15/08/2026
आज Lions Club of Chitwan Rise को आयोजनमा विशालचोकस्थित छाहारीमुनि ज्येष्ठ नागरिक तथा बाटो हिँड्ने सर्वसाधारणका लागि खानेपानी ट्याङ्की तथा धारा स्थापना एवं उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस सेवामूलक कार्यलाई सफल बनाउन प्रमुख अतिथि पूर्व अन्तर्राष्ट्रिय निर्देशक PMJF Lion Balkrishna Burlakoti ज्यू, District Governor District 325 R, 2026–2027 PMJF Lion Prabhakar Pandit ज्यू, Multiple GLT Co-ordinator Lion DK Dungana ज्यू, 1st PDG PMJF Lion Nabaraj Sapkota ज्यू, 1st VDG PMJF Lion Dipendra Prasad Khatiwada ज्यू, 2nd VDG MJF Lion Kamal Prasad Shrestha ज्यू, PDG PMJF Lion Siddhartha Lal Chuke ज्यू, PDG PMJF Lion Dinanath Neupane ज्यू, PDG PMJF Lion R. S. Mahato ज्यू, PDG PMJF Lion Ram Prasad Bhatta ज्यू, PDG PMJF Lion Raj Kumar Shrestha ज्यू, PDG PMJF Lion Prabhat Kumar Joshi ज्यू, ज्येष्ठ नागरिक उप–शाखा भरतपुर–१० का अध्यक्ष श्री रघुनाथ भण्डारी ज्यू, District Cabinet Secretary MJF Lion Puma Prasad Sharma ज्यू तथा District Cabinet Treasurer PMJF Lion Krishna Pandey ज्यू लगायत सम्पूर्ण Lion परिवारको गरिमामय उपस्थिति र प्रेरणाका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै खानेपानी ट्याङ्की तथा धारा उपलब्ध गराई सहयोग गर्नुहुने Utsav Surgical, सफा तथा व्यवस्थित बनाउन सहयोग गर्नुहुने National Construction, सरसफाइ तथा सुरक्षा व्यवस्थापनमा सहयोग गर्नुहुने Gadi Security तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति Lions Club of Chitwan Rise को तर्फबाट विशेष आभार व्यक्त गर्दछु। ज्येष्ठ नागरिक तथा सर्वसाधारणको सहजताका लागि गरिएको यो सानो प्रयास आगामी दिनमा पनि निरन्तर सेवाको प्रेरणा बनिरहोस्। We Serve! 🦁💙