Rasik Suppliers

Rasik Suppliers Coconut products are available. Coco peat, Coconut Sugar, Coconut Virgin Oil, Coconut Tender Water, Coco Milk Powder, Coconut Milk Cream

01/11/2020

Cocopeat: Nursery to Roof & Kitchen Gardening

Coconut Products Available...100% NaturalOrder for wholesale and Retail: 9845084242
13/09/2020

Coconut Products Available...100% Natural
Order for wholesale and Retail: 9845084242

01/09/2020

Benefits of drinking Tender Coconut Water

कृपया सामान अर्डरका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।https://forms.gle/QcbrpCbLrzCmgyx88वर्तमान कोभिड १९ को असहज परिस्...
22/08/2020

कृपया सामान अर्डरका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

https://forms.gle/QcbrpCbLrzCmgyx88

वर्तमान कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै यहाँहरुलाई सहज तरीकाले आवश्यक नरीवलको शुद्ध पानी, एकष्ट्रा भर्जिन तेल, कोकोनट सुगर, कोकोपिट, कोकोनट क्रिम र कोकोनट पाउडर यहाँहरुको अर्डर बमोजिम यहाँहरुको घर घरमा पुर्याउने उद्देश्यले यो फाराम बनाईएको छ । कृपया यस फाराममा सोधिएको प्रश्नहरुको उत्तर सही तरीकाबाट भरिदिनुभई हामीलाई सेवा गर्ने मौका दिनुहोला । सामानको आवश्यक संख्या यहाँलाई सम्पर्क गरी लिईनेछ । सामान होलसेल गर्नका लागि र रिटेलका लागि समेत उपलब्ध रहेको जानकारी गराउँदछौं । धन्यवाद ।
‍‍‍=========
रसिक सप्लायर्स
९८४५०८४२४२
=========

वर्तमान कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै यहाँहरुलाई सहज तरीकाले आवश्यक नरीवलको शुद्ध पानी, एकष्ट्रा ....

18/08/2020

SEE मा उत्तिर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई हार्दिक बधाई एवम् उज्ववल भविष्यको मङ्गलमय शुभकामना ।

Available now in Chitwan:  Boost your immune system with coconut tender water and extra virgin oil.Please contact for bu...
16/08/2020

Available now in Chitwan:
Boost your immune system with coconut tender water and extra virgin oil.
Please contact for bulk and retail purchase @ 984508422, Rasik Suppliers in Narayangarh.

  रु.१२०/- प्रति बोतलआयुर्वेद विज्ञानले समेत "मिनिरल वाटर" भनिने नरिवलको पानीमा प्राकृतिक रूपमा सोडियम, पोटासियम, क्याल्...
13/08/2020

रु.१२०/- प्रति बोतल
आयुर्वेद विज्ञानले समेत "मिनिरल वाटर" भनिने नरिवलको पानीमा प्राकृतिक रूपमा सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फलाम, फस्फोरस, सल्फर र क्लोरिन पाईन्छ ‌। त्यसैले पनि नरिवलको पानी एक उत्तम भिटामिनको स्रोत हो । यसका साथै, उल्टी, पेटको अल्सर, ग्यास्ट्रिक, पिसाब रोग, अनिद्रा आदिमा यसलाई औषधिको रूपमा लिईन्छ । यसका साथसाथै आमाको दूधमा पाईने पौष्टिकता यसमा पाईने भएकाले समेत साना नानीहरूका निम्ति पनि लाभदायक छ ।
NRs.120/- per bottle
Nature's own energy drink coconut water is rich in several essential nutrients and minerals. It's abundant health benefits and refreshing taste has made it a very popular drink for all ages. Fresh hand picked tender coconuts selected from exclusive farms are hygienically processed and packaged in food grade polypropylene containers to maintain freshness and taste.
:
👉 CARBOHYDRATE 5gm
👉 CALCIUM 30mg
👉 POTASSIUM 340mg
👉 MINERALS 0.6%
👉 SODIUM 25mg
👉 ENERGY 18K
👉 FAT 0gm
👉 PROTEIN 0.05gm

Please contact on: Rasik Suppliers for bulk purchasing and retailing...@9845084242/ 9801384242

Coconut Tender Water, Coconut Virgin Oil, Coconut Sugar at Chitwan Fresh House, Narayangarh, Sajilo Mart, Bharatpur, Bha...
11/08/2020

Coconut Tender Water, Coconut Virgin Oil, Coconut Sugar at Chitwan Fresh House, Narayangarh, Sajilo Mart, Bharatpur, Bharat Friut Centre Pragatipath

10/08/2020

रसिक सप्लायर्सबाट यहाँहरुले कोकोनट प्रोडक्टहरु आफ्नो पसलबाट बेच्नका लागि, होटलका लागि र अन्य विभिन्न स्वास्थ्य प्रयोजनका लागि होलसेल मूल्यमा पाउन सक्नुहुनेछ ।
हामीकहाँ उपलब्ध सामानहरु यसप्रकार रहेको छ । यी वस्तुहरुको बजार मूल्य सहितको दर रेट यसप्रकार रहेको छ ।
#कोकोपिट (धोएर बफरिङ्ग गरेर कम्प्याक्ट गरिएको गुणस्तरीय)‍
प्रति ५ केजीको रु.६००।-
#टेण्डर_कोकोनट_पानी प्रति २५० मिलि बोतलको रु.१२५।-
#कोकोनट_भर्जिन_आयल प्रति २०० मिलि बोतलको रु.५००।-
#कोकोनट_मिल्क_पाउडर प्रति १०० ग्रामको पाउचको रु.४४५।-
#कोकोनट_मिल्क_क्रिम प्रति २०० ग्रामको पाउचको रु.२९५।-

बल्कमा लिनुपरेमा होलसेल मूल्यमा उपलब्ध गराईनेछ । कोभिडको कारणले यहाँहरु समक्ष सामानहरु लिएर हाललाई यहाँहरु समक्ष ल्याउन असहज भएकाले सिधै फोन वा ईमेल मार्फत् थप जानकारी र अर्डरका लागि कृपया ९८४५०८४२४२ वा ९८०१३८४२४२ मा सम्पर्क गर्न सक्नुहुनेछ । ईमेल: [email protected]

Address

Lilachowk
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Rasik Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rasik Suppliers:

Share