटेक इन्डस्ट्रिज प्रा.लि. परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना!🙏 🌅

एडभान्सटेक इन्डस्ट्रिज प्रा.लि. परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा भाईटीकाको हार्दिक मंगलमय शुभकामना!द...
11/11/2026

एडभान्सटेक इन्डस्ट्रिज प्रा.लि. परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा भाईटीकाको हार्दिक मंगलमय शुभकामना!
दिदीबहिनीको माया, दाजुभाइको सद्भाव—सधैँ अटुट रहिरहोस्।🙏🌺

08/11/2026

धनधान्यकी देवी माता लक्ष्मीले हामी सबैको घर-घरमा सुख, शान्ति र समृद्धि भित्र्याऊन्। शुभ दीपावली तथा छठ पर्वको यस पावन अवसरमा एडभान्सटेक इण्डष्ट्री प्रा. लि. परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना! 🪔☀️✨🌸🌸
🎉🎉🎉🎆🎇

एडभान्सटेक इन्डस्ट्रिज प्रा.लि. परिवारको तर्फबाट लक्ष्मी पूजा, कुकुर तिहार, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती, न...
08/11/2026

एडभान्सटेक इन्डस्ट्रिज प्रा.लि. परिवारको तर्फबाट लक्ष्मी पूजा, कुकुर तिहार, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती, नरक चतुर्दशी, सुखरात्रि तथा विश्व रेडियोग्राफी दिवसको हार्दिक मंगलमय शुभकामना!

एडभान्सटेक इन्डस्ट्रिज प्रा.लि. परिवारको तर्फबाट काग तिहारको हार्दिक मंगलमय शुभकामना!
07/11/2026

एडभान्सटेक इन्डस्ट्रिज प्रा.लि. परिवारको तर्फबाट काग तिहारको हार्दिक मंगलमय शुभकामना!

29/10/2026

नेपालमै बनेको स्मार्ट स्विच, नेपाली इन्जिनियरको नवीन सोच र स्वदेशमै...

🌺🙏सम्पूर्णमा बडा दशैँको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
21/10/2026

🌺🙏सम्पूर्णमा बडा दशैँको हार्दिक मंगलमय शुभकामना! 🙏🌺

सम्पूर्णमा शुभकामना🙏🤗
11/10/2026

सम्पूर्णमा शुभकामना🙏🤗

शब्दमा लेखिएको संविधान, व्यवहारमा झल्कियोस्;अधिकारसँगै कर्तव्यको चेतना फैलियोस्।विविधतामा एकता, स्वतन्त्रतामा मर्यादा र ...
19/09/2026

शब्दमा लेखिएको संविधान, व्यवहारमा झल्कियोस्;
अधिकारसँगै कर्तव्यको चेतना फैलियोस्।
विविधतामा एकता, स्वतन्त्रतामा मर्यादा र न्यायमा विश्वास अझ गहिरिँदै जाओस्।

संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

सीपमा सिर्जना, श्रममा सम्मान र कर्ममा सफलता जोडियोस्। भगवान विश्वकर्माको आशीर्वादले हरेक हातमा सीप, हरेक कर्ममा प्रगति र...
17/09/2026

सीपमा सिर्जना, श्रममा सम्मान र कर्ममा सफलता जोडियोस्। भगवान विश्वकर्माको आशीर्वादले हरेक हातमा सीप, हरेक कर्ममा प्रगति र हरेक घरमा समृद्धि ल्याओस्। विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏🌺

Address

Bharatpur/16
Bharatpur
44207

Alerts

Be the first to know and let us send you an email when Advancetech Industries Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Advancetech Industries Pvt. Ltd.:

Shortcuts

Share

Category

Nearby businesses