16/10/2026
🌸🙏 विजया दशमी तथा शुभ दशैंको हार्दिक मंगलमय शुभकामना! 🙏🌸
हाम्रा सम्पूर्ण प्रिय विद्यार्थीहरू, शिक्षकवर्ग तथा USJ परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको हार्दिक शुभकामना। ❤️
यस पावन पर्वले सबैको जीवनमा नयाँ उमङ्ग, खुसी र सकारात्मक ऊर्जा ल्याओस्। माता दुर्गा भवानीले सबैको रक्षा गरून् र हरेक सपना पूरा हुने बाटो देखाऊन्। 🌺✨
📢 दशैं बिदासम्बन्धी सूचना
हाम्रो कार्यालय आज असोज ३० गतेदेखि कार्तिक ९ गतेसम्म दशैं बिदाको अवसरमा बन्द रहनेछ। कार्तिक ९ गतेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।
आफ्ना परिवार र प्रियजनसँग रमाइलो गर्दै सुरक्षित र हर्षोल्लासपूर्ण दशैं मनाउनुहोला। ❤️🙏
माया, सम्मान र शुभकामनासहित,
🌸 USJ Education परिवार 🇳🇵🇯🇵
Aajish TamangSupriya Chemjong LimbuThapa SarbajeetUSJ Education KawasotiUSJ Education Pvt.Ltd.Milan Tmgकश्मिक कोम्देनBaral Anjita